त्यस्तै, लोकल बन्दा प्रति केजी १८ रुपैयाँ, स्थानीय काउली प्रति केजी ६० रुपैयाँ र प्याज सुकेको प्रति केजी ७५ रुपैयाँ तोकिएको छ ।
तितो करेला प्रति केजी ४० रुपैयाँं, लौका प्रति केजी ५० रुपैयाँ, प्याज हरियो प्रति केजी ८० रुपैयाँ र भिण्डी प्रति केजी ४० रुपैयाँ तोकिएको छ ।
यस्तो छ आज जेठ २९ गते फलफूल तथा तरकारीको मूल्यसूची :