जाती/भाषा/संस्कृति आज सोनाम ल्होछार, तामाङ समुदायको नयाँ वर्ष, गरुड लाई बिदा गरी सर्प वर्षलाई स्वागत गर्दै १ वर्ष अगाडि काठमाडौं । आजदेखि तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार २८६१ शुरु भएको छ । बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ । मञ्जुश्री पात्रो अनुसार सोनाम ल्होछारलाई…
सूचना-संचार सामाजिक सञ्जाल विधेयक सच्याउन सरकारलाई पत्रकार महासंघको आग्रह १ वर्ष अगाडि काठमाडौं । सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका कतिपय प्रावधान स्वीकार्य नहुने नेपाल पत्रकार महासंघले बताएको छ । सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकका…
ताजा समाचार काठमाडौंबाट स्रोत नखुलेको ३९ लाख नगदसहित एक जना पक्राउ १ वर्ष अगाडि काठमाडौं । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७५ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार चितवन भरतपुर…
जाती/भाषा/संस्कृति राक्सिराङमा सोनाम ल्होछारमा तीन दिन सार्वजनिक बिदा १ वर्ष अगाडि काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायले नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन मनाइने सांस्कृतिक पर्वको अवसरमा…
अपराध काठमाडौंको तारकेश्वरमा दिउँसै चोरी १ वर्ष अगाडि काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-६ जरङ्खु पैयुटारमा शुक्रबार दिउँसो चोरी भएको छ । बङ्गलामुखी मन्दिर नजिक डेरा गरी बस्ने धादिङ नीलकण्ठ नगरपालिका-१४ घर भएकी ३५ वर्षीया सिता तामाङको कोठामा चोरी…
अपराध कञ्चनपुरमा प्रहरी जवानले आफैंलाई हान्यो गोली १ वर्ष अगाडि कञ्चनपुर । कञ्चनपुरमा एक प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेको छ । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले बुधबार राति ड्युटीमा रहेका…
लागुऔषध मकवानपुरको मनहरीबाट ८१ किलो गाँजासहित एकजना पक्राउ १ वर्ष अगाडि काठमाडौं । मकवानपुर प्रहरीले ८१ किलो गाँजासहित मनहरीबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश गाउँपालिका-४ का २२ वर्षीय छेटुप थिङ रहेका प्रहरीले जनाएको छ। थिङलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट…
मुख्य समाचार धरानका मेयर साम्पाङ सिंहदरबार छिर्ने भएपछि सुरक्षामा कडाइ १ वर्ष अगाडि काठमाडौं । धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानको माग गर्दै रित्तो गाग्री बोकेर धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ सोमबार काठमाडौं आएका छन् । रित्तो गाग्री बोकेरै उनी आज सिंहदरबारमा प्रधानमन्त्री, अर्थमन्त्री…
राजनीति अखिल क्रान्तिकारीको उम्मेदवारी दर्ता आज १ वर्ष अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न आज उम्मेदवारी दर्ता हुने भएको छ । माघ १२ गते हुने निर्वाचनका लागि अखिल क्रान्तिकारीको आज उम्मेदवारी…
ताजा समाचार धरानका मेयर साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौंमा १ वर्ष अगाडि काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएको छ । धरानमा खानेपानीको समस्या रहेको भन्दै रित्तो गाग्रीसहित उनी सोमबार काठमाडौं आइपुगेको हो । मेयर साम्पाङ प्रधानमन्त्री…
अन्तर्राष्ट्रिय आजदेखि इजरायल र हमासबीच युद्ध विराम सुरु १ वर्ष अगाडि काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम असफल भएमा हमास विरुद्धको युद्ध पुनः सुरु गर्ने चेतावनी दिएको छ । इजरायल र हमासबीच पछिल्लोपटक भएको युद्धविराम सम्झौता स्थानीय समय…
अन्तर्राष्ट्रिय इरानी सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या १ वर्ष अगाडि काठमाडौं । इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय समय अनुसार बिहान १०…
अपराध-अनुसन्धान जिबी राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतको आदेश १ वर्ष अगाडि पोखरा । कास्की जिल्ला अदालतले सहकारी ठगीका फरार आरोपी गितेन्द्रबाबु राईको राहदानी रद्द गर्न आदेश दिएको छ । न्यायाधीश हिमलाल बेल्बासेको शुक्रबारको एकल इजलासले प्रक्रिया पूरा गरेर जिबीको राहदानी रद्द गर्न…
विद्युत प्राधिकरण ललितपुरका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने १ वर्ष अगाडि काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज विद्युत सेवा कटौती गर्ने भएको छ । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको हो । प्राधिकरणले सूचनामार्फत पुल्चोक…
राजनीति पार्टीको केन्द्रीय उत्पादन निति र आत्मनिर्भर अर्थतन्त्र समाजवादी आन्दोलनको आधार : ज्योती सी १ वर्ष अगाडि धादिङ । नेपाल कम्युनिस्ट पार्टी धादिङको छैटौं पुर्ण बैठक सम्पन्न भएको छ । बैठक शुक्रबार धादिङको धार्केमा बसेको हो । बैठक नेकपाका वैकल्पिक केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इञ्चार्ज ज्योती…
राष्ट्रिय माओवादी केन्द्र काठमाडौं-धुनिबेशी सम्पर्क मञ्चका उपाध्यक्ष भुवन लोहनी नेकपा धादिङमा ध्रुविकृत १ वर्ष अगाडि धादिङ । नेकपा माओवादी केन्द्र काठमाडौं-धुनिबेशी सम्पर्क मञ्चका उपाध्यक्ष भुवन लोहनी नेकपा धादिङमा ध्रुविकृत भएको छ । नेकपाले धादिङद्वारा धार्केमा आयोजित ध्रुवीकरण कार्यक्रममा लोहोनी ध्रुविकृत भएको हो । लोहोनीलाई नेकपाका…
अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविराम सम्झौता १ वर्ष अगाडि काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ । विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको…
ताजा समाचार वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ १ वर्ष अगाडि काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छ । पक्राउ पर्नेमा ललितकुमार केसी नाम गरेको व्यक्ति रहेको र उनको हाल…
मुख्य समाचार लामिछानेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंको आदेश १ वर्ष अगाडि काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि काठमाडौं जिल्ला…
लागुऔषध हेटौंडाबाट एक सय ११ किलोग्राम गाँजासहित एक जना पक्राउ १ वर्ष अगाडि हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका-१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज कैलाश गाउँपालिका-२ डाँडाखर्क बस्ने ३४ वर्षीय…
अन्तर्राष्ट्रिय युक्रेनले अहिलेसम्मकै ठूलो आक्रमण गरेपछि उचित जवाफ दिने रुसको चेतावनी १ वर्ष अगाडि काठमाडौं । युक्रेनले रुसमाथि युद्धयताकै सबैभन्दा ठूलो आक्रमण गरेको दाबी गरेका छन् । युक्रेनी सशस्त्र बलका अनुसार धेरै क्षेत्रमा गोलाबारुद डिपो र रासायनिक प्लान्टलाई निशाना बनाइएको थियो । युक्रेनको गुप्तचर…
मुख्य समाचार काठमाडौंको काँडाघारीबाट ४ क्विन्टलभन्दा बढी रक्तचन्दनसहित दुई जना पक्राउ १ वर्ष अगाडि काठमाडौं । काठमाडौं काँडाघारीबाट रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको हो । उपत्यका…
अन्तर्राष्ट्रिय दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक पक्राउ १ वर्ष अगाडि काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ । यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको…
अपराध डडेलधुरामा गोली हानी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ १ वर्ष अगाडि काठमाडौं । डडेलधुरामा श्रीमतीको गोलि हानी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेको छ । अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगरलाई पक्राउ गरिएको हो । घरायसी विवादका क्रममा…
अपराध-अनुसन्धान एमालेका केन्द्रीय सदस्य मल्ला पक्राउ १ वर्ष अगाडि काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेको छ । उनलाई चेक अनादरसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मल्ललाई…
शिक्षा यो वर्षको एसइइ चैत ७ गतेदेखि सुरु हुने (तालिकासहित) १ वर्ष अगाडि काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइइ)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ७ गतेदेखि परीक्षा सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।…
अपराध-अनुसन्धान थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमै फर्काइने १ वर्ष अगाडि काठमाडौं । जिल्ला अदालत काठमाडौंमा जारी स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी मुद्दाको थुनछेक बहस आज पनि सकिएन । बहस नसकिएसँगै रास्वपाका सभापति रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई प्रहरी हिरासतमै…
ताजा समाचार वाइल्डलाइफ फोटोग्राफर शेर्पाको निधन १ वर्ष अगाडि काठमाडौं । वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएका छन् । ६४ वर्षीय शेर्पाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आइतबार राति १२ः१५ बजे निधन भएका हुन् । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१…
अन्तर्राष्ट्रिय अमेरिकाको लस एन्जलसमा जारी आगलागीमा परि मर्नेको संख्या ११ पुग्यो १ वर्ष अगाडि काठमाडौं । अमेरिकाको लस एन्जलस जंगलमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेका छन् । लस एन्जलस काउन्टीको मेडिकल एक्जामिनरलाई उधृत गर्दै आगलागीमा अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको बीबीसीले…
मुख्य समाचार रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला कास्की अदालतको आदेस १ वर्ष अगाडि काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गिरफ्तार गरिएका रास्वपा रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला कास्की अदालतले आदेश दिएको छ । लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। कास्की जिल्ला…
सुनचाँदी सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ? १ वर्ष अगाडि काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रति तोला ८०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य…
अपराध-अनुसन्धान रवि लामिछानेसहित सातै जनालाई लगियो अदालत, फैसला आजै आउने सम्भावना १ वर्ष अगाडि पोखरा । पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाका आरोपी रास्वपा सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । रवि लामिछाने, छविलाल जोशी, मिना गुरुङ,…
अपराध एमालेका काठमाडौं जिल्ला सदस्य लामा नाबालिग बलात्कारको आरोपमा पक्राउ १ वर्ष अगाडि काठमाडौं । नाबालिग बलात्कारको आरोपमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य पूर्णमान लामा पक्राउ परेको छ । प्रहरी बृत्त बौद्धले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको हो । विद्यालय व्यवस्थापन…
अन्तर्राष्ट्रिय चिनियाँ राष्ट्रपति सी को निर्देशन : भुकम्प प्रभावित क्षेत्रमा सबै प्रकारका उद्धारको प्रयास गर १ वर्ष अगाडि काठमाडौं । चिनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव…
प्राकृतिक प्रकोप काठमाडौंमा एकाबिहानै भुकम्पको धक्का १ वर्ष अगाडि काठमाडौं । काठमाडौंमा एका बिहानै शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो…
मुद्धा मामिला रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता १ वर्ष अगाडि काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा रास्वपाका सभापति एवम् पूर्वगृहनमन्त्री रवि लामिछानेसहितका ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उनीहरुविरुद्ध…
सुनचाँदी घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? १ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कारोबार भएको…
घटना-दुर्घटना धोबीखोलाको पुलबाट खस्यो कार १ वर्ष अगाडि काठमाडौं । काठमाडौंको धोबीखोलाको पुलबाट कार खसेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आइतबार बिहान काठमाडौं महानगरपालिका-२१ स्थित मदन भण्डारी कलेजनजिक बिएए ८७१४ नम्बरको कार पुलबाट…
विद्युत प्राधिकरण काठमाडौं र ललितपुरका यी स्थानहरुमा आज विद्युत सेवा अवरुद्ध हुने १ वर्ष अगाडि काठमाडौं । काठमाडौं र ललितपुर जिल्लाका विभिन्न स्थानमा आज ३ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार डिस्ट्रिब्युसन लाइन भूमिगत गर्ने कार्यका भइरहेकोले पुलचोक डिस्ट्रिब्युसन…
अपराध-अनुसन्धान बस्नेत दम्पतीको नाक काटेको आरोपमा नेकपा बहुमतको दाङ जिल्ला सेक्रेटरी खड्का पक्राउ १ वर्ष अगाडि काठमाडौं । दाङको घोराहीमा एक दम्पतीको नाक काटिदिएको आरोपमा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेको छ । घोराही उमहानगरपालिका-१५ बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर…
राजनीति नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने १ वर्ष अगाडि काठमाडौं । आज बिहान ११ बजेको लागि तय गरिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । सो…
राष्ट्रिय आज १२औँ राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै १ वर्ष अगाडि काठमाडौं । आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जागरूक युवा अभियान नेपालको आयोजनामा ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ दिवस मनाउन…