लेखक: Global Galaxy News

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ…

प्रतीक थापाविरुद्धको मुद्दा कसरी अगाडी बढाउला ?

काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा १४ महिना अघिदेखि प्रहरीको फरार सूचीमा थियो । भुटानी शरणार्थी प्रकरणमा अदालतले उनलाई पक्राउ अनुमति दिएसँगै फरार भएका उनी…

हेर्नुहोस् आज असार १५ गते शनिबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १५ गते शनिबार तदनुसार २०२४ जुन २९ तारीख जेष्ठ शुक्लपक्ष अष्टमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त…

रुससँगको युद्ध अन्त्य गर्ने ‘योजना’ तयार गरिरहेको छु : जेलेन्स्की

किएभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ बनाउँदै गरेको बताएको छ । युक्रेन र रुसबीच कुनै सार्वजनिक वार्ता भइरहेको छैन । जेलेन्स्की र रुसी राष्ट्रपति…

नेपाल पत्रकार महासंघको निर्वाचन समितिले सार्वजनिक गर्‍यो अन्तिम नामावली

काठमाडौं । विवादका बिच नेपाल पत्रकार महासंघको निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको छ । शुक्रबार निर्वाचन समितिले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको हो । यसअघि नेपाल प्रेस युनियनले विधि…

महामन्त्री मुकुल ढकाललाई रास्वपाको अनुशासन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । एक महिने समीक्षा यात्राका क्रममा तयार पारिएको प्रतिवेदनबारे पार्टीमा छलफल नगरी मिडियामा सार्वजनिक भएका बुँदाहरूबारे पार्टीले…

रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक काठमाडौंबाट पक्राउ

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेको छ । पूर्वगृहमन्त्री समेत रहेका थापाका छोरालाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। भुटानी…

वैदेशिक रोजगार विभाग घेराउ गर्दै श्रममन्त्री अर्यालको पुत्ला दहन

काठमाडौं । वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन माग गर्दै शुक्रबार श्रममन्त्री डीपी अर्यालको पुतला दहन गरिएको छ । आईटी आर्मीको नेतृत्वमा पीडितहरुले वैदेशिक रोजगार विभागमा धर्ना एवं घेराउ गर्दै आएका…

इरानमा राष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौं । इरानमा राष्ट्रपति चयनका लागि शुक्रबार बिहानैदेखि मतदान शुरू भएको छ । स्थानीय समयअनुसार बिहान ८ :०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो ।…

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रवार बिहान शीतल निवासमा भेटवार्ता भएको हो। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा…

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ । बिहीबार छापावाल…

कार कल्भर्टमा खस्दा नागार्जुनको कार चालकको मृत्यु

काठमाडौं । सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका-६ खरिटारका ४५…

यस्तो छ शुक्रबार कालिमाटीमा फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ५६ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहेको…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा…

महामन्त्री ढकालको प्रतिवेदनबारे छलफल गर्न रास्वापाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। असार १९ गते बिहान ८ बजे सो पार्टीको केन्द्रीय कार्यलय चःमति, वनस्थलीमा बैठक बस्ने केन्द्रीय कार्यालयले जनाएको छ…

यस्तो छ आजको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १४ गते शुक्रबार तदनुसार २०२४ जुन २८ तारीख जेष्ठ शुक्लपक्ष सप्तमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त…

टीआरसीसम्बन्धी विधेयक पारित गर्नका लागि तीन दिनभित्र अन्तिम रुप दिने समझदारी भयो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिमा रहेको टीआरसीसम्बन्धी विधेयक पारित गर्नका लागि तीन दिनभित्र अन्तिम रुप दिनेगरी समझदारी भएको बताएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको…

उत्तर कोरियाले गर्यो धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

एजेन्सी । प्योङयाङबाट फोहर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा बिष्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।…

बागमती प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षाको जोड दिएको छ : मन्त्री मोक्तान

हेटौंडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिएको बताएकी छिन् । युवाहरूलाई सिपयुक्त र स्वरोजगार बनाउन सरकारले व्यवसायीक तथा प्राविधिक शिक्षामा बजेट केन्द्रित…

राष्ट्रिय परिचयपत्र बिना घरजग्गा कारोबार गर्न नपाईने

काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेच गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य…

मुख्यमन्त्रीको गाउँमै सडकको अवस्था नाजुक, स्थानीयलाई सास्ती

धादिङ । धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने आदमघाट चौतारा सडकखण्ड बर्खायाम सुरु भएसँगै खाल्डाखुल्डीमा परिणत भएको छ । सडक स्तरोन्नतिका नाममा वार्षिक लाखौं बजेट खन्याए पनि बर्खायाममा गाई वस्तु…

चीनका पूर्वरक्षामन्त्री ली साङ्फू पार्टीबाट निष्कासित

काठमाडौं । चीनका पूर्वरक्षामन्त्री ली साङ्फूविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान चलिरहेको चीनले बताएका छन् । गत वर्ष अचानक पदबाट बर्खास्त भएका उनीमाथि छानबिन चलिरहेको बेइजिङले औपचारिक रुपमा घोषणा गरेका हुन् ।…

नेप्से बिहीबार पनि निरन्तर ओरालो

काठमाडौं । सेयर बजार बिहीबार पनि निरन्तर ओरालो लागेको छ । यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को…

बोलिभियामा असफल भयो सैन्य‘कू’, सेनाका जनरल पक्राउ

ला पाज । बोलिभियामा सैन्य ‘कू’ को प्रयास असफल भएपछि त्यहाँको प्रहरीले सेना जनरललाई पक्राउ गरेको छ । राजधानी ला पाजस्थित राष्ट्रपति निर्वासमा सेनाले बुधवार कू गर्ने प्रयास गरेको थियो…

मदिरा सेवन गरेर जहाज भित्र होहल्ला गरेपछि गायक राजेश पायल राईको फ्लाइट रद्द

काठमाडौं । अत्यधिक मदिरा सेवन गरेर विमानस्थल पुगेपछि गायक राजेश पायल राईको दुबई उडान रद्द भएको छ । उनी साङ्गीतिक कार्यक्रममा लागि दुबई जान लागेको थियो । अत्यधिक मदिरा सेवन…

धुलिखेल अस्पतालको कुरुवा वार्डमा मृत भेटिए एक पुरुष

काभ्रे । काभ्रेको धुलिखेल अस्पतालको कुरुवा वार्डमा एक पुरुष मृत भेटिएको छ । बिहीबार बिहान साढे ८ बजे धुलिखेल नगरपालिका-६ स्थित धुलिखेल अस्पतालको एमरजेन्सी वार्डको बिरामी कुरुवा कोठामा एक पुरुष…

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन…

नेपाल पत्रकार महासङ्घले गर्यो निर्वाचन तालिका संशोधन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन समितिले असार ७ गते सार्वजनिक गरेको निर्वाचन तालिका संशोधन गरिएको छ । असार २२ गते हुने समयलाई यथावत् राखेको छ भने असार १३ गते…

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार…

आज राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा…

यस्तो छ आज कालिमाटीमा फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । आज रातो आलु प्रति केजी ५५ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

माध्यमिक शिक्षा परिक्षा (एसइई)को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परिक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा बोर्डले बिहीबार एसइईको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी…

यी चार प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२…

बहुमतले पारित भयो लुम्बिनी प्रदेशको बजेट

बुटवल । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । प्रदेश सभामा आर्थिक…

असार १३ गते बिहीबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १३ गते बिहीबार तदनुसार २०२४ जुन २७ तारीख जेष्ठ शुक्लपक्ष षष्ठी तिथि । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त…

किन बजायो रास्वपा नै हलचल हुनेगरी मुकुल ढकालले ‘खतराको घण्टी’

काठमाडौं । गत वैशाख १० मा इलाम क्षेत्र नम्बर २ बाट जमानत जफत हुने गरी पराजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक…

पूर्वसभामुख सापकोटाको मुद्दामा सर्‍यो फैसला सुनाइने मिति

काठमाडौं । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने मिति सरेको छ। संवैधानिक इजलासले बुधबार उक्त मुद्दाको फैसला सुनाउने मिति तोकिए पनि एक न्यायाधीश अनुपस्थित…

रिहा भएपछि अष्ट्रेलिया पुगे विकिलिक्सका संस्थापक जुलियन असान्ज

तस्बिर बीबीसी काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेको छ । विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेको थियोे । असान्ज १४ वर्ष लामो…

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि बिहान सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक…

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुधबार बिहानदेखि परेको अविरल…