लेखक: Global Galaxy News

धरानमा खुकुरी प्रहार गरी छोरीको हत्या, आमा घाइते

साङ्केतिक तस्बिर सुनसरी । सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभा खाँदबारी नगरपालिका-२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी…

माल्टा पठाउँने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । माल्टा पठाउँने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कालिकोटको तिलागुफा नगरपालिका-३ का कन्नजित राउतलाई पक्राउ गरेको हो । ४० वर्षीय राउतलाई काठमाडौं महानगरपालिका-९ बाट…

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, फेरि थुनियो बोक्सीखोला

म्याग्दी । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट आज साँझ पुनःहिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित मूलखर्कमा यही असोज ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका-२…

धादिङको ससाहमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

धादिङ । कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते भएका छन् । धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती…

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यता समेत नरहने गरि गर्यो कारबाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी बर्खास्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार,…

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । आज सुन स्थिर रहदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल…

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएको छ । आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने…

चिनियाँ युद्धपोतले आफ्नो युद्धपोतलाई ठक्कर दिएको फिलिपिन्सको आरोप

काठमाडौं । पछिल्लो समय यता दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच तनाव बढिरहेको छ । फिलिपिन्सले हालै मात्र चिनियाँ तट रक्षक युद्धपोतले आफ्ना युद्धपोतलाई ठक्कर दिएको आरोप लगाएको छ ।…

स्वर्गीय जनवादी गायक पाख्रिनलाई जेबी टुहुरे स्मृति पुरस्कार

काठमाडौं । जनगायक जेबी टुहुरे स्मृति सम्मान-२०८१ वरिष्ठ जनवादी गायक स्वर्गीय खुसिराम पाख्रिनलाई प्रदान गरिएको छ । जेबी टुहुरे फाउण्डेसनले हरेक वर्ष गर्ने श्रष्टा सम्मान कार्यक्रम अन्तर्गत यस वर्ष स्वर्गीय…

कति छ आज विदेशी मुन्द्राको विनिमय दर ?

काठमाडौं । भदौ ११ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र…

आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिक…

युक्रेनमा रुसले गर्यो भीषण हवाई हमला

काठमाडौं । रुसले सोमबार बिहान युक्रेनमा मिसाइल र ड्रोनद्वारा भीषण आक्रमण गरेको छ । सो हमलामा परि कम्तीमा पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । यसबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर…

हेटौंडाको एक होटेलमा युवतीको शंकास्पद मृत्यु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१०, बसपार्कस्थित एक होटेलमा युवती शंकास्पद अवस्थामा मृत फेला परेकी छिन । मृतक युवती हेटौँडा-११, थानाभञ्ज्याङ घर भएकी एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर…

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

आज श्रीकृष्ण जन्माष्टमी, पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

ललितपुर । आज बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दु…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । भदौ १० गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिक देखि…

आज साढे ३ घण्टा पृथ्वीराजमार्ग बन्द गरेर मर्स्याङ्दीमा खसेको बस निकाल्दै

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि आज पृथ्वीराजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय…

टेलिग्रामका संस्थापक तथा सिइओ पवेल डुरोव पक्राउ

एजेन्सी । टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव पक्राउ परेको छ । शनिबार साँझ निजी जहाजबाट फ्रान्सको बुर्जेट एअरपोर्टमा अवतरण गरेका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।…

किन ब्लड प्रेसर हाई हुन्छ ? यसबाट कसरी बच्ने ? 

काठमाडौं । पछिल्लो पुस्ताका मानिसहरूलाई खानपनका कारण विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्ने गरेको छ । विशेषगरी असन्तुलित खानुपर्ने, अधिक मासु खाने, मद्यपान, सुर्तीजन्य तथा अन्य नशाको सेवन, विभिन्न खाले मानसिक…

आज भदौ १० गते सोमबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल भदौ १० गते सोमबार तदनुसार २०२४ अगस्ट २६ तारीख भाद्र कृष्णपक्ष सप्तमी तिथि । आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त…

हिजबुल्लाहले इजरायलमाथि गरेको आक्रमणमा हमास र हुथी विद्रोहीको समर्थन

एजेन्सी । हमासले इजरायलमा हिजबुल्लाहले गरेको आक्रमणको स्वागत गरेको छ । हमासले टेलिग्राममा जारी गरेको विज्ञप्तिमा इजरायलभित्र गरिएको हमलाको प्रशंसा गरिएको छ । हमासले आक्रमणलाई ‘प्रमुख प्रतिक्रिया’का रूपमा वर्णन गरेको…

हिजबुल्लाहमाथि कठोर प्रहार गर्दैछौँ : नेतान्याहु

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले लेबनानमा गरेको आइतबारको आक्रमण लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध आफ्नो मुलुकको सैन्य अभियानमा ‘अन्तिम शब्द नभएको’ चेतावनी दिएको छ । “हामी हिजबुल्लाहमाथि अचम्मका साथ कठोर…

विपतमा परेका जनताको सेवामा निरन्तर जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उद्धार कार्यमा खटेका कार्यकर्तालाई धन्यवाद दिदै विपतमा परेका जनताको सेवामा निरन्तर लाग्न…

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म मृत्युु हुनेको सङ्ख्या २०३ जना

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी २ सय ३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका…

इजरायलसँग लडिरहेका हेजबुल्लाहसँग कस्ता छन् हतियार ?

इरानमा निर्मित फतेह ११० क्षेप्यास्त्र एजेन्सी । हेजबुल्लाहले आक्रमण गर्नसक्ने आरोप लगाउदै इजरायलले लेबनानमाथि आक्रमण थालेको छ । छिमेकी मुलुकमा इजरायलको आक्रमण नयाँ कुरा भने होइन । दशकौँदेखि उसले वरिपरिका…

नेपाली फूटबल टोली साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाली टोली काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी सुट…

इजरायलमा ४८ घण्टे सङ्कटकाल घोषणा

तेल अभिभ । इजरायलले ४८ घण्टाको लागि सङ्कटकाल लगाएको छ । इजरायली रक्षामन्त्री याओभ गलन्टले देशभर नै ४८ घण्टाका लागि सङ्कटकालको घोषणा गरेको हो । इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लालाई…

राष्ट्रिय परिचयपत्र लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सामाजिक सुरक्षा र सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार राष्ट्रिय परिचयपत्र लागू नगर्नु-नगराउनु…

बागमती सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।…

काङ्ग्रेस सभापति देउवाको घर अगाडि भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो निष्क्रिय

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय कोष नजिकै…

रामेछापमा पहिरोले बगाएर ३ वटा घरका सबै बेपत्ता, एउटा घरबाट निकालियो २ वटा शव

काठमाडौं । रामेछापकाे दोरम्बा-शैलुङ गाउँपालिका-३ लेकखर्क स्थित पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित २ जनाको शव फेला परेको छ । ३० वर्षीया चण्डिका श्रेष्ठ र १८ महिने…

यस्तो छ आज आइतबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल भदौ ९ गते आइतबार तदनुसार २०२४ अगस्ट २५ तारीख भाद्र कृष्णपक्ष षष्ठी तिथि । आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त…

रुसको जेलमा कैदीहरुले गरेको विद्रोहमा जेलका चार कर्मचारीको मृत्यु

काठमाडौं । रुसको एक जेलमा कैदीहरूले विद्रोह र बन्धक बनाउन खोज्दा चार जेल कर्मचारीको मृत्यु भएको छ । यो घटना दक्षिण-पश्चिमी भोल्गोग्राद क्षेत्रमा अवस्थित आइके-१९ सुरोभिकिनो जेलमा भएको मिडिया रिपोर्टमा…

भिजनले जित्यो दक्षिण कोरियामा स्वर्ण पदक

काठमाडौं । नेपालका भिजन तामाङले १४औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण पदक जितेको छ । आईओएफटीसीको आयोजनामा दक्षिण कोरियामा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि भएको प्रतिस्पर्धामा…

अफगानिस्तानमा तालिबानद्वारा महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

काबुल । तालिबान सरकारको मन्त्रालयले अफगानिस्तानमा महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानुन लागू गरेको ग्लोबल न्युजले जनाएको छ । सो कानुनले अफगानिस्तानमा महिलाको जीवन अझ…

युक्रेनलाई थप सैन्य सहयोग दिने अमेरिकाको घोषणा

वासिङ्टन । रुससङ्ग लामो समयदेखि लडिरहेका युक्रेनलाई थप हतियार दिने अमेरिकाले घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५०…

चिनियाँ वैज्ञानिकलाई ठूलो सफलता, चन्द्रमाबाट ल्याएको माटोबाट पानी बनाउन सफल

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले सन् २०२० को अभियानबाट फिर्ता ल्याइएको चन्द्रमाको माटो प्रयोग गरेर ठूलो मात्रामा पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएको छ । २०२० मा चीनको चाङ अ…

कतो छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित छ । अहिले…

तनहुँमा भएको बस दुर्घटनामा २१ जनाको मृत्यु

काठमाडौं । तनहुँस्थित आँबुखैरेनीमा शुक्रवार विहान भारतीय बस दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ महिला, आठ पुरुष र बालबालिका रहेका छन् । सशस्त्र प्रहरी बल…

गोरखा मिडिया नेटवर्कले लिएको ऋणको जिम्मा लिन्नँ : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएको छ । शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै…

चीनको बढ्दो प्रभावबाट त्रसित अमेरिकाले गुआममा अत्याधुनिक पनडुब्बी तैनाथ गर्ने

काठमाडौं । अमेरिकाले दक्षिण प्रशान्त महासागरमा चीनको प्रभाव बढ्दै जाँदा गुआममा अत्याधुनिक पनडुब्बी तैनाथ गर्ने भएको छ । अमेरिकाले आउँदो अक्टोबर १ देखि गुआममा स्थायी रुपमा यूएसएस मिन्नेसोटा तैनाथ गर्ने…

बंगलादेशबाट फर्केका विद्यार्थीलाई भेटेपछि प्रचण्डले भने, ‘देशभित्रै ‘इन्टर्न’को व्यवस्था मिलाउन पहल गर्छु’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । असहज परिस्थितिका कारण बंगलादेशबाट स्वदेश…

संसदीय छानबिन समितिमा बयान दिन पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेको छ । विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको…

हिमपहिरोले थुनियो मनाङको घट्टेखोला

काठमाडौं । मुस्ताङको थसाङ गाउँपालिका-२ कोबाङमा गएको हिमपहिरोबाट घट्टेखोला थुनिएको छ । स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिसकिएको कोबाङका वडा सदस्य भीमप्रसाद थकालीले बताएको छ । धवलागिरि हिमशृंखलाबाट खसेको हिमपहिरो छिप्लुङसम्म आइपुगेको…

धरानबाट १४२० किलोग्राम गाँजासहित दुई जना पक्राउ

धरान । धरानबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । धरान-१३ स्थित सारंगा मोडबाट प्रहरीले १४२० किलोग्राम गाँजासहित मोरङको सुन्दर हरैँचा-७ गछिया बस्ने ३४ वर्षीय राजकुमार दाहाल र…

तनहुँमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, उद्धार कार्य जारी

काठमाडौं । तनहुँमा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । उनले १६…

रवि लामिछाने राष्ट्रिय ठग हुन् : मुकुल ढकाल

काठमाडौं । रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएको छ । पार्टीको भदौ…

थाइल्यान्डको राजधानी बैंकक नजिक विमान दुर्घटना, विमानमा सवार ९ जनाको मृत्यु

बैंकक । थाइल्यान्डको राजधानी बैंकक नजिक बिहीबार विमान दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमानमा दुईजना थाई पाइलट , पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए । विमानमा सवार…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४…

नेपाली सेनाले माग्यो ठूलो सङ्ख्यामा अधिकृत क्याडेट, यसरी दिन सकिन्छ आवेदन (सूचनासहित)

काठमाडौं । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही…

रवि लामिछानेसँग सहकारी छानबिन समितिले आज बयान लिने

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.को…

नेप्से परिसूचकमा सामान्य वृद्धि हुँदा १९ अर्बको कारोबार

काठमाडौं । बिहिवार नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव…

नबिल बैंकको मोबाइल बैंकिङ एपबाट आईएमई पेमा रकम लोड गर्न मिल्ने

काठमाडौं । डिजिटल वालेट आईएमई पे र नबिल बैंकबीच वालेट लोडसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पे वालेटमा…

चन्द्रागिरीस्थित बलम्बुमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौं । आज बिहान काठमाडौं चन्द्रागिरिमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित वडा कार्यालय नजिकै रहेको एक घरअगाडि सडक छेउमा कुकरमा तारले बाँधेको…

तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहिवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

तामाङ पहिचान दिवसमा ‘नवौं तामाङ ज्ञान महोत्सव’ नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु

काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ९२औं तामाङ पहिचान दिवसका अवसरमा ‘नवौं तामाङ ज्ञान महोत्सव’ सुरु भएको छ । तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयको आयोजना तथा प्रतिष्ठानको…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर १३३ रुपैयाँ ९८ पैसा र बिक्रि दर १३४ रुपैयाँ ५८ पैसा तोकिएको…

मकवानपुरमा बाँधेको भैँसीले मार्‍यो बाघ

काठमाडौं । मकवानपुरमा गोठमा बाँधेको भैँसीले बाघ मारेको छ । बिहीबार बिहान करिब ३ बजेतिर मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको भैँसीले गोठमा आएको बाघलाई हानेर मारेको हो । बाघ र…

आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । जसको…

आजबाट नेपालमा टिकटक चल्ने, प्रतिबन्ध हट्दै

काठमाडौं । भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटकविरुद्ध नेपालले लगाएको प्रतिबन्ध खुल्ने भएको छ । जसका लागि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने निर्णयको प्रस्ताव मन्त्रीपरिषद् सचिवालयमा पठाएको छ ।…

नागढुंगानजिकै पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । काठमाडौं छिर्ने मुख्य नाका नागढुंगानजिकै पहिरो झरेपछि राजमार्ग पूरै अवरुद्ध भएको छ । बुधबार बिहान १० बजेदेखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्गमा यातायात आवगमन पूरै बन्द…

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार यसअघि…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७८ पैसा र बिक्री दर १३४ रुपैयाँ…

अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । निरन्तर परेको अविरल वर्षासँगै पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत-जुम्ला सडक खण्ड अन्तर्गत मंगलबार रातीदेखि परेको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा…

आज कोशी लगायत यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

आफुले चुनाव जिते एलन मस्कलाई मन्त्री बनाउने ट्रम्पको घोषणा

वासिङ्टन डिसी । अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने निर्वाचनमा आफूले जिते घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ दिने…

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । आज सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार २ सयमा कारोबार…

काठमाडौं उपत्यकाका गाईजात्रा तस्बिरमा हेर्नुहोस्

काठमाडौं । यस वर्षको गाईजात्रा पर्व काठमाडौं उपत्यकामा आज बिहानैदेखि सुरु भएको छ । आफ्ना दिवङ्गत आफन्तहरुको सम्झना र उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म नेवार…

नेवार समुदायले आज गाईजात्रा पर्व मनाइदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । सरकारले गाईजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज २०८१ साल भदौ ४ गतेका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा…

आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । अहिले देशभर साधारणतया बदली रहेको छ…

इजरायल पुगे अमेरिकी विदेशमन्त्री ब्लींकन, हमास-इजरायल युद्ध अब कता मोडिएला ?

तेल अभिभ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकन इजरायल पुगेको छ । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको प्रयासका लागि इजरायल उनी इजरायल पुगेको जनाएको छ । गत अक्टोबरमा इजरायल र हमासबिच…

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको हो…

यस्तो छ आज फलफूल तथा तरकारीको बजार भाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । आज रातो आलु प्रति केजी ६५ रुपैयाँ, सानो लोकल गोलभेडा प्रति…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४…

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान…

मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने एआईको विकास गर्दै

काठमाडौं । सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सकिने कृत्रिम बुद्धिमता ‘एआई’ को विकास गरिरहेको सामाजिक सञ्जाल कम्पनी मेटाले घोषणा गरेको छ । यसका लागि मेटाले विभिन्न हलिउड सेलिब्रेटीलाई आफ्नो…

सूर्यदर्शन सहकारीका पूर्वसचिव नकर्मी काठमाडौंबाट पक्राउ

काठमाडौं । पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वसचिव पक्राउ परेको छ । पर्साको वीरगञ्ज महानगरपालिका १४ श्रीपुर स्थायी घर भई हाल पोखरा महानगरपालिका १७ घारीपाटन बस्ने…

पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेको हो । अभियन्ता सफलले…

सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकैदिन सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन…

छोरी प्रधानमन्त्री बनेपछि थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनले पाए राजाबाट आममाफी

काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई राजाले आममाफी दिएको छ । उनको पेरोल आइतबार सकिन लागेकोमा राजाले उनलाई आममाफी दिएको बैंकक पोष्टले उल्लेख गरेको छ । अघिल्लो महिना राजाको जन्मदिनको…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ…

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । अहिले बागमती, गण्डकी…

वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको नारायणकाजी श्रेष्ठको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय…

अध्ययन गर्न क्यानडा जाँदै हुनुहुन्छ ? यस्तो छ दूतावासको ७ बुँदे सुझाव

काठमाडौं । क्यानडाको ओटावास्थित नेपाली राजदूतावासले नेपालबाट अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थी र अभिभावकका लागि सात बुँदे जानकारी प्रस्तुत गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै क्यानडाको नयाँ नीतिनियम…

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले गर्यो अहिलेसम्मकै ठूलो हमला, रुसी विशेष पुल ध्वस्त

एजेन्सी । रुसको कुर्स्क क्षेत्रमा आक्रमणलाई जारी राख्दै युक्रेनले सेम नदीमा रहेको पुल भत्काइदिएको छ । रुसी अधिकारीहरूलाई उद्धृत गर्दै हमलामा ग्लुसकोवो सहरनजिकै युक्रेनी सेनाले गरेको यो कारबाहीका कारण सहरको…

बाढी प्रभावित खुम्बु क्षेत्रमा रक्षामन्त्री नेतृत्वको टोली

काठमाडौं । सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका-५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र…

आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ…

क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । गुल्मी स्थित सत्यवती गाउँपालिका-६ का ३५ वर्षीय सुमन ज्ञवालीलाई पक्राउ गरेको…

सोलुखुम्बुको थामे क्षेत्रमा बाढीले बगायो विद्यालयको छात्रावास र ६ वटा घर

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका-५ स्थित थामे क्षेत्रमा लेदोसहित आएको भीषण बाढीले विद्यालयको छात्रावास र ६ वटा घर बगाएको छ । थामे आधारभूत विद्यालयको छात्रावास र ६ वटा घर…

खुम्बु क्षेत्रमा लेदोसहित भीषण बाढी, हिमताल फुटेको आशंक

काठमाडौं । शुक्रबार सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामेमा लेदोसहित भीषण बाढी आएको छ । हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने यकिन भइनसकेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे…

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ९ सयले घटेर तोलाको एक लाख ४९ हजार ६ सयमा कारोबार भएको…

आज नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

काठमाडौं । नेपाल टेलिकमको सेवा आज राति अवरुद्ध हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न लागेकाले ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ…

यस्तो रहने छ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । अहिले…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५० ग्रामको दुई वटा सुनको सिक्रीसहित दुई जना पक्राउ परेको छ । विमानस्थलको पार्किङ क्षेत्रबाट दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।…