share 692 काठमाडौं । आज बिहान ११ बजेको लागि तय गरिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । सो पार्टीका उपमहासचिव मातृका यादवका अनुसार केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबार सकिने छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुने यादवले जानकारी दिए । पोस्टको नेभिगेसन अखिल क्रान्तिकारीमा लाग्यो उमेर हद पार्टीको केन्द्रीय उत्पादन निति र आत्मनिर्भर अर्थतन्त्र समाजवादी आन्दोलनको आधार : ज्योती सी