राजनीति रास्वपालाई ३ महिनाभित्र कार्यालय खाली गर्न घरधनीको अल्टिमेटम ७ महिना अगाडि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब १० महिनादेखि घरभाडा नतिरेपछि घरधनीले पार्टीलाई केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर्न अल्टिमेटम दिएका छन्। बनस्थलीस्थित घर उपलब्ध गराएका घरधनी भरतमणि…
राजनीति नेताहरूमाथि भ्रष्टाचारको नाममा जेल हाल्ने खेल हुनसक्छ : प्रचण्ड ७ महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलका शीर्ष नेताहरूमाथि भ्रष्टाचार छानबिनको आवरणमा जेल हाल्ने षड्यन्त्र हुनसक्ने चेतावनी दिएका छन्। शुक्रबार पार्टी केन्द्रीय समिति…
राजनीति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा केन्द्रीय समिति विघटनको प्रस्ताव पेस ७ महिना अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव पेस गरेका छन्। बिहीबार राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी…
अपराध-अनुसन्धान काठमाडौंबाट ट्याक्सीको डिक्कीभित्र ७ पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना पक्राउ ७ महिना अगाडि काठमाडौं । राजधानीको खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलमा राखिएको ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली फेला परेको छ। घटनामा संलग्न एक जना पक्राउ परेका छन्। महानगरीय…
राजनीति केन्द्रीय कमिटी भंग गर्ने प्रचण्डको प्रस्ताव ७ महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई विशेष महाधिवेशनतर्फ लैजाने प्रस्ताव अघि सारेका छन्। आइतबार पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन…
ताजा समाचार जेनजी आन्दोलनमा प्रहरी र सशस्त्र प्रहरीका ११ सयभन्दा बढी हतियार लुटिए ७ महिना अगाडि काठमाडौं । जेनजी आन्दोलनको क्रममा देशभरका विभिन्न प्रहरी र सशस्त्र प्रहरी युनिटहरूबाट ठुलो संख्यामा हतियार लुटपाट भएको तथ्याङ्क सार्वजनिक भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार करिब ११ सय थान हतियार…
राष्ट्रिय दशकपछि संविधान संकटको भुमरीमा ७ महिना अगाडि नेपालले शुक्रबार असोज ३ गते संविधान दिवस मनायो । २०७२ सालमा संविधान सभाबाट जारी भएको संविधानलाई आज १० वर्ष पूरा भएको छ । तर दशक नपुग्दै संविधान गम्भीर संकटमा पुगेको…
ताजा समाचार संसद् भवनको वाणिज्य बैंकबाट १८ किलो सुनसहित ३८ करोड लुटपाट ७ महिना अगाडि काठमाडौं । जेनजीले गरेको भदौ २३–२४ को प्रदर्शनका क्रममा संसद् भवनभित्रको राष्ट्रिय वाणिज्य बैंक शाखाबाट करिब ३८ करोड बराबरको लुटपाट भएको खुलासा भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ…
मुख्य समाचार सिंहदरबारलगायत सार्वजनिक सम्पत्ति जलाउनेलाई कारबाही गर्छौं : प्रधानमन्त्री कार्की ७ महिना अगाडि काठमाडौं । नयाँ प्रधानमन्त्री सुशीला कार्कीले हालैका आन्दोलनका क्रममा सिंहदरबारसहित विभिन्न सार्वजनिक सम्पत्ति जलाउने तथा तोडफोड गर्नेहरूमाथि कडा कारबाही हुने स्पष्ट पार्नुभएको छ। पदभार ग्रहणलगत्तै मंगलबार आयोजित औपचारिक कार्यक्रममा उहाँले…
राष्ट्रिय अख्तियार प्रमुख राईमाथि दबाब, नयाँ सरकार चुनौतिसँगै ७ महिना अगाडि काठमाडौँ । भ्रष्टाचार अन्त्य र सुशासनको मागसहित भएको जेनजी पुस्ताको आन्दोलनले देशको राजनीति हल्लाइदिएको छ । आन्दोलन सुरु भएको २७ घण्टामै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भइन् । नयाँ सरकारलाई…
राजनीति पार्टी केन्द्रीय कार्यालयको नयाँ भवन भव्य बनाउने प्रचण्डको घोषणा ७ महिना अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नयाँ भव्य कार्यालय भवन बनाउने घोषणा गरेका छन्। जेनजी आन्दोलनका क्रममा पेरिसडाँडास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरी क्षति पुर्याएपछि मंगलबार…
ताजा समाचार मध्यरातमा सुशीला कार्कीको राजीनामा माग्दै जेन–जी समूहको नाराबाजी ७ महिना अगाडि काठमाडौं । जेन–जी आन्दोलनका अगुवा दाबी गर्ने सुदन गुरूङ नेतृत्वको समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ। मन्त्रिपरिषद् विस्तारबारे आफूहरूसँग सल्लाह नगरेको भन्दै उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको…
मुख्य समाचार सुमना श्रेष्ठले छोडिन् रास्वपा ७ महिना अगाडि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। श्रेष्ठले पार्टी केन्द्रीय समितिलाई पत्रमार्फत् जानकारी गराउँदै नेतृत्वले निरन्तर गल्ती गर्दा पनि कहिल्यै स्वीकार नगरेको…
अपराध-अनुसन्धान जेनजी आन्दोलनमा आगजनी, तोडफोडका तस्बिर र भिडियो पठाउन प्रहरीको आग्रह ७ महिना अगाडि काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीजस्ता उच्छृंखल गतिविधिका तस्बिर तथा भिडिओ उपलब्ध गराउन आम जनतालाई आग्रह गरेको छ। प्रहरीले शुक्रबार सूचना जारी गर्दै मंगलबार र…
राष्ट्रिय देश निर्णायक मोडमा : शपथ ढिला भए पनि संसद् विघटन आजै ७ महिना अगाडि काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको आज राति ९ बजे हुने भनिएको शपथग्रहण कार्यक्रम केही ढिला भएको छ । राष्ट्रपति कार्यालयका अनुसार तयारी पूरा हुन बाँकी रहेकाले शपथको समय करिब…
राष्ट्रिय राष्ट्रिय सुशीला कार्की प्रधानमन्त्री नियुक्त, आजै संसद् विघटनको तयारी ७ महिना अगाडि ऐतिहासिक मोडमा देश — सुशीला कार्की नयाँ प्रधानमन्त्री बनेकी छन् । आज राति ठीक ९ बजे उनले शपथग्रहण गर्नेछन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएको पुष्टि…
राष्ट्रिय नेपालले आज नयाँ प्रधानमन्त्री पाउदै ७ महिना अगाडि काठमाडौं । शीतलनिवासले नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। जेनजीको मागअनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठूला दल र राष्ट्रपतिबीच सहमति जुटेपछि तयारी…
राष्ट्रिय सांसद दाहालसहित तरुण दल र वाईसीएल सडकमा ७ महिना अगाडि काठमाडौं । जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको काठमाडौँमा जारी निषेधाज्ञाबीच आज विभिन्न राजनीतिक भ्रातृ संगठन सडकमा उत्रिएका छन्। काठमाडौँको चाबहिल क्षेत्रमा नेपाली कांग्रेस निकट तरुण दलको समूहले प्रदर्शन गरेको छ भने…
राष्ट्रिय सेनाको एसएमएस : जनजीवन सहज बनाउ आंशिक खुला ७ महिना अगाडि काठमाडौं । नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा अवधिमा पनि दैनिक उपभोग्य वस्तु व्यवस्थापन सहज बनाउन स–सानो समूहमा काम गर्न सकिने जानकारी दिएको छ। सेनाले आज बिहान एसएमएसमार्फत जानकारी दिँदै जनजीवन…
राष्ट्रिय संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा दायित्व : प्रचण्ड ७ महिना अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको अभ्यासमा देखिएका कमीकमजोरीहरूको कठोर समीक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। बुधबार जारी विज्ञप्तिमा उनले परिवर्तनविरोधीहरूले माओवादी केन्द्रबारे झूटो प्रचार…
राष्ट्रिय राति १० बजेदेखि सेनाको नियन्त्रणमा राजधानीको सुरक्षा ७ महिना अगाडि काठमाडौँ । राजधानीको बानेश्वर क्षेत्रमा मच्चिएको अराजकतामाथि अन्ततः नेपाली सेनाले कडा कदम चालेको छ। आज राति १० बजेदेखि सेनाले औपचारिक रूपमा सुरक्षा व्यवस्थाको जिम्मेवारी लिएको छ। स्थिति नियन्त्रण बाहिर जाने…
राष्ट्रिय लुटपाट र तोडफोड आन्दोलन होइन, षड्यन्त्र हो – संयोजक यादव ७ महिना अगाडि काठमाडौँ । जेनजी आन्दोलनका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले आन्दोलनलाई बदनाम बनाउन र असफल पार्न केही तत्त्वहरू सक्रिय रहेको दाबी गर्दै गम्भीर चेतावनी दिएका छन्। उनले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा…
ताजा समाचार प्रधानमन्त्री ओलीले दिए राजीनामा ७ महिना अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले राजीनामा दिएका हुन्। विस्तृत आउँन बाँकी
ताजा समाचार जेनजी आन्दोलनका दोस्रो दिन: नेताका घर र सरकारी कार्यालय निशानामा ७ महिना अगाडि काठमाडौं । सोमबारको हिंसात्मक घटनापछि सुरु भएको जेनजी आन्दोलन देशव्यापी रूपमा फैलिएको छ। राजधानीसहित देशका प्रमुख सहरहरूमा प्रदर्शनकारीले सडक अवरुद्ध गर्दै टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्सनहरूले प्रमुख नेताका…
ताजा समाचार प्रचण्ड निवासमा तोडफोड, प्रहरी बिटमा आगजनी ७ महिना अगाडि काठमाडौं । राजधानीमा भइरहेका प्रदर्शन क्रमशः हिंसात्मक बन्दै गएका छन् । मंगलबार बिहानै प्रदर्शनकारी समूहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ललितपुरस्थित निवासमा ढुंगामुढा गर्दै तोडफोड गरेका छन् ।…
ताजा समाचार संचारमन्त्री गुरुङको निवासमा गर्यो तोडफोड ७ महिना अगाडि ललितपुर । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित निवासमा केही युवाहरुले घेराउ गर्दै तोडफोड गरेको खबर आएको छ। स्थानीय स्रोतका अनुसार मन्त्रीको घर वरपर बिहानैदेखि युवाहरुको भीड जम्मा भई ढुंगामुढा तथा…
मुख्य समाचार कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा ७ महिना अगाडि काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। अधिकारीले जेनजीले आयोजना गरेको प्रदर्शनमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै पद त्याग गरेका हुन्। सामाजिक सञ्जालमार्फत विज्ञप्ति…
मुख्य समाचार काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी ७ महिना अगाडि काठमाडौं । राजधानी काठमाडौंमा मंगलबार बिहान ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको छ । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा स्थानीय प्रशासन ऐनअनुसार अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।…
राष्ट्रिय गृहमन्त्री लेखकले दिए राजीनामा ७ महिना अगाडि काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएका हुन्। मन्त्रिपरिषद् बैठक बसिरहेका बेला गृहमन्त्री लेखकले राजीनामा बुझाएको उनको…
ताजा समाचार जेन-जी प्रदर्शनमा मर्नेहरुको सङ्ख्या १४ पुग्यो ७ महिना अगाडि काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा भएको प्रदर्शन क्रममा घाइते भई उपचाररत थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण…
अन्तर्राष्ट्रिय आफ्नो फेसबुक पेज हटाएपछि मेटाविरुद्ध अमेरिकी वकिल मार्कले हाले मुद्दा ७ महिना अगाडि काठमाडौं । अमेरिकामा बसोबास गर्ने वकिल मार्क स्टिफन जुकरबर्गले सामाजिक सञ्जाल कम्पनी मेटाविरुद्ध मुद्दा दायर गरेका छन्। फेसबुकले उनको व्यक्तिगत र व्यवसायिक पेजलाई पटक–पटक ‘मार्क जुकरबर्ग सीईओको नक्कल गरेको’ भन्दै…
सूचना-संचार फेशबुकसहित ८ सामाजिक सञ्जाल आयो सरकारको सम्पर्कमा ७ महिना अगाडि काठमाडौं । सरकारले बन्द गर्ने निर्णय गरेको २६ सामाजिक सञ्जालमध्ये ८ वटा सञ्चालक कम्पनी सरकारको सम्पर्कमा आएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई…
राष्ट्रिय दर्ता नभएका सामाजिक सञ्जाल नेपाल टेलिकमले गर्यो बन्द ७ महिना अगाडि काठमाडौं । नेपाल टेलिकमले सरकारको निर्देशनअनुसार दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरू बन्द गरेको जनाएको छ। बिहीबार मात्रै सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई दर्ता नभएका सामाजिक सञ्जाल रोक्न निर्देशन दिएको थियो। सो…
सुचना-प्रविधि दर्ताका लागि निवेदन दिएपछि बन्द हुनबाट जोगियो हाम्रो पात्रो ७ महिना अगाडि काठमाडौं । सूचना प्रविधि मन्त्रालयमा दर्ताका लागि निवेदन दिएपछि ‘हाम्रो पात्रो’ एप बन्द नहुने भएको छ। सूचीकरणका लागि ‘हाम्रो पात्रो’ ले आधिकारिक रूपमा निवेदन दिएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी…
सुचना-प्रविधि फेशबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न प्राधिकरणलाई सञ्चार मन्त्रालयको निर्देशन ७ महिना अगाडि काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। मन्त्रालयले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता नभएका सामाजिक…
राजनीति माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ७ महिना अगाडि काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा सुरू भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ। साथै, आगामी…
ताजा समाचार कपनमा रास्वपा नेता वदन भण्डारीमाथि आक्रमण ८ महिना अगाडि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति कपनको प्रगति चोकमा अज्ञात समूहले आक्रमण गरेको छ। मोटरसाइकलमा आएका तीन जनामध्ये दुई जनाले रड प्रहार…
राजनीति अनेमसंघ क्रान्तिकारीको ७ औँ सम्मेलन आजदेखि, प्रचण्डद्वारा उद्घाटन ८ महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ। बुधबार दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…
ताजा समाचार वरिष्ठ सेलो गायिका इन्दिरा गोलेको निधन ८ महिना अगाडि काठमाडौं । नेपाली लोक तथा सेलो संगीतकी चर्चित गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा निधन भएको छ। उनको निधन बुधबार बिहान करिब २ बजे ललितपुरको हात्तीवनस्थित आफ्नै अपार्टमेन्टमा भएको…
अन्तर्राष्ट्रिय बेइजिङमा सैन्य परेड, २६ राष्ट्र प्रमुखको उपस्थिति ८ महिना अगाडि काठमाडौं । चीनको राजधानी बेइजिङमा २६ भन्दा बढी राष्ट्र प्रमुखहरूको उपस्थितिमा बुधबार बिहान भव्य सैन्य परेड सुरु भएको छ। परेड समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर…
मुख्य समाचार फेसबुकबाट कमाएर सिधै नेपाली बैंक खातामा रकम ८ महिना अगाडि काठमाडौं । नेपालका फेसबुक प्रयोगकर्ताले अब आफ्ना कन्टेन्टबाट कमाएको रकम सिधै नेपालकै बैंक खातामा प्राप्त गर्न सक्ने भएका छन्। विश्वकै ठूलो सामाजिक सञ्जाल कम्पनी मेटाले नेपालमा कन्टेन्ट मोनेटाइजेसन सुविधा विस्तार…
राष्ट्रिय लिपुलेक विवादमा चीनले शिकारलाई शिकारी कहाँ न्याय माग्न पठाइयो : बास्कोटा ८ महिना अगाडि काठमाडौं । लिपुलेक सीमा विवादमा नेपालले आफ्नो दृढ अडान कायम राख्दै आएको छ। पूर्वमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नेपालले आफ्नो भूभागमाथि भएको अतिक्रमणविरुद्ध स्पष्ट र कडा अडान लिनुपर्नेमा जोड दिएका…
राष्ट्रिय गोंगबुबाट करोडौं अवैध रकमसहित एक जना पक्राउ ८ महिना अगाडि काठमाडौं । गोंगबुस्थित एक घरमा छापा मार्दा प्रहरीले झन्डै ४ करोड रुपैयाँ बराबरको अवैध रकमसहित सुनका ढिक्का बरामद गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका…
ताजा समाचार दोस्रो विवाह बारे डा. लेखजंगको प्रतिक्रिया ८ महिना अगाडि काठमाडौं । रुपन्देही-३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका न्युरोचिकित्सक डा. लेखजंग थापाले आफ्नो निजी जीवनबारे उठेका प्रश्नको प्रष्टिकरण दिएका छन्। सम्बन्ध विच्छेदपछि दोस्रो विवाह गरेको स्वीकार गर्दै उनले…
मुद्धा मामिला नारायणकाजीविरूद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा लिखित जबाफ माग ८ महिना अगाडि काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जबाफ मागेको छ। मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले लिखित जबाफ पेश गर्न…
राजनीति मनाङ उपनिर्वाचन : भदौ १९ देखि दल दर्ता सुरु ८ महिना अगाडि काठमाडौं । मनाङ क्षेत्र नं. १ (२) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले भदौ १९ गतेदेखि दल दर्ता प्रक्रिया सुरु हुने जनाएको छ। आयोगले मंगलबार सूचना जारी गर्दै…
शिक्षा विद्यार्थी संगठनको माग : निजि विद्यालय खोल्न रोक लगाऊ ८ महिना अगाडि काठमाडौं । १७ विद्यार्थी संगठनहरूले सरकारले ल्याउन लागेको शिक्षा विधेयक विद्यार्थीमैत्री हुनुपर्ने भन्दै निजी शिक्षण संस्था खोल्न अनुमति दिने प्रावधानलाई सदाका लागि बन्द गर्न माग गरेका छन्। नेविसंघ, अनेरास्ववियु लगायतका…
मुख्य समाचार फेसबुकले नेपालमा सुरु गर्यो कन्टेन्ट मोनिटाइजेसन सुविधा ८ महिना अगाडि काठमाडौं । मेटाले अब नेपाली फेसबुक कन्टेन्ट क्रियटरलाई प्रत्यक्ष आम्दानी गर्ने सुविधा उपलब्ध गराउन थालेको छ। यसै सातादेखि फेसबुकमा ‘कन्टेन्ट मोनिटाइजेसन’ सुविधा सुरु भएको हो। यसअघि फेसबुकले इन–स्ट्रिम एड्स (भिडियोमा…
अन्तर्राष्ट्रिय अफगानिस्तानमा भूकम्प : मृत्यु ६१० पुग्यो, एक हजार ३०० भन्दा बढी घाइते ८ महिना अगाडि काठमाडौँ । अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ६१० पुगेको छ भने एक हजार ३०० भन्दा बढी घाइते भएका छन्। अफगानिस्तानको गृह मन्त्रालयका अनुसार आइतबार राति ११ः४७…