महिना: २ वर्ष अगाडि

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ । आजको बैठकमा मिडिया काउन्सिल विधेयक,…

ह्वात्तै बढ्यो प्याजको मूल्य, कति छ अन्य तरकारीको बजार भाउ ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । आज लोकल सानो गोलभेडा प्रति १३ रुपैयाँ, रातो आलु प्रति केजी…

यस्तो छ आजको मौसमी अवस्था

काठमाडौं । अहिले कोसी, मधेश,बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ…

आज सोमबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १० गते सोमबार तदनुसार २०२४ जुन २३ तारीख जेष्ठ शुक्लपक्ष तृतीय तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त…

चीन भ्रमण गरेर फर्किएपछि के भन्छन् नेकपाका पोलिटब्यूरो सदस्य माइला लामा ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामा (सी) दस दिने लामो चीन भ्रमण गरेर स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट…

वडा अध्यक्षको हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव पक्राउ

साङ्केतिक तस्बिर काठमाडौं । रसुवाको गोसाईकुण्ड नगरपालिका-२ स्थित वडा कार्यालयका सचिवलाई प्रहरीले पक्राउ गरेको छ । हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव ४७ वर्षीय वाङ्दी तामाङलाई पक्राउ गरिएको रसुवाका डीएसपी…

अनुसन्धान विभागको प्रहरी भन्दै कपनमा सुन पसल लुट्नेहरुविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१२ कपनस्थित सोहिल बाह्रबिसे सुनचाँदी पसलमा लुटेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जेठ १३ गते राति ११ बजेतिर ४ जनाको समुहले ‘अनुसन्धान विभागबाट…

सिन्धुलीबाट ६ सय १५ किलो गाँजासहित एकजना पक्राउ

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीबाट अवैध लागु औषध गाँजासहि एक जना पक्राउ परेको छ । ६ सय १५ किलो ९३ ग्रामसहित उदयपुर कटारी नगरपालिका-६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई…

जङ्गली च्याउ खाँदा मकवानपुरमा एकको मृत्यु, चार बिरामी

मकवानपुर । मकवानपुरको राक्सिराङमा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् । आइतबार राक्सिराङ गाउँपालिका-७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका…

अमेरिकाको विमानवाहक पोत दक्षिण कोरियामा तैनाथ

सोल । रुससँग सुरक्षा सम्झौता गरेपछि बढेको उत्तर कोरियाली खतरासँग जुध्न भन्दै अमेरिकाले युद्धाभ्यास गर्न आणविक शक्तियुद्ध अमेरिकी विमानवाहक पोत शनिबार दक्षिण कोरिया पुर्याएको छ । उत्तर कोरियाली नेता किम…

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने जोशी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय केशव राज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।…

प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कमाण्डमा देश अघि बढ्ने बताएको छ । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारमा रहेका मन्त्रीले…

घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आइतबार सुनको भाउ तोलामा २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ ।…

अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने ट्रम्पको चुनावी बाचा

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेको छ । एक पोडकास्टमा ट्रम्पले यो कदमले यी देशका प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा…

यस्तो छ फलफूल तथा तरकारीको ताजा मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । आइतबार रातो आलु प्रति केजी ४६ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ । गए रातिदेखि भएको वर्षाका कारण पहिरो खस्दा डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । जसअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

आजको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार ९ गते आइतबार तदनुसार २०२४ जुन २२ तारीख जेष्ठ शुक्लपक्ष पुर्णिामा प्रतिपदा तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने…

छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै पार्टीको राष्ट्रिय महाधिवेशन हुने घोषणा गरेको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब…

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाँदै

फाइल तस्वीर काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाँदै छ । एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान…

यो साता सुनको मूल्य १९ सयले वृद्धि

काठमाडौं । यो साता सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको…

विश्व हल्लाउने पुटिन-किमको तस्बिर, भाइरल बन्यो पालै पालो लक्जरी कार चलाएको तस्बिर

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनका भिडियो र तस्वीर अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भइरहेका छन् । हालै भएको उत्तर कोरियाको भ्रमणमा…

यस्तो छ आज कालिमाटीमा तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ५४ रुपैयाँ, प्याज सुकेको प्रति केजी…

यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

आज र भोलि काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । मर्स्याङ्दी काठमाडौं २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। शनिबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा तोकिएको…

आज असार ८ गते शनिबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार ८ गते बिहीबारशनिबार तदनुसार २०२४ जुन २१ तारीख जेष्ठ शुक्लपक्ष पुर्णिामा तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त…

पत्रकार महासंघको निर्वाचन असार २२ गते

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार उम्मेदवारको मनोनयन…

सरकारले आठ देशका लागि राजदूत नियुक्ति गर्न सिफारिस

काठमाडौं । सरकारले ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो। एमालेको तर्फबाट…

कर्तव्य ज्यान मुद्दामा कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालतको आदेश

हेटौँडा । उच्च अदालत पाटन हेटौँडा इजलासले कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेका छन् । शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा…

सहकारी प्रकरणमा गोर्खा मिडियाका सञ्चालक र व्यवस्थापकसँग बयान लिने

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग प्रकरणमा बनेको संसदीय छानबिन विशेष समितिले कार्यविधि तय गरेको छ । समितिले आगामी दिनमा गर्ने कामलाई सहज बनाउन यस्तो कार्यविधि निर्माण गरेको हो…

युक्रेनलाई हतियार नदिन पुटिनले दिए दक्षिण कोरियालाई चेतावनी

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले दक्षिण कोरियालाई रूसविरुद्धको युद्धमा युक्रेनलाई हतियार नदिन चेतावनी दिएको छ । रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार उपलब्ध गराए दक्षिण कोरियाको लागि महँगो पर्ने उनले बताएको…

विश्वकै सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य बन्यो काठमाडौं

काठमाडौं । राजधानी शहर काठमाडौं विश्वकै सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सूचीमा परेको छ । पर्यटनसम्बन्धी साइट ट्रिप एडभाइजरले जारी गरेको सर्वोत्कृष्ट प्राकृतिक गन्तव्यको सूचीमा काठमाडौँ शीर्ष स्थानमा परेको छ ।…

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल…

अत्याधिक गर्मीका कारण साउदी अरबमा हजमा ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

काठमाडौं । यस वर्षको हजमा ज्यान गुमाउनेको संख्या एक हजार नाघेको एएफपीले बिहीबार जनाएको छ । अधिकांशको मृत्युको कारण यस वर्षको चरम गर्मी रहेको अधिकारीले बताएका छ । हजयात्रामा मृत्यु हुनेको…

आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी नआउने

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै सुरुङको मूलद्वार…

आज विश्व सङ्गीत दिवस

काठमाडौं । आज विश्व सङ्गीत दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । यस वर्षको विश्व सङ्गीत दिवसको नारा ‘योग र सङ्गीतको सङ्गम’ रहेको छ । सन् १९८१ जुन २१ तारिखमा…

भारतमा एक्स र नेटफ्लिक्स बन्द गर्न माग

काठमाडौं । भारतमा सामाजिक सञ्जाल एक्स र भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । ‘सेभ कल्चर सेभ भारत फाउन्डेसन’ नामक संस्थाले यी दुई प्लेटफर्मले देशको संस्कृति र…

कति छ आज कालिमाटीमा तरकारीको भाउ ?

काठमाडौं । शुक्रबारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार रतो आलु प्रति केजी ५२ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

आज यी स्थानमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं । अहिले कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली बदली देखि मौसम मुख्य सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज असार ७ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र…

असार ८ गतेदेखि ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ प्रतियोगिता हुने

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ यसै सातादेखि हुने भएको छ । प्रतियोगितामा एसइई दिएका करिब एक सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । यही…

कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प छैन : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प नरहेको बताएको छ । उनले समाजवादी व्यवस्था कम्युनिष्टको बलियो उपस्थितिमा मात्रै सम्भव हुने…

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा काठमाडौं प्रहरीमा जाहेरी

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत उक्त जाहेरी दिएको…

प्रचण्ड, ओली र रविबीच भेटवार्ता, राजदूत नियुक्ति गर्ने विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार साँझ सिंहदरबारस्थीत प्रधानमन्त्री…

मनसुन देशभर फैलिन आइतबारसम्म लाग्ने

काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू-भाग…

पुटिनको भियतनाम भ्रमणप्रति अमेरिकाले गर्‍यो आलोचना

हनोई । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनामको राजकीय भ्रमणमा रहेको छ । हनोईमा दुवै देशका नेताहरूले सहयोग अभिवृद्धिमा जोड दिएका छन् । भ्रमणको उद्देश्य यस क्षेत्रमा रुसको कूटनीतिक प्रभाव बढाउनु…

रौतहटबाट पक्राउ परेका भारतीय नागरिक सशस्त्र प्रहरीलाई छक्याएर फरार

रौतहट । स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक युवक रौतहटमा सशस्त्र प्रहरी बललाई छक्याएर फरार भएको छ । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक…

असार ७ गते शुक्रबार के लेखिएको छ तपाइको राशिफलमा ?

काठमाडौं । आज मिति २०८१ साल असार ७ गते शुक्रबार तदनुसार २०२४ जुन २१ तारीख जेष्ठ शुक्लपक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त…

एक-अर्कामाथि आक्रमण भए सबै खाले सैन्य सहायता गर्ने पुटिन र किमबीच सम्झौता

तस्बिर : रोयटर्स एजेन्सी । रूस र उत्तर कोरियाले आफूमध्ये कसैमाथि सशस्त्र हमला भए अर्कोले तुरून्तै सैन्य सहायता पठाउने सम्झौता गरेको छ । उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा रुसी…

दक्षिण चीन सागरमा तनाव, चिनियाँ र फिलिपिन्सका सेनाबीच झडप

एजेन्सी । चीन र फिलिपिन्सका सैनिकबीच समुद्रमा भएको झडपसम्बन्धी एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चीन र फिलिपिन्सका सैनिकबीच विवादित दक्षिण चीन सागरमा भिडन्त भएको हो । यसक्रममा…

नेप्से दोहोरो अंकले घट्यो, कतिको भयो कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार आज नेप्से सूचक १०.४४ अंकले घट्दै २ हजार ६८.३१ विन्दुमा झरेको छ । लामो समयपछि बुधबार झिनो अंकले बढेको नेप्से सूचक बिहीबार ०.५० प्रतिशतले गिरावट…

काठमाडौंबाट १५ करोडको कोकिन सहित ४ जना विदेशी पक्राउ

काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर…

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन प्रतितोला ६ सयले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यस अघि बुधबार…

पुटिनको भ्रमणले विश्व तरंगित, उत्तर कोरियाको भ्रमण सकेर पुगे भियतनाम

प्योङ्याङ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेको छ । पुटिन्को विमान बिहीबार बिहान १ बजेर ४० मिनेटमा भियतनामको राजधानी हनोईको नोइ बाई विमानस्थलमा अवतरण भएको…

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ३ जुलाईसम्म न्यायिक हिरासतमा राखिने

नयाँ दिल्ली । दिल्लीको राउज एभिन्यू अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाएको छ । मुख्यमन्त्री केजरीवालको जमानत याचिकामा बुधबार तिहाड जेलबाट भिडियो कन्फरेन्समार्फत सुनुवाइ भएको थियो…

पाकिस्तानी मोडल तथा चर्चित टिकटकर डा. एलियाले खेलिन् नेपाली भिडियो

काठमाडौं । पाकिस्तानी मोडेल डा. एलिया सोयव अभिनित रोमान्टिक म्युजिक भिडियो ‘माया बस्यो’ सार्वजनिक भएको छ । भिडियोमा एलियालाई गायक सुरेश लामाले मोडलिङमा साथ दिएको छ । गीतमा स्वर पनि…

सर्लाहीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा केही घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक-११, रायमाझी चोकमा…

आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ…

यस्तो छ आज कालिमाटीमा फलफूल र तरकारीको बजार भाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बिहिवारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार,, रातो आलु प्रति केजी ५२ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल…

अन्य देशलाई चिन्तित पार्ने के छ पुटिन र किमबिच भएको सम्झौतामा ?

प्योङयाङ । रुस र उत्तर कोरियाबीच रक्षालगायत धेरै महत्त्वपूर्ण विषयमा नयाँ सम्झौता भएको छ । रुसको सरकारी सञ्चारमाध्यमले उत्तर कोरिया भ्रमणमा रहेका पुटिनलाई उद्धृत गर्दै सम्झौताबारे समाचार लेखेको छ ।…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज असार ६ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर…

बेँसीसहर-चामे सडक पहिरोले अवरुद्ध

लमजुङ । पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका-६ खरखरेभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।…

ललितपुर महानगरले मेलम्चीको विकल्पमा सिस्नेरी खोलाको पानी ल्याउने

ललितपुर । ललितपुर महानगरपालिकाले मेलम्ची खानेपानीको विकल्प खोज्ने भएको छ । बुधवार ललितपुर महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम उक्त विषय समेटेको हो । मेलम्चीको…

आज असार ६ गतेको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार ६ गते बिहीबार तदनुसार २०२४ जुन २० तारीख जेष्ठ शुक्लपक्ष त्रयोदशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त…

पशुपतिको भेटी दुरुपयोग गरेको आरोपमा ५ जना जेल चलान, १ जना धरौटीमा छुटे

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी दुरुपयोग गरेको आरोपमा पक्राउ पारेका पाँच जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतले अर्का एक जनालाई तीन…

६० किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा थप दुई जनालाई पक्राउ गरेका छन् । भक्तपुर जिल्ला घर भएका अन्दाजी ३२ वर्षीय…

विकासको गतिलाई तीव्रता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक समृद्धिलाई तीव्रता प्रदान गर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको छ । राष्ट्रिय समाचार समिति (रासस) द्वारा गणतन्त्र दिवस-२०८१…

मिडियाप्रति सर्वोच्च निर्मम बन्ने संकेत, सिधाकुरा प्रकरण ९ न्यायाधीशको इजलासमा

काठमाडौं । सर्वोच्च अदालत मिडियाप्रति कठोर बन्ने संकेत देखिएको छ । सिधाकुरा प्रकरणलाई लिएर सर्वोच्चले अदालतको अवहेलना मुद्दामा यसअघिका नजिरमै पुनरवलोकन गर्न सक्ने गरी बृहत् पूर्ण इजलासबाट सीमा तोक्ने भनेको…

नेपाली सेनाका महासेनानी मल्ललाई बर्खास्त गर्ने सैनिक अदालतको फैसला

काठमाडौं । नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ललाई बर्खास्त गर्ने सैनिक अदालतले फैसला गरेको छ । जन्म मिति बिबादमा समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गर्ने फैसला सुनाएको हो ।…

दलाई लामा भेट्न अमेरिकाकी पूर्व सभामुख न्यान्सी पेलोसी भारत पुगेपछि चीनको चेतावनी

धर्मशाला । तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको प्रतिनिधिमण्डल हिमाचल प्रदेशको धर्मशाला पुगेका छन् । जसमा पूर्व सभामुख न्यान्सी पेलोसी पनि सामेल छिन् । अमेरिकाबाट…

किमले गरे युक्रेनमा रुसी आक्रमणको समर्थन

प्योङ्याङ । यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा छ । बुधबार उनी उत्तर कोरिया पुगेको हो । पुटिनले त्यहाँ न्यानो स्वागत पाएका छन् । स्वागत समारोहपछि राष्ट्रपति पुटिन…

तेस्रो दिन सुनको मूल्य स्थिर, कति छ चाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा तेस्रो दिन पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले असार ३ देखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो । बुधबार छापावाल…

सहिद कुमार पौडेलको हत्या गरेको दिनको सम्झनामा आज नेकपाद्वारा स्मृति सभा गर्दै

बर्दीबास । नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेश कार्यालयले एकीकृत जनक्रान्तिका सहिद कुमार पौडेलको पाँचौ स्मृति सभाको सम्पूर्ण तयारी पुरा गरेको छ । २०७६ असार ५ गते एमाले-माओवादीको गठबन्धन सरकारद्वारा हत्या…

प्रहरी जवान करिश्मा मृत्यु प्रकरणमा अर्का जवान पुष्कर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्म सुनारको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाँकेको वैद्यनाथ गाउँपालिका वडा नम्बर-२ घर भएका २७ वर्षीय…

प्योङयाङमा पुटिनलाई रातो कार्पेट बिछ्याएर किमले गरे स्वागत

प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकयता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगेको छ । स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे पुटिन प्योङयाङ पुगेको हो । विमानस्थलमा पुटिनको स्वागतका लागि…

स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फर्किए

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज बुधबार स्वदेश फर्किएको छ । राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज स्वदेश फर्किएको हो । स्विट्जरल्यान्ड र…

संसद सचिवालयको सुरक्षामा खटिएका प्रहरी जवान मृत फेला, आत्महत्या गरेको आशंका

काठमाडौं । संसद सचिवालयको सुरक्षामा खटिएका एक सुरक्षाकर्मी मृत अवस्थामा भेटिएको छ । दोलखा मेलुङ-४ घर भएका २२ वर्षीय प्रहरी जवान अजित गोले मृत भेटिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले…

कस्तो छ आज कालिमाटीमा तरकारीको बजार भाउ ?

काठमाडौं । बुधबारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ५२ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। अहिले कोशी,…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज असार ५ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र…

नेपाल-भारत सीमा तारबार गरौं : बर्तौला

काठमाडौं । सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल-भारत सीमामा तारबार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद बर्तौलाले सीमा…

पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी

काठमाडौं । जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मंगलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ। गैरनाफामूलक क्लाइमेट सेन्ट्रल, बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथका शिक्षाविद्…

यस्तो छ आजको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार ५ गते बुधबार तदनुसार २०२४ जुन १९ तारीख जेष्ठ शुक्लपक्ष त्रयोदशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त…

किन आइन् अमेरिकी पूर्वसभामुख पेलोसी भारत भ्रमणमा ?

काठमाडौं । अमेरिकी तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसी २ दिने भारत भ्रमणमा आएकी छन् । पेलोसीले तिब्बती धर्मगुरु दलाई लामासँग भेट गर्न भारत आएको मिडिया रिपोर्टमा बताइएको छ ।…

तेस्रो पटक प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी आफ्नो निर्वाचन क्षेत्र बनारसमा

फाइल तस्बिर काठमाडौं । तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र बनारस पुगेको छ । प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका क्रममा मंगलबार दिल्लीबाट बनारस पुगेको हो ।…

किन घेरे कवाडी व्यवसायीद्वारा काठमाडौं महानगर ?

काठमाडौं । कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको हस्तक्षेपविरुद्ध निरन्तर आन्दोलन चर्काउन थालेको छ । व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै कवाडी व्यवसायीहरूले मंगलबार पनि काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेको हो । काठमाडौं महानगरपालिकाभित्र…

नेप्से १८.७६ अंकले घट्यो, कतिको भयो कारोबार ?

काठमाडौं । मंगलबार नेप्से सूचक १८.७६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक ०.८९ प्रतिशतले घट्दै २ हजार ७६.४९ विन्दुमा झरेको हो । मंगलबार क वर्गको…

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने

काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने…

दक्षिणी रुसको तेल भण्डारमा ड्रोन आक्रमण

मस्को । दक्षिणी रुसको अजोभ सहरनजिकै मंगलबार राति तेल भण्डारण ट्यांकीहरूमा ड्रोन आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएको छ । युक्रेनले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको बताए पनि उसले विगतमा पनि…

किन च्याते लिङ्देनले रोष्टममै बजेट पुस्तिका ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यातेको छ। उनले प्रतिनिधिसभाको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेको हो । उनले बजेटप्रति सुरुबाट नै विरोध जनाउँदै आएका…

भारतले आणविक हतियारको मामिलामा पाकिस्तानलाई उछिन्यो, चीनभन्दा धेरै पछाडि

काठमाडौं । स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेको छ ।…

गृहमन्त्री मन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा

फाइल तस्बिर काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ नहुने भएको छ । अधिवक्ता अनुप भट्टराईले दायर गरेको सो रिट सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको…

मंगलबार सुनको मुल्य स्थिर, चाँदीको बढ्यो, आज कतिमा हुँदै छ काराेबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहदा चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ…

रुसी राष्ट्रपति पुटिन २४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमणमा जादै

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक मंगलबार उत्तर कोरियाको भ्रमण गर्ने भएको छ । बीबीसीका अनुसार पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्न…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज असार ४ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा र…

गर्मीको मौसममा पनि डैंड्रफ (चाया) हुन्छ ? यस्तो छ घरेलु उपचार बिधि

काठमाडौं । कपालमा डैंड्रफ (चाया) हुनु सामान्य समस्या हो । डैंड्रफको कारण, टाउको सुख्खा हुनुका साथै खरानी पनि हुन्छ । यसका कारण कतिपयलाई गम्भीर चिलाउने समस्या पनि हुन्छ । सामान्यतया…