शिक्षा निजी विद्यालयको शुल्कमा कडाइ, अब फोनबाटै उजुरी गर्न सकिने १९ घण्टा अगाडि काठमाडौं — निजी विद्यालयहरूले तोकिएकोभन्दा बढी शुल्क लिएको गुनासो बढ्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कडाइ गर्ने भएको छ। मन्त्रालयले अभिभावकका लागि हेल्पडेस्क सेवा सुरु गर्दै अब सिधै फोनमार्फत…
शिक्षा विद्यार्थी संगठनको माग : निजि विद्यालय खोल्न रोक लगाऊ ८ महिना अगाडि काठमाडौं । १७ विद्यार्थी संगठनहरूले सरकारले ल्याउन लागेको शिक्षा विधेयक विद्यार्थीमैत्री हुनुपर्ने भन्दै निजी शिक्षण संस्था खोल्न अनुमति दिने प्रावधानलाई सदाका लागि बन्द गर्न माग गरेका छन्। नेविसंघ, अनेरास्ववियु लगायतका…
शिक्षा नौबुँदे माग र १३ अर्बको जोखीम १२ महिना अगाडि काठमाडौं — विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षक र विद्यालय कर्मचारीहरूको संघर्ष एक महिनामा पुगेको छ। नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलनरत समूहले सरकारसँग पटक–पटक वार्ता गरे पनि अहिलेसम्म…
शिक्षा राजीनामा दिन वा सरुवा गर्ने प्रकृया | १२ महिना अगाडि गुल्मी | कालिगण्डकी गाउँपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई बैशाख १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ। गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले यस निर्णयको घोषणा गर्दै उपस्थित…
शिक्षा कक्षा १२ को परीक्षा सारियो १२ महिना अगाडि शिक्षक आन्दोलनको कारणले कक्षा १२ को वार्षिक परीक्षा सारिएको छ। यसअघि यही वैशाख ११ देखि सुरु हुने भनिएको परीक्षा अब वैशाख २१ गतेदेखि सञ्चालन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका…
शिक्षा कक्षा १२ पछि मात्र राष्ट्रिय प्रमाणपत्र दिइने १ वर्ष अगाडि काठमाडौं | शैक्षिक ढाँचामा कक्षा ८ मा “आधारभूत” र कक्षा १२ मा “माध्यमिक” परीक्षा लिइने भएको छ। यसले कक्षा १० को तनावपूर्णपरीक्षा हटाएर विद्यार्थीको शैक्षिक बोझ घटाउने र राष्ट्रिय शिक्षा…
शिक्षा यो वर्षको एसइइ चैत ७ गतेदेखि सुरु हुने (तालिकासहित) १ वर्ष अगाडि काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइइ)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ७ गतेदेखि परीक्षा सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।…
शिक्षा २०५६ सालदेखि २०७७ सम्म कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीले मौका परीक्षा दिन पाउने १ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एक सुचना जारी गर्दै २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने व्यवस्था मिलाएको…
पालिका खबर शिक्षा जुम्लाको सिञ्जा गाउँपालिकाको साक्षर पुग्यो ९६ प्रतिशत २ वर्ष अगाडि जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ ।…
शिक्षा स्वास्थ्य दुर्गा प्रसाईको बी एन्ड सी मेडिकल कलेजमा यो वर्ष ५० जनाले एमबीबीएस अध्ययन गर्न पाउने २ वर्ष अगाडि काठमाडौं । दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रा.लि.ले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । स्वीकृत पाएको पहिलो पटकमा यसै…
शिक्षा एसईईको मौका परीक्षा साउन १८ र १९ गते २ वर्ष अगाडि काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन…
शिक्षा माध्यमिक शिक्षा परिक्षा (एसइई)को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा २ वर्ष अगाडि काठमाडौं । माध्यमिक शिक्षा परिक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा बोर्डले बिहीबार एसइईको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी…
शिक्षा माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि बिहान सार्वजनिक गरिने २ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक…
शिक्षा एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी २ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार नै सार्वजनिक गर्नेगरी अन्तिम तयारी गरिरहेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक…
शिक्षा अत्याधिक गर्मी बढेपछि वीरगन्जका विद्यालय तीन दिन विदा २ वर्ष अगाडि वीरगन्ज । अत्याधिक गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरु तीन दिनका लागि बन्द गरेको छ । बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या भएको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाले जेठ ३१ गतेदेखि…
शिक्षा असार दोस्रो साताभित्र सार्वजनिक हुँदै एसइईको नतिजा २ वर्ष अगाडि फाइल फोटो भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम तिब्रता दिइरहेको जनाएको छ । परीक्षा नियन्त्रक…
शिक्षा एसईईको नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने २ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण…
शिक्षा सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको घोषणा २ वर्ष अगाडि काठमाडौं । सरकारले सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने भएको छ । अर्थमन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक…
प्रदेश बागमती शिक्षा शैक्षिक सुधार गर्न पाठ्यक्रम नै परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल २ वर्ष अगाडि मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शैक्षिक पाठ्यक्रम परिवर्तन गरेर अघि बढ्नु पर्ने बताएको छ । नेपालको शिक्षा प्रणाली पुरानै ढाँचाको रहेकाले पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन आवश्यक रहेको…