वर्ग लागुऔषध

मकवानपुरको राक्सिराङबाट लागूऔषध, पेस्तोल र गोलीसहित एक जना पक्राउ

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका-१ का राजु स्याङतान लागूऔषध र हतियारसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, विशेष सूचनाका आधारमा गरिएको छापामा स्याङतानको घरबाट २ थान पेस्तोल, २५…

रुपन्देहीबाट गाँजा र चरेससहित सात जना पक्राउ

लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गाँजा र चरेससहित सातजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश…

मकवानपुरको मनहरीबाट ८१ किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं । मकवानपुर प्रहरीले ८१ किलो गाँजासहित मनहरीबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश गाउँपालिका-४ का २२ वर्षीय छेटुप थिङ रहेका प्रहरीले जनाएको छ। थिङलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट…

हेटौंडाबाट एक सय ११ किलोग्राम गाँजासहित एक जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका-१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज कैलाश गाउँपालिका-२ डाँडाखर्क बस्ने ३४ वर्षीय…

जडिबुटीबाट लागुऔषधसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौंको जडिबुटीबाट प्रहरीले लागुऔषध ट्रामाडोल दुई हजार पाँच सय ७० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने २९…

धरानबाट १४२० किलोग्राम गाँजासहित दुई जना पक्राउ

धरान । धरानबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । धरान-१३ स्थित सारंगा मोडबाट प्रहरीले १४२० किलोग्राम गाँजासहित मोरङको सुन्दर हरैँचा-७ गछिया बस्ने ३४ वर्षीय राजकुमार दाहाल र…

मकवानपुरको थाहा नगरपालिकाबाट ६ केजी चरेससहित दुई भारतीय पक्राउ

मकवानपुर : मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकाबाट प्रहरीले लागूऔषध चरेससहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले एक महिला र एक पुरुष गरि दुई जनालाई पक्राउ गरेको हो…

बर्दिबासबाट छ सय ११ किलोग्राम गाँजासहित दुई भारतीय पक्राउ

महोत्तरी । भारततर्फ गाँजा तस्करी गरिरहेको विशेष सूचनाको आधारमा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार राती पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका-१४ बाट मिनी ट्रकमा छ सय ११ किलोग्राम…

मकवानपुरबाट २५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले २५ किलो ५०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको बुँदेल टोली माधव मालसलामी पटना सिटी पटना-८००००८ बस्ने २० वर्षका आदित्य…

हेटौँडाबाट १० किलो चरेससहित दुईजना पक्राउ

हेटौंडा । हेटौंडाबाट मकवानपुर प्रहरीले १० किलो २५० ग्राम अवैध लागुऔषध चरेससहित दुईजनालाई पक्राउ गरेका छन् । पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ का २६ वर्षीय हरि गौरव र नवलपरासी पण्डितपुर बनगरिया…

नवलपरासीबाट साढे सात क्विन्टल गाँजासहित दुईजना पक्राउ

फाइल फोटो काठमाडौं । भारतीय कन्टेनरमा साढे सात क्विन्टलभन्दा बढी गाँजा तस्करी गर्दै गरेको अवस्थामा नवलपरासी (बर्दघाट-सुस्तापूर्व) बाट ट्रक बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को टोलीले…

दोलखाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका-५ स्थित किराँतीछापबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । बिगु गाउँपालिका-३ बस्ने २६ वर्षीय विजय आचार्य र भिमेश्वर-४ घर भएका २९ वर्षीय…

मकवानपुर प्रहरीद्वारा लागुऔषध गाँजासहित लिए दुई सवारी नियन्त्रण

साङ्केतिक तस्बिर काठमाडौं । मकवानपुर प्रहरीले शुक्रवार राक्सिराङ गाउँपालिकाबाट अवैध लागूऔषध गाँजासहित दुईवटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको एउटा…

बाँकेबाट ५ किलो अफिमसहित दुई जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित हवल्दारपुरबाट प्रहरीले ५ किलो ८ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । जाजरकोटको शिवालय गाउँपालिका-७ घर भई बर्दियाको बासगढी नगरपालिका-९ माछागढ…

सिन्धुलीबाट ६ सय १५ किलो गाँजासहित एकजना पक्राउ

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीबाट अवैध लागु औषध गाँजासहि एक जना पक्राउ परेको छ । ६ सय १५ किलो ९३ ग्रामसहित उदयपुर कटारी नगरपालिका-६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई…

काठमाडौंबाट १५ करोडको कोकिन सहित ४ जना विदेशी पक्राउ

काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर…

मकवानपुरको देउखेलबाट एक सय किलो गाँजा बरामद

साङ्केतिक तस्बिर मकवानपुर । मकवानपुरमा थाहा नगरपालिकाबाट एक सय किलो लागूऔषध गाँजा बरामद भएको छ । शुक्रबार बिहान जिल्लाको थाहा नगरपालिका-७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २०…

सर्लाहीको चुरे क्षेत्रबाट १६ क्विन्टल गाँजा बरामद

काठमाडौं । प्रहरीको संयुक्त टोलीले सर्लाहीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका-१४ स्थित लंगुर डाँडा भन्ने ठाउँबाट १६ क्विन्टल १२ किलो ८ सय ५० ग्राम गाँजा…

चन्द्रगिरीबाट खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरीबाट प्रहरीले खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ । बाँके कोहलपुरका ३२ वर्षीय सचिन रानालाई पक्राउ गरेको हो। उनको साथबाट ४८ ग्राम खैरो हेराइन बरामद गरिएको…