राष्ट्रिय विप्लव नेतृत्वको नेकपाले ८४ को चुनावमा भाग लिने २ वर्ष अगाडि काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने जनाएको छ। ८४ को निर्वाचनलाई समाजवाद प्राप्तिको अभियानमा बदल्ने निणर्य गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।…
राजनीति इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, रास्वपाका जमानत जफत २ वर्ष अगाडि काठमाडौं। इलाम-२ मा भएको प्रतिनिधिसभा उप-निर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । नेम्वाङ…
राजनीति हतार गरेर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री प्रचण्ड २ वर्ष अगाडि काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु हौसिएर हतारमा कम्युनिस्ट एकता गर्ने पक्षमा नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वार्षिकोत्सबको उपलक्ष्यमा एमालेले सोमबार ललितपुरमा आयोजित हीरक जयन्ती…
राजनीति नेकपा एमाले संसदीय दलको बैठक बस्दै २ वर्ष अगाडि काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन ल्होत्से हलमा बस्ने छ । आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ…
अन्तर्राष्ट्रिय इजरायल माथी इरानको घातक हमला २ वर्ष अगाडि काठमाडौं । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । इरानी सेनाले शनिबार राति आक्रमण गरेको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन…
खेलकुद एकै ओभरमा ६ छक्का हान्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी २ वर्ष अगाडि तस्बिरः क्यान काठमाडौं । नेपाली क्रिकेट इतिहासमा दिपेन्द्र सिंह ऐरी एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । एसिसी मेन्स प्रिमियर कपको दोस्रो खेलमा उनले कतारविरूद्ध एकै ओभरमा ६ छक्का…
राजनीति विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिको वैठक बस्दै २ वर्ष अगाडि काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिकाे पाचौं पूर्ण बैठक बैशाख ५-८ गतेसम्म केन्द्रीय कार्यालय कपिलवस्तु, शिवगढीमा बस्ने भएकाे छ । वैशाख ३ गते स्थायी समिति र राजनीति…
राष्ट्रिय भाटभटेनी सुपरमार्केटमा लागेको आगलागी नियन्त्रणमा २ वर्ष अगाडि काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । जेनेरेटर राख्ने स्थानबाट सुरु भएको आगलागी केही समयपछि…
राष्ट्रिय कलंकीस्थित भाटभटेनीमा आगलागी २ वर्ष अगाडि काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ। शुक्रबार साँझ भाटभटेनी सुपरमार्केटको जेनेरेट राख्ने ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले दमकलको…
अपराध काभ्रेमा बोधिचित्तको रूख काटेर घरको ढोकामा विस्फोटक पदार्थ राखेपछि अनुसन्धान गर्दै प्रहरी २ वर्ष अगाडि साङ्केतिक तस्वीर
अन्तर्राष्ट्रिय इजरायली सेनाको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरू मारिएका २ वर्ष अगाडि तस्बिर रोयटर्स गाजापट्टि । इजरायली सेनाको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरू मारिएका छन् । हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको…
अन्तर्राष्ट्रिय रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्यो: युक्रेनी राष्ट्रपति २ वर्ष अगाडि किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले “महत्त्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन् । युक्रेनी राष्ट्रपति…
अपराध राष्ट्रिय सिन्धुलीमा एनसेल टावरमा बम विष्फोट २ वर्ष अगाडि काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले बताए…
रोजगार ईपीएस अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक २ वर्ष अगाडि काठमाडौं । ईपीएस अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। ईपीएस कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। उत्पादनमूलक…
राष्ट्रिय बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी २ वर्ष अगाडि काठमाडौं । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । आगलागीबाट सशस्त्रको बन्दोबस्तीका सामान जलेको छ ।आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत थानकोटका डीएसपी सुर्य सुवेदीले बताए…