लेखक: Global Galaxy News

स्रोत नखुलेको १९ लाख रकमसहित २ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको बिगु गाउँपालिका-४ स्थायी घर भइ कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र सोही…

मनसुन सुदूरपश्चिमबाट बाहिरिन सुरु

काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको…

सुनको मूल्य तोलामा ३ सयले घट्यो, चादीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । असोज २० गते आइतबारका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा…

नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला शनिबार राति भक्तपुरको मध्यपुरथिमिस्थित बोडेमा सम्पन्न भएको छ । महासंघ केन्द्रीय समितिको आयोजना तथा भक्तपुर शाखाको व्यवस्थापनमा भेला भएको…

यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव…

लेबनानमा मारिए हमासका प्रमुख नेता

काठमाडौं । लेबनानको त्रिपोली सहरमा हमासको सशस्त्र दलका एक नेताको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले हमाससँग निकट मिडियालाई उद्धृत गर्दै त्रिपोली सहरमा रहेको बेदावी शरणार्थी शिविरमा भएको इजरायली…

काठमाडौं उपत्यकासहित १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरिदै

काठमाडौं । सरकारले काठमाडौं, ललितपुर र भक्तपुरसहित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले…

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ । आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको…

हेटौँडा हुँदै चित्लाङ-चन्द्रागिरि-काठमाडौं र हेटौँडा-पालुङ-नौबिसे सडक सुचारु

बागमती । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौं खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी…

देशभर मनसुनी वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण- पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको…

हनुमानढोकास्थित दशैँ घरमा शुभ साइतमा राखियो जमरा

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत् रूपमा जमरा राखिएको छ । बिहीबार बिहान ९: १६ बजेको शुभ साइतमा जमरा राखिएको हो । बिहीबारदेखि नवरात्र सुरु भएको छ…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । असोज १७ गते बिहीबारका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर…

कोशी र बागमती प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरी सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको…

कृष्णभिरमा भासिए सडक, सवारी एकतर्फी सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट रोराङ गाउँपालिमा पर्ने कृष्णभिरमा सडक भासिएको छ । सडक भासिएपछि एकतर्फी सवारी सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।…

नेपाली समय अनुसार आज राति ९:४५ बजेदेखि डीभी खुल्दै

काठमाडौं । अमेरिकी सरकारले सन् २०२६ का लागि ईडीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अक्टोबर २ तारिखका दिन नेपाली समय अनुसार राति ९:४५ बजेदेखि खुल्न लागेको हो…

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । आज सुन तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले…

इजरायलमा हाम्रो हमला हानिया र नसरल्लाह हत्याको जवाफ : इरान

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इरानको सरकारी टेलिभिजनमा विज्ञप्ति जारी गर्दै इजरायलमा आक्रमण भएको पुष्टि गरेको छ । इजरायलतर्फ दर्जनौँ मिसाइल प्रहार गरिएको बताइएको छ । इजरायलले जवाफी…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । असोज १६ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक…

मध्यपूर्व युद्धको नयाँ चरणमा प्रवेश, इरानी आक्रमणबाट इजरायललाई जोगाउन अमेरिकी सेनालाई बाइडेनको आदेश

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इजरायललाई सहयोग गर्न आदेश दिएको छ । बाइडेनले सेनालाई इरानी आक्रमणबाट जोगाउन र इजरायलतर्फ प्रहार गरिएका मिसाइलहरू खसाल्न निर्देशन दिएको हो ।…

इजरायल माथी इरानले गर्‍यो मिसाइल आक्रमण

तेहरान । इरानले मंगलबार राति इजरायलमा मिसाइल आक्रमण गरेको इजरायली सेना (आईडीएफ) ले दाबी गरेको छ । इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह…

मनसुन थप सक्रिय, बागमती लगायत यी प्रदेशमा हुनेछ धेरै वर्षा

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले…

झ्याप्ले खोला सडक मर्मतपछि सवारी दुई तर्फी सञ्चालनमा

काठमाडौं । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द गरेर मर्मत गरिएको सडक केहि बेर अघिदेखि दुइतर्फी संचालनमा आएको हो । यसअघि २ बजेसम्मका…

संकटको बेला सत्तापक्ष र प्रतिपक्ष नभनी हातेमालो गरौँ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत् व्यवस्थापनमा कमजोरीको गम्भीर समीक्षा गर्दै पुनर्स्थापना र पुनर्निर्माणलाई युद्धस्तर अघि बढाउन आग्रह गरेको छ । प्राकृतिक विपत्तिमा परेका…

आज नेप्से १०० अंकले बढ्यो 

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकले बढेको छ । आज नेप्से १०० अंकले बढेर परिसूचक २६०९ विन्दुमा पुगेको हो । यो समाचार तयार पार्दसम्म ५ अर्ब ५२…

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज तोलामा ६ सय रुपैयाँ घटेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख…

बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारीमा यातायात व्यवसायी

काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला…

धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी तानिए गृह मन्त्रालय

काठमाडौं । धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा भएको गृह मन्त्रालयका…

धादिङका प्रहरी प्रमुख तानिए हेडक्वाटर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लामा कार्यरत एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर पठाइएको छ । बाढी पहिरोको विपत्तिको जोखिमको…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । देशभर आंशिक देखि साधरणतया…

प्रचण्डले ‘साहसी युवा’ भन्दै गरे चणिकलाल तामाङलाई सम्मान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खु खोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेको छ । तामाङलाई ‘साहसी युवा’ भन्दै उनले आफ्नै…

आज पृथ्वीले पाउँदैछ ५३ दिनका लागि दोस्रो चन्द्रमा, कस्तो छ त्यो मिनी चन्द्रमा ?

काठमाडौं । आज पृथ्वीको आकाशमा ब्रह्माण्डीय सरप्राइज प्राप्त हुने भएको छ । वैज्ञानिकहरूका अनुसार पृथ्वीले आज दोस्रो चन्द्रमा प्राप्त गर्नेछ । पृथ्वीको गुरुत्वाकर्षण बलले एक ‘एस्टोरोइड’ अर्थात् क्षुद्र ग्रहलाई आफूतिर…

चितवनबाट आएको माइक्रोबस झ्याप्ले खोलामा पुरिएको अवस्थामा भेटियो, नम्बर बाट खुल्यो पहिचान : प्रहरी

धादिङ । धादिङको झ्याप्ले खोलामा पुरिएको भेटिएको अर्को माइक्रोबस (हायस) चितवनबाट काठमाडौं आइरहेको माइक्रोबस रहेको खुलेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त हायस चितवनबाट आउँदै गरेको…

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी…

नसरल्लाहको मृत्युपछि नेतन्याहुले भने, ‘हिजबुल्लासँग इजराइलको हिसाब बराबर भयो’

जेरुसेलम । लेबनानमा हिजबुल्लाह समूहका प्रमुख हसन नसरल्लाहको मृत्युलाई इजरायलले ऐतिहासिक उपलब्धि भएको प्रतिक्रिया दिएको छ । राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नसरल्लाहको हत्यालाई ‘टर्निङ…

गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन

गोरखा । गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा आएको छैन…

हेटौँडा-काठमाडौं जोड्ने सडक सम्पर्क विच्छेद

मकवानपुर । हेटौँडा-काठमाडौंको सडक सम्पर्क विच्छेद भएको छ । शनिबार आएको बाढी र पहिरोले हेटौँडा-काठमाडौं जोड्ने सबै सडक सम्पर्क टुटेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा काठमाडौं जोड्ने…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै उत्तर पूर्वी अरब सागर देखि उत्तर पश्चिम बिहार सम्म फैलिएको न्यून चापीय…

धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट निकालियो १४ जनाको शव

काठमाडौं । झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । सो क्रममा लु १ ज…

इजरायली हवाई आक्रमणमा मारिए हेजबुल्लाह प्रमुख हसन नसरल्लाह 

जेरुसलेम । इजरायली सेनाले लेबनानमा गरेको हवाई आक्रमणमा हेजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएको छ । सो आक्रमणमा हेजबुल्लाहका अन्य वरिष्ठ नेताहरू पनि मारिएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ…

काभ्रे, मकवानपुर र सिन्धुलीमा हेलिकप्टर परिचालन

काठमाडौं । अलपत्र नागरिकहरूको उद्धार गर्न गृह मन्त्रालयले ३ वटा जिल्लामा हेलिकप्टर परिचालन गरेको छ । खोज तथा उद्धारका लागि काभ्रे, मकवानपुर र सिन्धुलीमा हेलिकप्टर परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता…

कालिमाटी प्रहरी वृत्त डुबानमा

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छ । वर्षासँगै बागमती नदीमा पानीको बहाव बढेपछि कालिमाटीस्थित प्रहरी वृत्त पनि डुबानमा परेको छ ।

संयुक्त राष्ट्रसंघको महासभाबाट नेतान्याहुको चेतावनी, इरानमा इजरायल पुग्न नसक्ने ठाउँ छैन

न्युयोर्क । लेबनानमा हवाई बमबारीका बीच न्युयोर्क पुगेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानलाई समेत चेतावनी दिएको छ । शुक्रबार संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दै उनले भने, “इरानमा इजरायलको लामो…

खोलियो कोशी ब्यारेजका सबै ढोका, सतर्क रहन आग्रह

सुनसरी । निरन्तर परेको वर्षासँगै सप्तकोशी नदीको जलसतह बढेको छ । जलसतहमा वृद्धि भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । आज बिहान ७ बजे तीन लाख ८१…

मुग्लिन-नारायणगढ सडक खण्डको नौ किलोमा भासियो सडक, सवारी आवागमन ठप्प

काठमाडौं । अविरल वर्षाका कारण गएको पहिरो र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने…

खोलियो कुलेखानी जलाशयको ढोका, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी…

काठमाडौं-ललितपुर जोड्ने युएन पार्कको झोलुङ्गे पुल बागमतीले बगायो

काठमाडौं । अविरल वर्षासङ्गै बागमती नदीमा आएको बाढीले काडमाडौं र ललितपुर जोड्ने युएन पार्कस्थित झोलुङ्गे पुल बगाएको छ । काठमाडौंको बुद्धनगर र ललितपुरको कुपण्डोल जोड्ने पुल बगाएको हो । बागमतीको…

घट्टेखोलाले बगाउदा गजुरी-८ का ६ वर्षीय सायरा बेपत्ता

धादिङ । धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने घट्टेखोलाले मोटरसाइकल बगाउँदा ६ वर्षीय सायरा तामाङ बेपत्ता भएको छ । धादिङवेशीबाट घर फर्किने क्रममा शुक्रबार मोटरसाइकलसहित…

सहकारी ठगीका आरोपित ढोरपाटनका मेयर देवकुमार नेपाली पक्राउ

काठमाडौं । सहकारीको बचत ठगी गरेको आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेको छ । उनी शुक्रबार भारतमा पक्राउ परेको हो । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय…

दसैँका लागि आइतबारदेखि सुकिला नोट साट्न पाइने

काठमाडौं । यसवर्ष दसैँका लागि आइतबारदेखि सफा-सुकिला नोट साट्न पाइने भएको छ । यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने नेपाल राष्ट्र बैँकले…

सुनको मूल्यले बनाइदै निरन्तर नयाँ कीर्तिमान, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । शुक्रवार पनि नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको…

कुलेखानी-फाखेल-काठमाडौं सडक अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी-फाखेल-काठमाडौं सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक खण्ड अन्तर्गत इन्द्र…

देशभर वर्षा, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि…

इन्स्पेक्टर मुछिएपछि भैँसेपाटी घटना छानबिन गर्न समिति गठन

ललितपुर । प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाही मुछिएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति…

सुनको मूल्य निरन्तर वृद्धि, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहिवार नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन…

कोशी लगायत यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशमा बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको सामान्य प्रभाव…

नेकपा माओवादी केन्द्रका प्रवक्ता सापकोटाको मुद्दामा फैसला हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् पूर्वसभामुख अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने पेशी तोकिएको छ। संवैधानिक इजलासले बुधवार उक्त मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । पटक-पटक सर्दै…

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले…

यस्तो छ आज विदेशी मुद्राको विनिमय

काठमाडौं । असोज ९ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्री…

बागमतीसहित यी पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको…

दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज, प्रहरी वृत्त सिंहदरबारमा राखिने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएको छ । असोज ६ गते प्रसाईँलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी…

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले…

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । असोज २ मा जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गर्न…

पृथ्वीले २ महिनासम्म परिक्रमा गर्ने नयाँ चन्द्रमा पाँउदै

काठमाडौं । हाम्रो पृथ्वीले एउटा नयाँ फुच्चे चन्द्रमा प्राप्त गर्दैछ । तर, अहिलेको चन्द्रमा जस्तै त्यो नयाँ चन्द्रमा लामो समयसम्म रहने छैन । वास्तवमा पृथ्वीले प्राप्त गर्ने सो नयाँ फुच्चे…

बढ्यो सूनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ । आइतबारका छापावाल सुनको भाउ प्रतितोला १ लाख ५८ हजार…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर…

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स‌ंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ । राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन स‌युक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यसक्रममा राष्ट्रसंघका…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी…

यसपालिको दशैं टिकाको शुभ साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दसैँको दशमीका दिन लगाइने टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर आंशिक…

इजरायली आक्रमणमा मारिए हिजबुल्लाहका शीर्ष कमाण्डर

बेरुत । लेबनानको राजधानी बेरुतमा इजरायली हवाई हमलामा एक शीर्ष हिजबुल्लाह सैन्य कमाण्डर मारिएको छ । यसले ठुलो युद्धको डर थपेको छ । हिजबुल्लाहले इब्राहिम अकिलको मृत्युको पुष्टि गरेपछि इजरायलले…

कृषिमन्त्री अधिकारीलाई डेङ्गु सङ्क्रमण

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । मन्त्री अधिकारी अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेको स्रोतले बताए । विराटनगरमा भएको कार्यक्रमबाट फर्किएपछि…

तोलामा १ हजार ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँ बढेको छ । छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी…

पत्रकार महासङ्घको निर्वाचन अन्यौलमा, उम्मेदवार मनोनयन दर्ता स्थगित

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन अन्तर्गत आजको लागि तय भएको उम्मेदवार मनोनयन दर्ता अन्तिम समयमा आएर स्थगित गरिएको छ । निर्वाचन समितिले अर्को सूचना नआएसम्म उम्मेदवार मनोनयन कार्यक्रम स्थगित…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । असोज ४ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६० पैसा र बिक्रीदर १३४…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले…

जुम्लाको सिञ्जा गाउँपालिकाको साक्षर पुग्यो ९६ प्रतिशत

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ ।…

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डा प्रदर्शन गर्ने ७ जना पक्राउ

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेटअगाडि कालो झण्डासहित प्रदर्शन गर्नेक्रममा उनीहरूलाई…

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहिवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ८ सयले घटेर प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार…

आजदेखि सर्वसाधारणका लागि खुल्यो धरहरा

काठमाडौं । आजदेखि सर्वसाधारणका धरहरा खुला गरिएको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै बनेको धरहरा संविधान दिवसको दिनदेखि सर्वसाधारणका लागि खुला गरिएको हो…

रास्वपालाई थापाको प्रश्न : कारबाही सिफारिसको अंग्रेजी अनुवाद ‘क्लीन चिट’ हुन्छ ?

काठमाडौं । सहकारी प्रकरणमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीका लागि सरकारलाई सिफारिस गरिसकेको छ । गत सोमबार प्रतिनिसभा बैठकमा समितिका…

घट्यो सुनको मूल्य, कतिमा आज हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज छापावाल सुन बुधबार ३०० रुपैयाँ घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी…

दरबारमार्गमा सवारी आवागमन बन्द, यस्तो छ कारण

काठमाडौं । असोज ३ गते संविधान दिवसको दिन हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेकाले दरबारमार्गमा क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल…

कतिमा हुँदै छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । असोज २ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४…

आज लुम्बिनीसहित यी पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर…

जडिबुटीबाट लागुऔषधसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौंको जडिबुटीबाट प्रहरीले लागुऔषध ट्रामाडोल दुई हजार पाँच सय ७० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने २९…

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सयले बढेर तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको हो । यसअघि आइतबारको…

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको दोस्रो पटकको हत्या प्रयास पनि विफल

वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने अर्को प्रयास विफल भएको छ । आफ्नो फ्लोरिडा गोल्फ कोर्समा हत्या प्रयासपछि ट्रम्प सुरक्षित रहेका छन् । घटनामा एक ‘सम्भावित संदिग्ध’…

गण्डकी लगायत यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तर तर्फ र पूर्व…

बारामा बस दुर्घटना हुँदा ४३ जना घाइते, आठको अवस्था गम्भीर

काठमाडौं । पूर्वपश्चिम राजमार्गमा पर्ने बाराको उनासी पुलमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । जसमध्ये आठजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । भदौ ३० गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र…

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर…

सूर्यमुखी तेल बोकेर ललितपुर आउदै गरेको ट्रक त्रिशूलीमा खस्यो, ट्रक चालक मोबाइल स्विचअफ गरि सम्पर्क बिहिन

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१९ स्थित सिमलताल (२५ किलो) भन्ने ठाउँबाट त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । चालक यमबहादुर घले मोबाइल अफ गरेर सम्पर्क विहीन भएको जिल्ला प्रहरी…

कोशीलगायत यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभावसंगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। अहिले…

भेनेजुएलाका राष्ट्रपति मोदुरोको हत्या गर्ने योजना बनाएको आरोपमा अमेरिकीसहित ६ जना विदेशी नागरिक पक्राउ

काराकास । देशमा अस्थिरता कायम गर्ने षडयन्त्र गरेको आरोपमा भेनेजुएलामा ६ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना अमेरिकी, २ स्पेनिस र एक जना चेक नागरिक…

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि सुरु

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबिचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान…

रुसी मिडियामाथि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध

वासिङ्टन । अमेरिकाले रुसी मिडिया च्यानल आरटीलाई नयाँ प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको घोषणा गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस च्यानललाई ‘रुसी गुप्तचर प्रणालीको हिस्सा’ भनेर वर्णन गरेको हो ।…