अन्तर्राष्ट्रिय इरानसँगको युद्धले अमेरिकाले केही प्राप्त गर्न सक्दैन : खामेनी १० महिना अगाडि एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले अमेरिकालाई कडा चेतावनी दिएका छन्। उनले एक भिडियो सन्देशमार्फत् अमेरिकाले इरानसँगको युद्धबाट केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पारेका छन्। राज्य सञ्चालित…
अन्तर्राष्ट्रिय आक्रमण दोहोरियो भने अमेरिकाले फेरि गतिलो थप्पड खान सक्छ : खामेनी १० महिना अगाडि काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले अमेरिकालाई कडा सन्देश दिँदै पुनः आक्रमण गरे मध्यपूर्वका सबै अमेरिकी सैन्य अड्डालाई निशाना बनाइने चेतावनी दिएका छन्। बिहीबार टेलिभिजनमार्फत् सम्बोधन गर्दै ८६…
अन्तर्राष्ट्रिय इरानविरुद्ध अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन : ब्रिक्स १० महिना अगाडि काठमाडौं । अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको हालको सैन्य आक्रमणप्रति ब्रिक्स समूहले गम्भीर चिन्ता व्यक्त गरेको छ। ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका लगायत हालै सम्मिलित सदस्य राष्ट्रहरूद्वारा जारी संयुक्त…
अन्तर्राष्ट्रिय युद्ध विरामको सम्झौता भएको छैन : इरान १० महिना अगाडि काठमाडौं । इरानले कुनै पनि युद्धविरामको सम्झौता नभएको बताएको छ। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जालमा लेख्दै अहिलेसम्म युद्धविराम वा सैन्य कारवाही बन्द गर्ने कुनै सहमति नभएको बताएको हो। इरानले…
अन्तर्राष्ट्रिय इजरायलले आक्रमण रोके जवाफी कारबाही रोक्ने इरानको घोषणा १० महिना अगाडि काठमाडौं । इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू पनि तयार रहेको इरानले बताएको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले इजरायलले आफ्नो ‘अवैध आक्रमण’ तत्काल रोकेमा इरानले पनि आफ्नो जवाफी…
ताजा समाचार त्रिभुवनबाट उडेको विमान मस्कटमा डाइभर्ट, दोहातर्फको यात्रा रोकियो १० महिना अगाडि काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार साँझ ६:३३ बजे कतारको दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा आकस्मिक अवतरण गरेको छ। इरानले दोहास्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेपछि…
ताजा समाचार भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन समिति गठन १० महिना अगाडि काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले…
अन्तर्राष्ट्रिय इरानलाई परमाणु वारहेड दिने रुसको घोषणा १० महिना अगाडि काठमाडौं । अमरिकाले इरानका परमाणु ऊर्जा केन्द्रहरुलाई निसाना बनाएपछि रुसले कडा प्रतिक्रिया दिएका छन् । रुसको सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले अमेरिकालाई चेतावनी दिँदै इरानलाई परमाणु वारहेड दिन…
अन्तर्राष्ट्रिय अमेरिकाले खतरनाक युद्धको सुरुवात गर्यो : इरान १० महिना अगाडि काठमाडौं । इरानको आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणलाई ‘खतरनाक युद्धको सुरुवात’ भन्दै इरानले कडा आपत्ति जनाएको छ । इरानी परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा सो आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्र र…
अन्तर्राष्ट्रिय इरानमाथी अमेरिकाले गर्यो आक्रमण १० महिना अगाडि काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हवाई आक्रमणपछि राष्ट्रकाे नाममा सम्बोधन गर्ने घोषणा गरेको छ । वाशिङटन, डीसीको स्थानीय समयअनुसार राति १० बजे उनले राष्ट्रका नाममा सम्बोधन गर्ने…
अन्तर्राष्ट्रिय इरानमाथी आक्रमण गर्ने योजना ट्रम्पद्वारा स्वीकृत १० महिना अगाडि एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरेको छ । बिबिसीका अनुसार आक्रमणको योजना स्वीकृत गरे पनि प्रत्यक्ष सहभागी हुने कि इजरायललाई सहयोग गर्ने भन्ने विषयमा…
अन्तर्राष्ट्रिय ट्रम्पलाई इरानको जवाफ : युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता हुँदैन १० महिना अगाडि काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनासर्त आत्मसमर्पण गर्न भनेपछि इरानले त्यसको कडा जवाफ दिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायलविरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा…
सुनचाँदी करको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलनमा, देशभर पसल बन्द १० महिना अगाडि काठमाडौँ । सुनचाँदी क्षेत्रमा गरिएको करको विरोधमा देशभरका व्यवसायी र कालिगढहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ, नेपाल हस्तकला महासङ्घलगायतका संस्थाहरूको आह्वानमा सोमबार…
मुद्धा मामिला रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश १० महिना अगाडि काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादीले आयोजनाको आन्दोलन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला…
अन्तर्राष्ट्रिय इरानद्वारा इजरायली गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा मिसाइल आक्रमण १० महिना अगाडि काठमाडौं । इजरायल र इरानबिचको द्वन्द्व पाँचौँ दिन पनि जारी छ । इरानले मंगलबार तेल अभिभमा रहेको इजरायलको गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा हवाई आक्रमण गरेको छ । यसबाहेक सैन्य गुप्तचरसँग…
अन्तर्राष्ट्रिय इरानको राजधानी तेहरान खाली गर्न ट्रम्पको चेतावनी १० महिना अगाडि काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तुरुन्तै खाली गर्न चेतावनी गरेपछि तेहरानमा इजरायली आक्रमण बढेको छ। तेहरानमा भएको पछिल्लो आक्रमणमा भएको मानवीय हताहतीको रिपोर्ट आएको छैन। ट्रम्पको चेतावनीपछि…
बजार अर्थतन्त्र सुनचाँदी व्यवसायी आन्दोलनमा, देशभर पसल बन्द १० महिना अगाडि काठमाडौं । सुनचाँदी क्षेत्रमा गरिएको करको विरोधमा देशभरका व्यवसायी र कालिगढहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ, नेपाल हस्तकला महासङ्घलगायतका संस्थाहरूको आह्वानमा सोमबार…
अपराध-अनुसन्धान युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ १० महिना अगाडि काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-११ बस्ने कपिलवस्तु…
अन्तर्राष्ट्रिय संसारकै सफल मानिएको इजरायली प्रतिरक्षा प्रणाली “आइरन डोम” इरानी मिसाइल रोक्न असफल १० महिना अगाडि काठमाडौं । इरानले इजरायलका दुई शहरमा मिसाइल प्रहार गरेको छ । इजरायलको राजधानी तेल अभिभ र बन्दरगाहाको सहर भनेर चिनिने हाइफामा सोमबार बिहान मिसाइल प्रहार गरेको हो । अलजजिराका अनुसार…
ताजा समाचार फेसबुकमा ‘अलबिदा’ भन्दै स्टाटस लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा फेला १० महिना अगाडि काठमाडौं । फेसबुकमा ‘अलबिदा’ भन्दै स्टाटस लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन्। उनलाई जिल्ला प्रहरी परिसरको टोलीले चिकित्सक डा. केशव श्रेष्ठलाई बालाजुबाट फेला पारेको जिल्ला प्रहरी परिसर…
लागुऔषध मकवानपुरको राक्सिराङबाट लागूऔषध, पेस्तोल र गोलीसहित एक जना पक्राउ १० महिना अगाडि काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका-१ का राजु स्याङतान लागूऔषध र हतियारसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, विशेष सूचनाका आधारमा गरिएको छापामा स्याङतानको घरबाट २ थान पेस्तोल, २५…
अपराध-अनुसन्धान रास्वपाका सभापति रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता १० महिना अगाडि काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय पर्साले शुक्रबार नै सानोपाइला बचत तथा…
अन्तर्राष्ट्रिय इजरायल विरूद्धको हमलामा इरानलाई यमनबाट हुथीको सहयोग १० महिना अगाडि रासस/एएफपी : इरान समर्थित यमनको हुथी समूहले इजरायलमाथि हमला गरेको दाबी गरेको छ। शुक्रबार इजरायलले इरानमा प्रहार गरेपछिको जबाफी हमलामा आफूहरूले इरानलाई सघाएको हुथीले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका…
मुख्य समाचार यसअघिका सबै सरकारको छानबिन गर्ने प्रतिबद्धतापछि माओवादी सदन खोल्न तयार भएको हो : वर्षमान पुन १० महिना अगाडि काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले यसअघिका सबै सरकारको छानबिन गर्ने प्रतिबद्धतापछि आफूहरू सदन खोल्न तयार भएको बताएको छ । भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाको…
अन्तर्राष्ट्रिय इजरायलमा रहेका नेपालीहरूलाई राजदूतावासको आग्रह (सूचनासहित) १० महिना अगाडि काठमाडौं । नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । इजरायल-इरान युद्धका कारण धनजनको क्षति पुगिरहेको अवस्थामा इजरायलस्थित नेपाली राजदूतावासले सुरक्षित रहन आग्रह गरेको हो । दूतावासले…
अन्तर्राष्ट्रिय अमेरिकामाथि आक्रमण गरे इरानमाथी सम्पुर्ण सैन्य शक्ति प्रयोग गर्ने ट्रम्पको चेतावनी १० महिना अगाडि काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आक्रमण रोकेर वार्तामा आउन आग्रह गरेका छन् । अन्यथा अमेरिकाले सम्पूर्ण सैन्य शक्ति प्रयोग गरेर इरानमाथि आक्रमण गर्ने उनको चेतावनी छ । मध्यपूर्वमा…
अन्तर्राष्ट्रिय अमेरिका र इरानबीच हुने भनिएको वार्ता रद्द १० महिना अगाडि काठमाडौं । अमेरिका र इरानबीच हुने भनिएको वार्ता रद्द भएको छ। इरानको परमाणु कार्यक्रम रोक्ने विषयमा अमेरिका र इरानबीच दुई महिनादेखि वार्ता गर्दै आएको थियो। आइतबार छैटौं पटक दुई देशका…
अन्तर्राष्ट्रिय इरानले प्रत्याक्रमणलाई तीव्र पारेपछि इजरायली प्रधानमन्त्री नेतन्याहूलाई सारिए सुरक्षित स्थानमा १० महिना अगाडि काठमाडौं : इजरायल र इरानबीच युद्ध थप चर्किएको छ। दुवै देशले एकअर्काविरुद्ध शक्तिशाली मिसाइल प्रहार गरिरहेका छन्। बिहीबार राति इजरायलले आक्रमण गरेपछि इरानले जवाफी आक्रमण सुरु गरेको हो। इजरायलले गरेको…
अन्तर्राष्ट्रिय इरानको चेतावनी : इजरायललाई सहयोग गरे अमेरिका, बेलायत र फ्रान्सको सैन्य अखडालाई निशाना बनाउने १० महिना अगाडि एजेन्सी । इरानले अमेरिका, बेलायत र फ्रान्सलाई इजरायललाई सहयोग नगर्न चेतावनी दिएको छ। उनीहरूले इजरायललाई समर्थन गरेमा इरानले ती देशसँग सम्बन्धित सैन्य अड्डा र जहाजलाई निशाना बनाउने इरानको सरकारी सञ्चारमाध्यमले…
अन्तर्राष्ट्रिय इजरायली हवाई आक्रमणले इरानको आणविक संरचनामा क्षति, मुख्य यूरेनियम प्रशोधन संयन्त्र सुरक्षित १० महिना अगाडि काठमाडौं । इजरायली हवाई आक्रमणहरूका कारण इरानको केही भुईंमाथिका आणविक अनुसन्धान केन्द्रहरू र पूर्वाधारमा क्षति पुगेको छ। तर, अन्तर्राष्ट्रिय अप्रसार तथा इरानी विषयका विज्ञहरूका अनुसार, इरानले गहिरो भूमिगत संरचनामा राखेका…
अन्तर्राष्ट्रिय मध्यपूर्वमा चुलियो तनाव : इजरायलले इरानमाथी आक्रमण गरेपछि चीनको निन्दा १० महिना अगाडि एजेन्सी । इरान र इजरायलबीच आक्रमण-जवाफी आक्रमणले मध्यपूर्वको तनाव चुलिएको छ। इरानले इजरायलका तेल अभिभ, हाइफा र जेरुसेलम सहरमा सयौँ मिसाइल प्रहार गरेपछि इजरायलले पनि इरानको इस्फाहानस्थित आणविक केन्द्रमा हमला…
अन्तर्राष्ट्रिय इरानी आक्रमणबाट इजराइलमा एक जनाको मृत्यु १० महिना अगाडि एजेन्सी । तेहरानमाथि इजरायली आक्रमणपछि शुक्रबार राति इरानले इसराइलमाथि ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। यस आक्रमणमा इसराइलको रमत गान क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।…
अन्तर्राष्ट्रिय इजरायलले इरानमा गर्यो हमला १० महिना अगाडि तेल अभिभ । इजरायलले इरानमाथि आक्रमण गरेको घोषणा गरेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले वक्तव्य जारी गर्दै देशमा संकटकाल घोषणा गरिएको हो। ‘इजरायलले इरानमाथि गरेको हमलापछि, इजरायली नागरिक…
ताजा समाचार न्यायाधीश डा.खुशीप्रसाद थारुमाथि इजलासमै मोसो दल्ने तीन जनालाई पक्राउ १० महिना अगाडि काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा कार्यरत न्यायाधीश डा.खुशीप्रसाद थारुमाथि इजलासमै मोसो दल्ने तीन जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेहरूमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्यूठानको गौमुखमी गाउँपालिका-६ घर भई…
राष्ट्रिय भ्रष्टाचार मुद्दाले राजनीतिमा भूचाल, माधव नेपालको सांसद पद निलम्बन ११ महिना अगाडि काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा उनलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर…
राष्ट्रिय “शान्तिपूर्ण आन्दोलनमा दमन? राजधानीमा निषेधाज्ञा, नेताहरू त्रसित” ११ महिना अगाडि काठमाडौँ- राजसंस्था पुनर्स्थापनाको मागसहित सुरु भएको आन्दोलनमा सरकारले धरपकडको नीति अपनाएपछि राजावादी नेताहरू त्रसित भएका छन्। बिहीबारदेखि संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा सुरु भएको अनिश्चितकालीन आन्दोलन पाँचौं दिन पुग्दासम्म कमजोर देखिएको…