मौसम आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना २ वर्ष अगाडि काठमाडौं । हाल देेेभर मनसुनी वायुको प्रभावसंगै बङ्गालको खाडीको उत्तरपूर्व तर्फ रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। अहिले कोशी र मधेश प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक देखि…
अन्तर्राष्ट्रिय उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र रूसी सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुबीच भेटवार्ता २ वर्ष अगाडि मस्को । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र रूसी सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुबीच भेटवार्ता भएको छ । शुक्रबार भएको भेटवार्तामा क्रेमलिन र प्योङयाङबिच केही हप्ता पहिलले रक्षा…
सुनचाँदी सुनको मूल्य अहिलेसम्म कै उच्च, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ…
घटना-दुर्घटना बागलुङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु २ वर्ष अगाडि बागलुङ । गलकोट नगरपालिका-२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान गलकोटतर्फ जाँदै गरेको रा १ झ २०० नम्बरको सरकारी नम्बर प्लेट भएको जिप भुङ्खानीमा…
राष्ट्रिय सैन्य/सुरक्षा नेपाल प्रहरीमा ६४ जना निरीक्षक र २५६ जना सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो २ वर्ष अगाडि काठमाडौं । नेपाल प्रहरीको भर्ना छनौट शाखाले जनपद प्रहरीको रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने भएको छ । शुक्रवार एक सूचना जारी गर्दै शाखाले प्रहरी निरीक्षकमा…
मुद्रा विनिमय दर यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम…
मौसम कस्तो रहला आजको मौसम ? २ वर्ष अगाडि काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसंगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ ।…
स्वास्थ्य के तपाई मानसिक तनावमा हुनुहुन्छ ? यस्ता छन् केहि मिनेटमै सबै तनाव हट्ने उपाय २ वर्ष अगाडि काठमाडौं । व्यस्त जीवनमा चाहे घर होस् वा अफिस, कामसँगै तनाव र समस्याले जीवनमा डेरा जमाएको हुन्छ । विभिन्न किसिमका मानसिक तनावलाई कम गर्न अपनाउनुहोस् यी सजिलो उपाय, जसले तनावलाई…
ऐतिहासिक साँस्कृतिक सम्पदा असोज ३ गतेदेखि धरहरा सञ्चालनमा ल्याइने २ वर्ष अगाडि काठमाडौं । धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय…
मुद्धा मामिला राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित पूर्वसांसद ढाका कुमार श्रेष्ठ पक्राउ २ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई पोखराबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन कुमार थापाले बताए । पोखरा महानगरपालिका-९ स्थित पृथ्वी चोकमा…
ताजा समाचार जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य सुदर्शनराज पाण्डेको निधन २ वर्ष अगाडि काठमाडौं । जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको असामयिक निधन भएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा उनको निधन भएको हो । स्वास्थ्यमा…
अन्तर्राष्ट्रिय भारतीय कम्युनिष्ट पार्टी (भाकपा)का महासचिव सिताराम यचुरीको निधन २ वर्ष अगाडि नयाँदिल्ली । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । यचुरीको बिहीबार ७२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । यचुरी लामो…
अपराध-अनुसन्धान ललितपुरको अवैध कलसेन्टरमा सीआइबीको छापा, ५० जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । प्रहरीले अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिएको छ । ललितपुर महानगरपालिकास्थित एकान्तकुनामा रहेको एक घर भाडामा लिएर अवैध कल…
सुनचाँदी कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ? २ वर्ष अगाडि काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी…
अन्तर्राष्ट्रिय हङकङका माध्यमिक विद्यालयले पढाउन थाल्यो सी जिन पिङ विचारधारा २ वर्ष अगाडि काठमाडौं । हङकङका माध्यमिक विद्यालयहरुमा सी जिन पिङ विचारधारा अध्यापन थालिएकोे छ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले अर्धस्वायत्त शहरमा राष्ट्रिय सुरक्षा, कम्युनिष्ट पार्टीको समर्थन गर्ने पाठ्यक्रम र सी जिन्पिङ विचारधारा…
मुद्रा विनिमय दर कति छ आज विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । भदौ २७ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ…
मौसम बागमतीसहित यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ जल तथा…
स्वास्थ्य के कारणले हुन्छ पाठेघरको क्यान्सर ? यस्तो छ कारण २ वर्ष अगाडि काठमाडौं । क्यान्सर यस्तो घातक रोग हो जसबाट धेरै मानिस पीडित छन् । बालबालिका, महिला, पुरुष र वृद्ध सबैलाई यो रोग लाग्न सक्छ । तर स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर…
ताजा समाचार फेरियो काठमाडौंसहित ५ जिल्लाका सीडीओ, काठमाडौंमा जयनारायण आचार्य २ वर्ष अगाडि काठमाडौं । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ । काठमाडौंमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा…
ताजा समाचार नेपाल प्रहरीले फर्कायो सिंगापुर प्रहरीलाई पत्रसहितको जबाफ : डीएसपीसहित तीनै जना आतङ्कवादमा संलग्नता छैन, अफवाह फैलाएको भन्दै शाहद्धारा खण्डन २ वर्ष अगाडि काठमाडौं । नेपाल प्रहरीका डीएसपीसहित ३ जना नेपालीहरू आतङ्कवादी गतिविधिमा संलग्न रहेको आशङ्कामा सिंगापुर प्रहरीले गरेको पत्राचार बारे नेपाल प्रहरीको इन्टरपोल शाखाले त्यसबारे जवाफ पठाएको छ । अन्तर्राष्ट्रिय इस्लामिक आतङ्कवादी…
बैंक तथा वित्तीय संस्था दशैंका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने २ वर्ष अगाडि काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँ लक्षित नोट साट्ने पाउने भएको छ । दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले यसपटक नयाँको सट्टा सुकिला नोट दिने…
अपराध-अनुसन्धान सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । प्रहरीले अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ । प्यूठानको सरुमारानी गाउँपालिका-१ बाङ्गेसार घर भएका ३१ वर्षीय समीर अहमद र खोटाङ दिप्रुङ चुइचुम्पा गाउँपालिका-५ घर…
मौसम आज कोशीलगायत यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभाग…
सूचना-संचार पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिए पदबाट राजीनामा २ वर्ष अगाडि काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएको छ । उनले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएको हो । उनले विष्टलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत…
घटना-दुर्घटना ललितपुरको जावलाखेलमा विद्यार्थी बोकेको माइक्रोमाथि ढल्यो विद्युतको पोल २ वर्ष अगाडि ललितपुर । ललितपुरको जावलाखेलस्थित नेपाल टेलिकम पछाडिको सडकमा गुडिरहेको माइक्रोबसमाथि बिजुलीको पोल ढलेको छ । सोमबार अपरान्ह सवा ४ बजे सानेपास्थित फिनिक्स स्कुलका विद्यार्थी बोकेको बा २ ख २८५० नम्बरको…
अन्तर्राष्ट्रिय चीनद्वारा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने घोषणा २ वर्ष अगाडि बेइजिङ । रूससँग चीनले यही सेप्टेम्बरमा संयुक्त सैन्य अभ्यास गर्ने जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास-२०२४ मा…
खेलकुद राखेप निर्देशक चयनमा विवाद चरम उत्कर्षमा, उपनिर्देशक संगीना वैद्यले दिए राजीना २ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप का उपनिर्देशक संगीना वैद्यले पदबाट राजीनामा दिएकी छन् । निर्देशक चयन प्रकृया अपारदर्शी र परम्पराविपरीत भएको भन्दै वैद्यले राजीनामा दिएकी हुन् । राखेपका तत्कालीन…
सुनचाँदी सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।…
मौसम कस्तो रहला आजको मौसम ? २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।…
बैंकिङ कसुर चेक अनादर मुद्दाका दोषीलाई दुई वर्ष जेल सजाय हुने २ वर्ष अगाडि काठमाडौं । चेक अनादर (बाउन्स) मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो…
ताजा समाचार कांग्रेसले ५ लाखसहित पलेशालाई गर्यो सम्मान २ वर्ष अगाडि काठमाडौं । नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । यसैगरी प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले सम्मान…
घटना-दुर्घटना स्कुटर र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु २ वर्ष अगाडि साङ्केतिक तस्बिर काठमाडौं । चितवन र दाङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ चुनेखोलास्थित सडकमा ना.८ ख ५९६१ नम्बरको…
प्राकृतिक प्रकोप जाजरकोटको पहिरोमा परी घाइते बालिकालाई हेलिबाट हस्पिटल लगियो २ वर्ष अगाडि सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका-६स्थित धुमामा पहिरोले घर पुर्दा घाइते भएकी सम्झना चलाउनेलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको छ। गएराती आएको पहिरोमा परी घाइते भएकी सम्झनालाई विहान १०…
सुनचाँदी घट्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ? २ वर्ष अगाडि काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको…
राजनीति प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यक छ : अध्यक्ष प्रचण्ड २ वर्ष अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल…
मुद्रा विनिमय दर यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । भदौ २३ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री…
मौसम कस्तो रहला आजको मौसम ? २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । अहिले देशभर आंशिक देखि…
वैदेशिक रोजगार ईपीएस सम्झौता भएको १७ वर्ष पूरा, सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक बन्यो नेपाल २ वर्ष अगाडि काठमाडौं । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी…
ज्योतिष विज्ञान राशिफल आज भदौ २३ गते आइतबारको राशिफल २ वर्ष अगाडि काठमाडौं । आज मिति २०८१ साल भदौ २३ गते आइतबार तदनुसार २०२४ सेप्टेम्बर ८ तारीख भाद्र शुक्लपक्ष पञ्चमी तिथि । आज सूर्योदय बिहान ५ बजेर ४६ मिनेटमा भयो भने सूर्यास्त…
अपराध-अनुसन्धान पर्यटकलाई आतंकित पारेर लुटपाट गर्ने सात जना पक्राउ २ वर्ष अगाडि धरान। सुनसरीस्थित इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई आतंकित पारी लुटपाट गर्ने सात जनाको समूहलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी…
राष्ट्रिय संविधान दिवस तीन दिनसम्म मनाइने २ वर्ष अगाडि काठमाडौं । नेपाल सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ। संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई विशेष…
स्वास्थ्य आजैदेखि सुरु गर्नुहोस् तौल घटाउने यस्तो सजिलो उपाय २ वर्ष अगाडि काठमाडौं । बदलिँदो जीवनशैलीमा बढेको तौलले अधिकांश मानिसलाई समस्या हुन्छ । तौल घटाउनका लागि मानिसहरु घण्टौंसम्म जिम, जुम्बा जस्ता कसरत गर्ने गर्छन् । धेरै पटक यस्तो देखिएको छ कि मानिसहरु…
धर्म-संस्कृति टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा २ वर्ष अगाडि काठमाडौं । टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं १२ ले प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन दर्शनार्थी महिलाको सुरक्षा, भीड व्यवस्थापनका लागि…
अपराध-अनुसन्धान गड्डाचौकी सीमानाबाट ४० थान गोलीसहित दुई भारतीय पक्राउ २ वर्ष अगाडि काठमाडौं । कञ्चनपुरस्थित गड्डाचौकी सीमाना भएर नेपाल भित्रिन लागेको अवस्थामा भारतीय सुरक्षाकर्मीले ४० थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । गड्डाचौकी नजिकै रहेको शारदा ब्यारेज क्षेत्रमा तैनाथ भारतीय सीमा…
शिक्षा स्वास्थ्य दुर्गा प्रसाईको बी एन्ड सी मेडिकल कलेजमा यो वर्ष ५० जनाले एमबीबीएस अध्ययन गर्न पाउने २ वर्ष अगाडि काठमाडौं । दुर्गा प्रसाईको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रा.लि.ले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । स्वीकृत पाएको पहिलो पटकमा यसै…
मुख्य समाचार कर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिदैन : प्रधानमन्त्री ओली २ वर्ष अगाडि काठमाडौं । निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाहना हुँदाहुँदै पनि कर्मचारीको तलब बढाउन नसकेको बताएको छ । कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको…
विद्युत प्राधिकरण काठमाडौंको यी स्थानमा आज ६ घण्टा विद्युत सेवा अवरूद्ध हुने २ वर्ष अगाडि काठमाडौं । काठमाडौंको नक्सालमा रहेको नक्साल सहायक वितरण केन्द्रको ओम फिडर अन्तर्गत पर्ने केही स्थानहरूमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ। । नेपाल विद्युत प्राधिकरणले ओम फिडरअन्तर्गत पर्ने…
मौसम कस्तो रहला आजको मौसम ? २ वर्ष अगाडि काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । अहिले देशभर आंशिक देखि…
अपराध-अनुसन्धान जीबी राईलाई पक्राउ गर्न नेपालले गर्यो इन्टरपोललाई दोस्रोपटक पत्राचार २ वर्ष अगाडि काठमाडौं । सूर्यदर्शन सहकारी संस्थाका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । काठमाडौंस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा…
ताजा समाचार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता २ वर्ष अगाडि काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबिच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।…
सुनचाँदी ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका…
बैंक तथा वित्तीय संस्था मुख्य समाचार ग्लोबल आइएमई बैंकमा खाता खोल्ने ग्राहकले अब थप पाँच सुविधा पाउने २ वर्ष अगाडि काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ खाता खोल्दा नियमितसहित पाँच थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य…
प्राकृतिक प्रकोप पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध २ वर्ष अगाडि धादिङ । बिहानैदेखि परेको अविरल वर्षका कारण पहिरो खस्दा पृथ्वी राजमार्गको महादेवबेसी-गजुरी सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खस्दा उक्त सडक अबरुद्ध…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । भदौ २१ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र…
मौसम यस्तो छ आजको मौसम २ वर्ष अगाडि काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर आंशिक देखि साधरणतया…
मुद्रा विनिमय दर कति छ आज विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । भदौ २० गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र…
प्राकृतिक प्रकोप पहिरोका कारण हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध २ वर्ष अगाडि काठमाडौं । वर्षाका कारण पहिरो खस्दा हेटौँडा-काठमाडौं जोड्ने छोटो दूरीको कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका-११ लाम्राङमा आज बिहान पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय…
मौसम कस्तो रहला आजको मौसम ? २ वर्ष अगाडि काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । भदौ १९ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६…
अन्तर्राष्ट्रिय आईसीसीको पक्राउ पुर्जीको बेवास्ता गर्दै मंगोलिया पुगेका रुसी राष्ट्रपति पुटिनलाई गर्यो भव्य स्वागत २ वर्ष अगाडि मंगोलिया । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मंगोलियामा भव्य स्वागत गरिएको छ । पुटिनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि इन्टरनेसनल क्रिमिनल कोर्ट (आईसीसी) सदस्य राष्ट्रको भ्रमण गरेको यो पहिलो अवसर हो…
सुनचाँदी आज पनि सुनको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य भने घटेको छ । आज सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…
खेलकुद पारालिम्पिकमा काश्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराइँदै २ वर्ष अगाडि काठमाडौं । पेरिसमा आयोजित परालिम्पिक खेलकुदमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित…
मौसम यस्तो छ आजको मौसम २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…
राष्ट्रिय आज काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने २ वर्ष अगाडि काठमाडौं । मंगलबार बिहानेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के-३ सवस्टेसनदेखि घटेकुलो एरियामा…
घटना-दुर्घटना जवाङ खोला नजिकै आपसमा ठोकियो ट्रक र कार २ वर्ष अगाडि काठमाडौं : मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत धादिङ र चितवनको सिमानामा पर्ने जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन्। उक्त दुर्घटनामा कार चालक घाइते भएको छ । दुर्घटनामा प्रदेश ३ ०१-०२४-च…
राष्ट्रिय सैन्य/सुरक्षा प्रहरी प्रधान कार्यालयले गर्यो ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा (सूचीसहित) २ वर्ष अगाडि काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५ सय ८७ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेका छन् । जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ, प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री र जिल्ला ट्राफिक प्रहरी…
प्राकृतिक प्रकोप सिन्धुपाल्चोकको शिखरपुर केन्द्रबिन्दु भएर गयो भूकम्प २ वर्ष अगाडि काठमाडौं । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर भुकम्प गएको हो । मंगलबार बिहान ६ः११ बजे गएको भुकम्प ४.२ रेक्टर…
मुद्रा विनिमय दर कति छ आज विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९…
मौसम कस्तो रहला आजको मौसम ? २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि…
सूचना-संचार सरकारले पाँच वर्षका लागि नवीकरण गर्यो एनसेलको लाइसेन्स २ वर्ष अगाडि काठमाडौं । नेपाल सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ । आइतबार सरकारले एनसेलको लाइसेन्स सर्तसहित नवीकरण गरेको हो । गत भदौ १३ गते…
सुनचाँदी सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य…
अन्तर्राष्ट्रिय नेतान्याहु सरकारको विरोधमा इजरायलमा प्रदर्शन शुरु २ वर्ष अगाडि काठमाडौं । इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि प्रदर्शनहरू शुरु भएको हो । प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरूको रिहाइका लागि…
मुद्रा विनिमय दर कति छ आज विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । भदौ १७ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र…
अन्तर्राष्ट्रिय उत्तर कोरियाले गर्यो आत्मघाती ड्रोन परीक्षण, कति खतरनाक छ आत्मघाती ड्रोन ? २ वर्ष अगाडि काठमाडौं । उत्तर कोरियाले आत्मघाती ड्रोन परीक्षण गरेको छ । ती ड्रोनको डिजाइन रुसी र इरानी ड्रोनसँग मिल्दोजुल्दो छ भने उत्तर कोरियाको सो परिक्षणले दक्षिण कोरियामा चिन्ता बढाएको छ ।…
मौसम कोशी लगायत यी प्रदेशमा भारी वर्षाको सम्भावना २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । अहिले देशभर आंशिक…
ताजा समाचार मृत्युको हल्ला फैलाएपछि अभिनेता रामचन्द्र अधिकारी ‘काजी साब’ भन्छन्, ‘म सुटिङमै छु, सकुशल छु’ २ वर्ष अगाडि काठमाडौं । अभिनेता रामचन्द्र अधिकारीले आफू सकुशल रहेको बताएको छ । केही दिनदेखि लगातार फेशबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले यो भ्रामक कुराको पछि नलाग्न आग्रह गरे…
ताजा समाचार सिंहदरबारतर्फ अगाडी बढ्दै गर्दा भद्रकालीमा सहकारी पीडितमाथि लाठी प्रहार २ वर्ष अगाडि काठमाडौं । वचतकर्ताले विभिन्न सहकारी संस्थाबाट वचत रकम फिर्ता नपाएका सर्वसाधारणको प्रदर्शनमाथि सरकारले अवरोध गरेको छ । शान्तिवाटिकाबाट प्रदर्शन गर्दै सिंहदरबारतर्फ अघि बढ्ने क्रममा सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार…
सुनचाँदी सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा तोकिएको…
घटना-दुर्घटना चितवनको सिमलतालमा बस र ट्रक आपसमा ठोक्किए २ वर्ष अगाडि काठमाडौं । चितवनस्थित मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएको छ । आज बिहान नारायणगढतर्फ गइरहेको एआर ०१-३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिङबाट जाँदै गरेको ग २ ख ११०८…
मौसम कस्तो रहला आजको मौसम ? २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी र बागमती प्रदेश…
घटना-दुर्घटना कलंकीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु २ वर्ष अगाडि काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा.९५ प ७६२५ नम्बरको स्कुटर लाई बा.प्र. ०१-००६ ख ४८७९ नम्बरको बसले ठक्कर दिएको…
अन्तर्राष्ट्रिय पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ : अन्तर्राष्ट्रिय फौजदारी अदालत २ वर्ष अगाडि मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को हप्ता मंगोलियाको भ्रमण गरेमा मंगोलियाली अधिकारीहरूमाथि उनलाई पक्राउ गर्ने ‘दायित्व’ रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले बताएको छ । पुटिनले अर्को हप्ता मंगलबार…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । भदौ १५ गते शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र…
मौसम कस्तो रहला आजको मौसम ? २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया…
अपराध सिन्धुलीबाट रिभल्वरसहित एक जना पक्राउ २ वर्ष अगाडि काठमाडौं । सिन्धुलीबाट प्रहरीले रिभल्वरसहित एक जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका-१० दोभानका ४७ वर्षीय भिमबहादुर हायुलाई पक्राउ गरिएको हो । उनले घरमा चामल राख्ने प्लाष्ट्रिकको ड्रममा लुकाएर राखेको…
अन्तर्राष्ट्रिय युक्रेन पुगेको महिना दिन नपुग्दै खस्यो युक्रेनको एफ-१६ फाइटर जेट, पाइलटको मृत्यु २ वर्ष अगाडि किएभ । युक्रेनलाई नेटो मुलुकहरुले दिएको एफ-१६ लडाकु विमानमध्येका एक विमान युक्रेन पुगेको एक महिना नपुग्दै गुमेको छ । रुसी क्षेप्यास्त्र आक्रमणको बीचमा आफ्नै हतियारले लागेर सो विमान ध्वस्त भएको…
सुनचाँदी सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको…
घटना-दुर्घटना काठमाडौंबाट बाह्रबिसे गइरहेको बसले काभ्रेमा महिलालाई ठक्कर दिँदा मृत्यु २ वर्ष अगाडि काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका-१० स्थित ५६ किलोमा बिहीबार साँझ बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले…
मुद्रा विनिमय दर यस्तो छ आज विदेशी मुद्राको विनिमय दर २ वर्ष अगाडि काठमाडौं । भदौ १४ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज्वडलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर…
मौसम बागमतीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । अहिले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ ।…
घटना-दुर्घटना बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु २ वर्ष अगाडि नेपालगञ्ज । आज बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गस्थित सुर्खेत सडकखण्डमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । दाङबाट…
सुनचाँदी पुनः बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । बिहिवार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार…
प्राकृतिक प्रकोप पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध २ वर्ष अगाडि जुम्ला । अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत-जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले…
मुद्रा विनिमय दर कति छ आज विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । भदौ १३ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र…
मौसम आज कोशी लगायत यी प्रदेशमा भारी वर्षाको सम्भावना २ वर्ष अगाडि काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिक…
सैन्य/सुरक्षा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुका बैंक खाता चेक हुँदैछ : आईजीपी कुँवर २ वर्ष अगाडि बुटवल । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै कुँवरले प्रहरीको काम…
सुनचाँदी सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै छ कारोबार ? २ वर्ष अगाडि काठमाडौं । सुन हालसम्मकै उच्चमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५…
मुद्रा विनिमय दर कति छ आज विदेशी मुद्राको विनिमय दर ? २ वर्ष अगाडि काठमाडौं । भदौ १२ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र…
मौसम कस्तो रहला आज दिनभरको मौसम ? २ वर्ष अगाडि काठमाडौं । हाल मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिक देखि…