जुन 3, 2026
अपराध

सिन्धुलीमा एनसेल टावरमा बम विष्फोट

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले बताए ।

विष्फोटबाट टावरको तार जलेको छ । घटनास्थलमा जनमुक्ति सेनाको पर्चा फेला परेको डीएसपी खड्काले जानकारी दिए ।

जवाफ लेख्नुहोस्