सुनचाँदी सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै छ कारोबार ? ८ महिना अगाडि काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च दर प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको हो।…
मुद्धा मामिला साँगा झोलुङ्गे पुल अवरोध प्रकरणमा आशिका तामाङसहित दुई जनालाई कैद ८ महिना अगाडि भक्तपुर । भक्तपुर जिल्ला अदालतले झोलुङ्गे पुल अवरोध प्रकरणमा संलग्न आशिका तामाङ र शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको छ। न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव गरेको ठहर गर्दै…
मुद्धा मामिला रास्वपा नेता कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ ८ महिना अगाडि बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन्। चितवनको कालिका नगरपालिका-५ पदमपुर निवासी कँडेललाई रुपन्देही…
अन्तर्राष्ट्रिय इजरायलले सुरु गर्यो गाजामा कब्जा अभियान ८ महिना अगाडि काठमाडौं । विश्वव्यापी आलोचना भइरहेका बेला इजरायलले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत सैन्य कारबाही सुरु गरेको छ। इजरायली सेनाले गाजाको बाहिरी क्षेत्र नियन्त्रणमा लिएको दाबी गर्दै कब्जाको तयारी स्वरूप जैतुन…
ताजा समाचार रविलाई थुनामै पठाउने रूपन्देही जिल्ला अदालतको आदेश ८ महिना अगाडि बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले थुनामै पठाउने आदेश दिएको छ। सोमबार जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा भएको सुनुवाइपछि लामिछानेलाई हिरासतमै…
ताजा समाचार रवि लामिछानेको रिहाइ निवेदनमाथि सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना ८ महिना अगाडि काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइसम्बन्धी निवेदनमाथि रुपन्देही जिल्ला अदालतमा आज सुनुवाइ सकिएको छ। अदालतले आजै आदेश सुनाउने उच्च…
अन्तर्राष्ट्रिय सीआईए अधिकारीका छोरालाई पुटिनले दिए ‘अर्डर अफ लेनिन अवार्ड’ ८ महिना अगाडि काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी गुप्तचर संस्था सीआईएका वरिष्ठ अधिकारीका छोरालाई ‘अर्डर अफ लेनिन अवार्ड’ पुरस्कार प्रदान गरेका छन्। उनले उक्त सम्मान अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत…
अपराध-अनुसन्धान आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ ८ महिना अगाडि काठमाडौं । राजधानीको पशुपति आर्यघाटमा जलाउन तयारी गरिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार पक्राउ पर्ने…
मुख्य समाचार संगठन निर्माणमा माओवादी, खानिखोला-४ भ्याली सम्पर्क मञ्चको भेलामा दर्जनौं युवाहरु माओवादी केन्द्रमा प्रवेश ८ महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका वडा नं. ४ भ्याली सम्पर्क मञ्चको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम शनिबार काठमाडौं जडिबुटीस्थित इन्द्रशान बैंक्वेटमा भएको हो ।…
ताजा समाचार शर्मिला वाइबा पोखराबाट पक्राउ ८ महिना अगाडि पोखरा । प्रहरीले आफूलाई अभियन्ता दाबी गर्दै आएकी शर्मिला वाइबालाई मंगलबार पोखराको लेकसाइडबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतका अनुसार वाइबामाथि साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भएको…
ताजा समाचार दुर्गा प्रसाईलाई रिहा गर्न उच्च अदालतको आदेश ९ महिना अगाडि काठमाडौं । उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको थुनामा राख्ने आदेश उल्टाउँदै प्रसाईसहितका…
राजनीति विप्लव नेकपासँग पार्टी एकता गर्ने माओवादीको केन्द्र निर्णय ९ महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। सोमबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग छिट्टै…
राजनीति अध्यक्ष प्रचण्डद्वारा जनार्दनलाई आत्मसमीक्षा गर्न आग्रह ९ महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। सोमबार बसेको स्थायी समिति बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष…
राजनीति जनार्दन लक्षित श्रेष्ठको टिप्पणी : माइन्युटमा दायाँबायाँ हुँदैन, हस्ताक्षर गरिहाल्नुपर्छ ९ महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै बैठकको माइन्युटमा हस्ताक्षर नगर्ने प्रवृत्ति तुरुन्त अन्त्य गर्न आग्रह गरेका छन्। सोमबार बसेको माओवादी…
राजनीति माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज प्रचण्डले जबाफ दिने ९ महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरूले उठाएका प्रश्न र सुझावको जवाफ दिने भएका छन्। पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान ११ बजे…
राजनीति समाजवादी क्रान्ति सफल पार्न व्यापक ध्रुवीकरण आवश्यक : विप्लव ९ महिना अगाडि काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा समाजवादी क्रान्ति सफल बनाउनका लागि व्यापक राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताएका छन्। आइतबार राजधानीको संवाद डबलीमा आयोजित दुई पुस्तक…
राजनीति जनार्दनलाई धेरै स्पेस दिएकाले मैमत्त भएको हरिबोल गजुरेलको आरोप ९ महिना अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीभित्रको नेतृत्व हासिल गर्ने प्रक्रिया र पछिल्ला आन्तरिक विवादबारे टिप्पणी गरेका छन्। माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा बोल्दै गजुरेलले कम्युनिष्ट पार्टीमा…
राजनीति माओवादीमा हिजो विप्लव अतिवादी थिए, आज जनार्दन : पासाङ ९ महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ लाई अतिवादी प्रवृत्तिको भएको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार…
प्रदेश बागमती बागमती प्रदेशका मुख्यमन्त्री लामाले दिए राजीनामा ९ महिना अगाडि काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि लामाले आज प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन्। गत साउन १४ गते सम्पन्न…
राजनीति सर्तसहित बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज राजीनामा दिदै ९ महिना अगाडि काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन्। साउन १४ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएपछि, लामा पार्टी…
अन्तर्राष्ट्रिय अमेरिकी पनडुब्बी तैनाथपछि रुसको चेतावनी : ती दुई पनडुब्बी पहिलेदेखि नै हाम्रो निसानामा छन् ९ महिना अगाडि काठमाडौं । अमेरिका र रुसबीचको कूटनीतिक तनाव पुनः उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको नजिकै दुई परमाणु पनडुब्बी तैनाथ गर्ने आदेश दिएका छन्, जसपछि दुई शक्तिराष्ट्रबीच वाकयुद्ध चर्किएको…
राष्ट्रिय प्रधानमन्त्री र मन्त्रीहरूले अब आफ्नै तलब तोक्न सक्ने ९ महिना अगाडि काठमाडौं । अबदेखि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्न सक्ने भएको छ। संघीय संसद्ले पारित गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपतिको प्रमाणीकरणपछि यो व्यवस्था लागू भएको हो। साउन…
राजनीति पूर्वमन्त्री किराँतीले विप्लवलाई दिए जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो उपहार ९ महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद तथा पूर्व पर्यटनमन्त्री सुदन किराँतीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेटेर जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको तस्बिर दिएका छन्।ललितपुरको हरिसिद्धिस्थित…
अन्तर्राष्ट्रिय रुसनजिकै आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको आदेश, गम्भीर परिणाम भोग्न रुसलाई चेतावनी ९ महिना अगाडि काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग बढ्दो तनावका बीच रुसनजिकै दुई आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिएका छन्। उनले रुसलाई “गम्भीर परिणाम भोग्नुपर्ने” चेतावनी पनि दिएका छन्। ट्रम्पले सामाजिक…
अपराध गुण्डा नाइके चक्रे मिलनसहित ४७ जनाभन्दा बढी पक्राउ ९ महिना अगाडि काठमाडौं । काठमाडौं प्रहरीको विशेष अपरेसनमा ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जना भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा चर्चित गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन…