महिना: १ वर्ष अगाडि

किमले रुसमा पठाए १२ हजार उत्तर कोरियाली सैनिक, युक्रेनबाट कुर्स्क मुक्त गर्न सघाउने

क्रेमलिन । रुसको सुदूरपूर्वमा सयौँ उत्तर कोरियाली सैनिकहरूले तालिम लिइरहेको दृश्य हालै सार्वजनिक भएको छ । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रुसलाई सघाउन ती सैनिक पठाएको बताइएको छ। दक्षिण कोरियाली गुप्तचर…

सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका लामिछानेलाई आज अदालत लगिँदै

काठमाडौं । काडमाडौंबाट पक्राउ गरेर शुक्रबार साँझ पोखरा लगिएका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत लगिँने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले सो जानकारी दिएको हो…

बागमती प्रदेशमा ट्रायल पास गर्नेबित्तिकै नागरिक एपमै लाइसेन्स

काठमाडौं । नेपाल सरकारले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था कार्यान्वयमा ल्याएको छ । यो व्यवस्था आजदेखि नै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणको…

उत्तर कोरियाले दक्षिण कोरियालाई संविधानमै घोषणा गरे शत्रु राष्ट्र, भत्काए दक्षिण कोरिया जोड्ने सडक र रेलमार्ग

प्योङयाङ । उत्तर कोरियाले दक्षिणसँग जोड्ने सडक तथा रेलमार्ग विस्फोट गरी भत्काएको छ। उसले आफ्नो संविधानमै दक्षिण कोरियालाई शत्रु देश समेत घोषित गरेको छ। उत्तर कोरियाली सेनाले सीमामा रहेको सडक…

इजरायली सेना गाजामा मारिएका हमासका प्रमुख याह्या सिनवार को हुन् ?

काठमाडौं । गाजामा इजरायलीले गरेको आक्रमणमा मारिएका हमासका राजनीतिक प्रमुख याह्या सिनवार गतवर्ष ७ अक्टोबरमा दक्षिणी इजरायलमा भएको आक्रमणका योजनाकार थिए । उक्त आक्रमणपछि नै इजरायलले हमासविरुद्ध फायर खोलेको थियो…

इजरायली आक्रमणमा मारिए हमासका प्रमुख सिनवार

जेरुसेलम । इजरायली आक्रमणमा हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि भएको छ । उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि…

इजरायली सेनाको आक्रमणमा परि गाजाको एक विद्यालयमा १५ को मृत्युु

गाजा । इजरायली सेनाली सेनाले गाजाको एक विद्यालयमा आक्रमण गर्दा कम्तीमा १५ जनाको मृत्यु भएको गाजाका अधिकारीहरूले बताएका छन् । उक्त विद्यालयलाई विस्थापित प्यालेस्टिनीहरूका लागि आश्रयस्थलको रूपमा प्रयोग भइरहेको थियो…

उत्तर कोरिया र दक्षिण कोरिया बीच बढ्यो तनाव

सोल । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि दक्षिण कोरियाली सेनाले पनि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको बताएको छ ।…

ताइवान वरपर चीनले गर्यो सैन्य अभ्यास

बेइजिङ । चिनियाँ जनमुक्ति सेनाको पूर्वी कमाण्डले सैन्य अभ्यासको भिडियो सार्वजनिक गरेको छ । यो ताइवान वरपर आयोजित सैन्य अभ्याससँग सम्बन्धित छ । उक्त भिडियोमा बेइजिङको सैन्य शक्ति, युद्धपोत, लडाकु…

एक्लै चुनाव लड्ने घोषणा गरेको माओवादीले उपनिर्वाचनमा खोज्यो गठबन्धन

काठमाडौं । अब हुने निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताएका नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा गठबन्धनको ढोका खोलेको छ। सोमबार मातहतका निकायलाई परिपत्र पठाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव…

काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेको हो…

स्रोत नखुलेको १९ लाख रकमसहित २ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको बिगु गाउँपालिका-४ स्थायी घर भइ कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र सोही…

मनसुन सुदूरपश्चिमबाट बाहिरिन सुरु

काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको…

सुनको मूल्य तोलामा ३ सयले घट्यो, चादीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । असोज २० गते आइतबारका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा…

नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला शनिबार राति भक्तपुरको मध्यपुरथिमिस्थित बोडेमा सम्पन्न भएको छ । महासंघ केन्द्रीय समितिको आयोजना तथा भक्तपुर शाखाको व्यवस्थापनमा भेला भएको…

यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव…

लेबनानमा मारिए हमासका प्रमुख नेता

काठमाडौं । लेबनानको त्रिपोली सहरमा हमासको सशस्त्र दलका एक नेताको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले हमाससँग निकट मिडियालाई उद्धृत गर्दै त्रिपोली सहरमा रहेको बेदावी शरणार्थी शिविरमा भएको इजरायली…

काठमाडौं उपत्यकासहित १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिदै

काठमाडौं । सरकारले काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले…

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ । आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको…

हेटौँडा हुँदै चित्लाङ-चन्द्रागिरि-काठमाडौं र हेटौँडा-पालुङ-नौबिसे सडक सुचारु

बागमती । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौं खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी…

देशभर मनसुनी वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण- पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…

हनुमानढोकास्थित दशैँ घरमा शुभ साइतमा राखियो जमरा

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत् रूपमा जमरा राखिएको छ । बिहीबार बिहान ९: १६ बजेको शुभ साइतमा जमरा राखिएको हो । बिहीबारदेखि नवरात्र सुरु भएको छ…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । असोज १७ गते बिहीबारका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर…

कोशी र बागमती प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरी सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको…

कृष्णभिरमा भासिए सडक, सवारी एकतर्फी सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट रोराङ गाउँपालिमा पर्ने कृष्णभिरमा सडक भासिएको छ । सडक भासिएपछि एकतर्फी सवारी सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।…

नेपाली समय अनुसार आज राति ९:४५ बजेदेखि डीभी खुल्दै

काठमाडौं । अमेरिकी सरकारले सन् २०२६ का लागि ईडीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अक्टोबर २ तारिखका दिन नेपाली समय अनुसार राति ९:४५ बजेदेखि खुल्न लागेको हो…

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । आज सुन तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले…

इजरायलमा हाम्रो हमला हानिया र नसरल्लाह हत्याको जवाफ : इरान

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इरानको सरकारी टेलिभिजनमा विज्ञप्ति जारी गर्दै इजरायलमा आक्रमण भएको पुष्टि गरेको छ । इजरायलतर्फ दर्जनौँ मिसाइल प्रहार गरिएको बताइएको छ । इजरायलले जवाफी…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । असोज १६ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक…

मध्यपूर्व युद्धको नयाँ चरणमा प्रवेश, इरानी आक्रमणबाट इजरायललाई जोगाउन अमेरिकी सेनालाई बाइडेनको आदेश

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इजरायललाई सहयोग गर्न आदेश दिएको छ । बाइडेनले सेनालाई इरानी आक्रमणबाट जोगाउन र इजरायलतर्फ प्रहार गरिएका मिसाइलहरू खसाल्न निर्देशन दिएको हो ।…

इजरायल माथी इरानले गर्‍यो मिसाइल आक्रमण

तेहरान । इरानले मंगलबार राति इजरायलमा मिसाइल आक्रमण गरेको इजरायली सेना (आईडीएफ) ले दाबी गरेको छ । इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह…

मनसुन थप सक्रिय, बागमती लगायत यी प्रदेशमा हुनेछ धेरै वर्षा

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले…

झ्याप्ले खोला सडक मर्मतपछि सवारी दुई तर्फी सञ्चालनमा

काठमाडौं । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहि बेर अघिदेखि दुइतर्फी संचालनमा आएको हो । यसअघि २ बजेसम्मका…

संकटको बेला सत्तापक्ष र प्रतिपक्ष नभनी हातेमालो गरौँ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत् व्यवस्थापनमा कमजोरीको गम्भीर समीक्षा गर्दै पुनर्स्थापना र पुनर्निर्माणलाई युद्धस्तर अघि बढाउन आग्रह गरेको छ । प्राकृतिक विपत्तिमा परेका…

आज नेप्से १०० अंकले बढ्यो 

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकले बढेको छ । आज नेप्से १०० अंकले बढेर परिसूचक २६०९ विन्दुमा पुगेको हो । यो समाचार तयार पार्दसम्म ५ अर्ब ५२…

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज तोलामा ६ सय रुपैयाँ घटेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख…

बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारीमा यातायात व्यवसायी

काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला…