ताजा समाचार ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली २ दिन अगाडि
राष्ट्रिय सर्वोच्च अदालत को आदेश: केपी शर्मा ओली र रमेश लेखक माथिको अनुसन्धान चैत २६ भित्र सक्न निर्देशन २ हप्ता अगाडि
ताजा समाचार ट्रकको ठक्करबाट इन्स्पेक्टर अभय लामाको मृत्यु, गृहमन्त्रीद्वारा अन्तिम श्रद्धाञ्जली २ दिन अगाडि
राष्ट्रिय मधेस प्रदेशमा विप्लव नेकपाको प्रदेश स्तरिय प्रशिक्षण सुरू २ वर्ष अगाडि बर्दिवास । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मधेस प्रदेशमा राजनीति-वैचारिक प्रशिक्षण कार्यक्रम सुरू भएको छ । पार्टी शुद्धीकरण तथा जनसम्बन्ध विस्तार अभियानकाे उद्घाटन गर्दै प्रशिक्षण कार्यक्रम सुरू भएकाे हाे ।…
प्रदेश बागमती स्वास्थ्यमा समस्या देखिएपछि बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल अस्पताल भर्ना २ वर्ष अगाडि काठमाडौं । कार्यक्रमको सिलसिलामा सिन्धुली पुगेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ । मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य गम्भीर देखिएपछि काठमाडौं ल्याउन सेनाको…
राष्ट्रिय जसपा नेपालको संसदीय दलको बैठक बालकुमारीमा बस्दै २ वर्ष अगाडि काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक केही बेरमा बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा समसामायीक विषयमा छलफल हुने बताइएको…
राजनीति अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जसपालाई निर्वाचन आयोगले दियो मान्यता २ वर्ष अगाडि काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ आयोगका सहायक प्रवक्ता पाण्डेयका अनुसार राजनीतिक दलसम्बन्धी ऐन…
राजनीति पार्टी फुटको हल्ला निराधार : एकीकृत समाजवादी २ वर्ष अगाडि काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले बजेट…
राजनीति नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै २ वर्ष अगाडि काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक बसेको छ। उक्त पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार दिउँसो बैठक बसेको बताए। वैशाख २८ गतेदेखि…
प्रदेश बागमती बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा २ वर्ष अगाडि मकवानपुर । बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन कार्यान्वयन गर्ने भएका छ । औपचारिक रूपमा सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० आजदेखि कार्यान्वयन गर्ने भएको हो…
अपराध सामुहिक बलात्कारका फरार अभियुक्त पक्राउ २ वर्ष अगाडि काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ। पोखरा महानगरपालिका-१५ क्रान्तिटोल बस्ने स्याङ्जा चापाकोट नगरपालिका-७ घर भएका ३७ वर्षीय पुर्ण बहादुर गुरूङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो…
राजनीति फुट्यो जसपा नेपाल, सात सांसदसहित अशोक राई निर्वाचन आयोगमा २ वर्ष अगाडि काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ। उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष अशोक राईसहित सात जना सांसदले निर्वाचन आयोगमा दिएको निवेदन दर्ता भएको छ । राईसहित…
घटना-दुर्घटना कीर्तिपुरमा बस दुर्घटना, त्रिविका प्राध्यापकको निधन, तीन जना घाइते २ वर्ष अगाडि काठमाडौं । कीर्तिपुरमा भएको बस दुर्घटना परि त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ । रत्नपार्क-कीर्तिपुर रुटमा चल्ने बा.३ ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा प्रा. डा. गोविन्द रिजालको मृत्यु…
राजनीति उपेन्द्र यादव नेतृत्वको जसपा फुट्दै, अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने २ वर्ष अगाडि काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन हुने भएको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो । नयाँ दल आजै निर्वाचन…
प्रदेश बागमती बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा २ वर्ष अगाडि काठमाडौं । बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते उक्त प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशमा कामकाजी भाषा ऐन…
राष्ट्रिय विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जनपत्रकार संगठन नेपालले गर्यो प्रभातफेरी २ वर्ष अगाडि काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जनपत्रकार संगठन नेपालले प्रभातफेरी गरेको छ। शुक्रबार नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन उद्घाटन तथा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीको शान्तिबाटिका देखि…
राष्ट्रिय विप्लव नेतृत्वको नेकपाले ८४ को चुनावमा भाग लिने २ वर्ष अगाडि काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने जनाएको छ। ८४ को निर्वाचनलाई समाजवाद प्राप्तिको अभियानमा बदल्ने निणर्य गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो।…
राजनीति इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, रास्वपाका जमानत जफत २ वर्ष अगाडि काठमाडौं। इलाम-२ मा भएको प्रतिनिधिसभा उप-निर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । नेम्वाङ…
राजनीति हतार गरेर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री प्रचण्ड २ वर्ष अगाडि काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु हौसिएर हतारमा कम्युनिस्ट एकता गर्ने पक्षमा नभएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वार्षिकोत्सबको उपलक्ष्यमा एमालेले सोमबार ललितपुरमा आयोजित हीरक जयन्ती…
राजनीति नेकपा एमाले संसदीय दलको बैठक बस्दै २ वर्ष अगाडि काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन ल्होत्से हलमा बस्ने छ । आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ…
अन्तर्राष्ट्रिय इजरायल माथी इरानको घातक हमला २ वर्ष अगाडि काठमाडौं । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । इरानी सेनाले शनिबार राति आक्रमण गरेको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन…
खेलकुद एकै ओभरमा ६ छक्का हान्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी २ वर्ष अगाडि तस्बिरः क्यान काठमाडौं । नेपाली क्रिकेट इतिहासमा दिपेन्द्र सिंह ऐरी एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । एसिसी मेन्स प्रिमियर कपको दोस्रो खेलमा उनले कतारविरूद्ध एकै ओभरमा ६ छक्का…
राजनीति विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिको वैठक बस्दै २ वर्ष अगाडि काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिकाे पाचौं पूर्ण बैठक बैशाख ५-८ गतेसम्म केन्द्रीय कार्यालय कपिलवस्तु, शिवगढीमा बस्ने भएकाे छ । वैशाख ३ गते स्थायी समिति र राजनीति…
राष्ट्रिय भाटभटेनी सुपरमार्केटमा लागेको आगलागी नियन्त्रणमा २ वर्ष अगाडि काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ भएको आगलागी दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । जेनेरेटर राख्ने स्थानबाट सुरु भएको आगलागी केही समयपछि…
राष्ट्रिय कलंकीस्थित भाटभटेनीमा आगलागी २ वर्ष अगाडि काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ। शुक्रबार साँझ भाटभटेनी सुपरमार्केटको जेनेरेट राख्ने ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले दमकलको…
अपराध काभ्रेमा बोधिचित्तको रूख काटेर घरको ढोकामा विस्फोटक पदार्थ राखेपछि अनुसन्धान गर्दै प्रहरी २ वर्ष अगाडि साङ्केतिक तस्वीर
अन्तर्राष्ट्रिय इजरायली सेनाको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरू मारिएका २ वर्ष अगाडि तस्बिर रोयटर्स गाजापट्टि । इजरायली सेनाको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरू मारिएका छन् । हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको…
अन्तर्राष्ट्रिय रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्यो: युक्रेनी राष्ट्रपति २ वर्ष अगाडि किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले “महत्त्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन् । युक्रेनी राष्ट्रपति…
अपराध राष्ट्रिय सिन्धुलीमा एनसेल टावरमा बम विष्फोट २ वर्ष अगाडि काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित एनसेल टावरमा बम विष्फोट भएको छ । गएराति १ बजेतिर टावरमा प्रेशर कुकर बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले बताए…
रोजगार ईपीएस अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक २ वर्ष अगाडि काठमाडौं । ईपीएस अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। ईपीएस कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। उत्पादनमूलक…
राष्ट्रिय बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी २ वर्ष अगाडि काठमाडौं । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । आगलागीबाट सशस्त्रको बन्दोबस्तीका सामान जलेको छ ।आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत थानकोटका डीएसपी सुर्य सुवेदीले बताए…