महिना: २ वर्ष अगाडि

कस्तो रहला आजको मौसम ?

काठमाडौं । नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज जेठ २५ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बिहीबारको तुलनामा अमेरिकी डलर र युरो विनिमय दर बढेको छ ।…

आजको जेठ २५ गते शुक्रबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल जेठ २५ गते शुक्रबार तदनुसार २०२४ जुन ७ तारीख जेष्ठ शुक्लपक्ष प्रतिपदा तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त…

बिहीबार शेयर बजारमा सामान्य घिरावट, कति भयो कारोबार?

काठमाडौं । बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा रोकिएको हो । आज ३२२ कम्पनिको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर…

धादिङमा बसको ठक्करबाट एकजनाको मृत्यु

साङ्केतिक तस्बिर धादिङ । धादिङको थाक्रेमा बसले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । बसको ठक्करबाट अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको हो । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाँक्रे गाउँपालिका-७, आठकिलोमा…

किन दिए रुसी राष्ट्रपति पुटिनले ‘न्यूक्लियर वार’को धम्की ?

मस्को । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले पश्चिमी देशमाथि हमला गर्न अन्य देशलाई हतियार उपलब्ध गराउने चेतावनी दिएको छ । जर्मनीले युक्रेनलाई दिएको लामो दुरीको हतियार रुसमाथि आक्रमण गर्न प्रयोग भएपछि…

यस्तो छ आज फलफूल तथा तरकारीको बजार भाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बिहिवारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

सुनको भाउले तोड्यो रेकर्ड, भयो अहिलेसम्मकै महँगो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । सुनको यो अहिलेसम्मकै उच्च…

नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत जाने तयारी गरेको छ । नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन प्रचण्ड भारत जान लागेको हो । नरेन्द्र…

तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको निरीक्षण सुरक्षाकर्मीसहितको नेपाली टोली

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेका छन् । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेका हुन् । सशस्त्र…

नरेन्द्र मोदी तेस्रो पटक भारतका प्रधानमन्त्री बन्ने तयारीमा

काठमाडौं । नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिने तयारी शुरु गरेको छ । भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिन लागेको हो । समाचार एजेन्सी पीटीआईका…

आज यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिक देखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का…

भक्तपुरबाट ६९ लाख नेपाली रुपैयाँ सहित चार चिनियाँ पक्राउ

साङ्केतिक तस्बिर भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट प्रहरीले चार जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिनियाँ नागरिक काठमाडौं बस्ने वर्ष ३२ को छयाग युन, वर्ष ५०…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज जेठ २४ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बुधबार बढेको अमेरिकी डलर , युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर…

प्रहरी इन्स्पेक्टर विदुर शिवाकोटी पर्यो प्रहरी कै फन्दामा

साङ्केतिक तस्बिर काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धान गर्नुपर्ने भएको हुनाले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना…

आजको जेठ २४ गते बिहीबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल जेठ २४ गते बिहीबार तदनुसार २०२४ जुन ६ तारीख जेष्ठ कृष्णपक्ष औंशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त…

प्रचण्ड भन्छन् : माओवादीबाट छुट्टिएका सबैजसो साथीहरू एकताका लागि तयार

तस्बिरः प्रधानमन्त्रीको सचिवालय काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताएको छ । उनले सबैलाई एकीकृत बनाएर अगाडि बढ्ने पनि बताए। पोखरामा आज…

आज नेप्से परिसूचक ५.५८ अंकले घट्यो, कतिको भयो कारोबार ?

काठमाडौं । मंगलबार बढेकाे सेयर बजार आज भने घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ५.५८ अंकले घटेर दुई हजार ७९.७१ विन्दुमा झरेको हो । आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए पदबाट राजीनामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएको छ । मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएको हो । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चार माध्यमहरूले…

चाबहिलमा एक पुरुषले आफुसहित श्रीमती र तीन छोरीहरुलाई पेट्रोल छर्केर लगाए आगो

काठमाडौं । काठमाडौं महानगरपालिका-७ चाबहिल स्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैलाई आगो लगाएपछिको घटनामा ५ जना घाइते भएको छ । बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा…

अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ गते

काठमाडौं। माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले असार १२ गते फैसला सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्या आरोपमा दायर मुद्दामा सर्वोच्चले बुधवार सुनुवाइ सकेर फैसला सुनाउने…

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी…

डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, सात घाइते

डोटी । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका-१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि सातजना घाइते भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी…

कस्तो छ आज फलफूल तथा तरकारीको बजार भाउ ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज जेठ २३ गते बुधबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री…

यी प्रदेशहरुमा चट्याङसहित वर्षा हुने

काठमाडौं । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी…

नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

काठमाडौं । आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको…

सावधान ! यी राशिका व्यक्तिहरुको जीवनमा समस्या बढाउन शनिदेव आउँदैछ

काठमाडौं । हिन्दु धर्म शास्त्र अनुसार शनि महाराजको चाल परिवर्तन हुँदैछ। शनि प्रतिगामी हुँदा यी राशिका व्यक्तिहरुमा समस्या हुनेछन् । ज्योतिष शास्त्रमा शनि ग्रहलाई महत्त्वपूर्ण मानिन्छ । शनि (शनिदेव) फेरि…

दीपेन्द्र सिंह ऐरीले दिलायो नेपाललाई दोस्रो सफलता

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । दीपेन्द्र सिंह ऐरीले नेपाललाई दोस्रोे सफलता दिलाएको हो । विक्रमजित सिंह २२ रन बनाएर आउट भए ।…

यस्तो छ आज जेठ २३ गते बुधबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल जेठ २३ गते बुधबार तदनुसार २०२४ जुन ५ तारीख जेष्ठ कृष्णपक्ष चतुर्दशी औंशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने…

टी-२० विश्वकपको प्रत्यक्ष प्रशारण काठमाडौंको यी तीन ठाउँबाट गर्ने

काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा गरि तीन स्थानबाट प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ। नेपाली समयअनुसार राति सवा नौ बजेदेखि…

मंगलबार ६.२२ अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२२ अंकले बढेको छ । ०.२९ प्रतिशतले बढेसँगै परिसूचक २०८५ विन्दुमा पुगेर रोकिएको छ । सोमबार ३.९२ अंकले घटेको नेप्से परिसूचक मंगलबार…

एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्स र अर्थमन्त्री वर्षमान पुनबीच भेटवार्ता

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष जोनाथन ब्रुक्स र अर्थमन्त्री वर्षमान पुनबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मंगलबार मन्त्री पुनलाई सिंहदरबारस्थित अर्थ…

सङ्खुवासभाबाट विस्फोटक पदार्थसहित दुई जना पक्राउ

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका-११ सभाखोलास्थित सडकबाट बारुद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

सुनले तोड्यो अहिलेसम्मको सबै रेकर्ड, कतिमा हुँदै छ आज कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ । सोमबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार…

विश्वकप खेल्नुअघि युलेसस्थित पशुपतिनाथ र बौद्ध विहारको दर्शन गर्न पुग्याे नेपाली टोली

अमेरिका । आइसीसी टी-२० विश्वकपमा नेदरल्याण्डसँग खेल्नु अघि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर र बौद्ध विहारको दर्शन गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी…

कालिमाटीमा आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ५० रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

नेपालले १० वर्षपछि आइसीसी टी-२० विश्वकप खेल्दै, आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी टी-२० विश्वकप खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । टी-२० विश्वकपमा नेपालले १० वर्षपछि सहभागिता जनाएको हो । अमेरिकाको ड्यालसमा हुने खेल…

यी प्रदेशहरुमा वर्षा जारी, कस्तो छ दिनभरिको मौसम ?

काठमाडौं । अहिले कोशी, मधेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, मधेश, बाग्मती,…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज जेठ २२ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३…

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलले दिए शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएको छ । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट…

मंगलवारमा कुन देवी-देवताको पूजा गर्नुपर्छ ?

काठमाडौं । हिन्दुधर्म शास्त्र अनुसार हप्ताको हरेक वारलाई देवी-देवताको वार मान्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको…

आज जेठ २२ गतेको राशिफल

काठमाडौं । आज मिति २०८१ साल जेठ २२ गते मंगलबार तदनुसार २०२४ जुन ४ तारीख जेष्ठ कृष्णपक्ष त्रयोदशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त…

यसकारण नेपाल एयरलाइन्सका पाइलटद्वय बिजय लामा र भानवा पन्त कारबाहीमा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ। पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘ड्युटी’बाट हटाइएको हो। उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्द्र…

गिरीबन्धु टी-इस्टेट प्रकरण बारे बालेनलाई सोध्नुस् : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-इस्टेटबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेको छ । सोमबार संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नको जबाफ…

सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा मधेस प्रदेश सभाको बैठक अवरुद्ध

काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक नै अवरुद्ध गरेको छ । सोमबार बसेको उक्त बैठकमा जनमत पार्टीका सांसदले सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको…

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता सकिएको छ । तीन नेताबिच बिहान सवा दश बजेदेखि दिउँसो सवा १ बजेसम्म…

न्यूरोडमा महानगर र सडक विभागबीच शक्ति प्रदर्शन

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक विभागले हस्तक्षेप गरेको छ । सडक विभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेको हो । सडक विभागले…

घट्यो सुनचाँदीको मुल्य, आज तोलाको कतिमा कारोबार हुँदै छ ?

काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक हजार रुपैयाँले घटेर १ लाख ४१ हजारमा कारोबार भइरहेको…

प्रधानमन्त्री प्रचण्डद्वारा तिलक परियारको जीवन वृतान्तमा आधारित ‘मेरो जीवन र सङ्घर्ष’ कृति लोकार्पण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था…

पृथ्वीमा अर्को सौर्य आँधी आउन सक्छ : नासा

काठमाडौं । केही समययता सूर्यमा लगातार साना ठूला विस्फोटहरू भइरहेका छन् । अमेरिकी स्पेस एजेन्सी (नासा) ले गत शुक्रबार र शनिबार सूर्यको सतहमा दुई वटा ठुला विस्फोटहरू भएको जनाएको छ…

पूर्व डिआईजीको चरीत्रहत्या गरेको कसुरमा तारा बराल पक्राउ

काठमाडौं । चरित्रहत्या गरेको आरोपमा तारा बराललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंको बबरमहलबाट पक्राउ गरेर अनुसन्धान थालिएको साइबर ब्यूरोका सूचना अधिकारी (एसपी) दीपक राज अवस्थीले बताए । भरतपुर…

आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा आज दुई खेल हुदै छ ।पहिलो खेल नामिबिया र ओमानबीच हुनेछ । बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ६:…

कालिमाटीमा आज कुन तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज जेठ २१ गते सोमबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।जसअनुसार, रातो आलु प्रति केजी ५० रुपैयाँ, लोकल…

लुम्बिनी प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

दाङ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले…

यी प्रदेशहरुमा चट्याङसहित वर्षा हुने

काठमाडौं । अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन…

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज जेठ २१ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा…

आज जेठ २१ गते सोमबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल जेठ २१ गते सोमबार तदनुसार २०२४ जुन ३ तारीख जेष्ठ कृष्णपक्ष द्वादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त…

सर्बोच्चले रोक्यो ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाउने गृहमन्त्रीको निर्णय

काठमाडौं । ट्राफिक नियम मिच्नेलाई स्वयंसेवक बनाएर सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाएको छ। सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गर्दै गृहमन्त्रीको उक्त निर्णय तत्काललाई…

नेतान्याहुलाई अमेरिकी काङ्ग्रेसमा बोलाउनु हुँदैन : बर्नी स्यान्डर्स

वाशिङ्टन डीसी । वरिष्ठ अमेरिकी डेमोक्रेटिक नेता बर्नी स्यान्डर्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्ध अपराधी भनेको छ । नेतान्याहुलाई कांग्रेसको संयुक्त बैठकमा बोलाउन नहुने भन्दै स्यान्डर्सले आफू कांग्रेसको संयुक्त बैठकमा…

यो साताको साप्ताहिक राशिफल यस्तो रहेको छ

काठमाडौं । ज्योतिष विज्ञान अनुसार तयार पारिएको यो साता (वि. सं. २०८१ जेठ २० गतेदेखी २६ गते सम्म) भरिको साप्ताहिक राशिफल यस्तो रहेको छ । मेष : मेष राशिका लागि…

आज १३ अंकले बढ्यो शेयर बजार, ४ अर्ब माथिको कारोबार 

काठमाडौं । साताको पहिलो दिनको आइतबार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६५ प्रतिशतले बढेर २ हजार ८३ को बिन्दुमा पुगेको…

सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल बन्यो ‘मिस्टर बिस्ट’

काठमाडौं । सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल ‘मिस्टर बिस्ट’ नामक युट्युब च्यानल बनेको छ । यसअघि याे उपाधी छ वर्षदेखि निरन्तर भारतको टी-सिरिजको नाममा थियो । अमेरिकी नागरिक जिम्मी…

घट्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा…

सिक्किम आइपुग्यो मनसुन, कहिले आइपुग्छ नेपाल ?

काठमाडौं । यस वर्षको मनसुनी प्रणाली भारतको सिक्किम आइपुगेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी-उत्तर भूभाग, बंगलादेश, भुटान हुँदै मनसुनी प्रणाली सिक्किम पुगेका हुन् । औसत नेपालमा १३ जुनमा मनसुन…

सुनसरीमा एक करोड एक लाख नगदसहित एकजना पक्राउ

काठमाडौं । गएराती सुनसरीबाट सशस्त्र प्रहरीले १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको…

कति छ आज फलफूल तथा तरकारीको भाउ ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आज रातो आलुको मूल्य प्रति केजी ५० रुपैयाँ तोकिएको छ ।…

वार्म-अप खेलमा भारतसङ्ग ६० रन अन्तरले हार्यो बंगलादेश

काठमाडौं । आइसीसी टी-२० विश्वकप अघिको अभ्यास खेलमा भारतले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न भएको खेलमा भारतले बंगलादेशलाई ६० रनले पराजित गरेको हो । भारतले दिएको…

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं । अहिले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम…

आज जेठ २० गते आइतबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल जेठ २० गते आइतबार तदनुसार २०२४ जुन २ तारीख जेष्ठ कृष्णपक्ष एकादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त…

चुनावी वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासङ्घले आसन्न निर्वाचनका लागि मतदाता नामावली प्रकाशित नहुँदै महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी भएकोमा ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शनिबार एक विज्ञप्ति जारी…

हिन्दु धर्मशास्त्र अनुसार कुन बारमा कुन देवी-देवताको पूजा गर्ने?

काठमाडौं । हिन्दु धर्म शास्त्र अनुसार हप्ताको हरेक बारलाई देवी-देवताको बार मान्ने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवी…

यो साता सेयर बजारको परिसूचक ६१ अंकले घट्यो, कति भयो कारोबार?

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६१.९५ अंकको गिरावट आएको छ । चारदिन मात्रै कारोबार भएको नेप्से परिसूचक तीन दिन घटे पनि साताको सोमबार भने परिसूचक बढेको…

मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

साङ्केतिक तस्बिर ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित ट्याम्पो पार्कमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । शुक्रबार राति भएको उक्त दुर्घटनापछि अस्पताल पुर्‍याइएका घाइते दुवै…

यो साता सुनको मूल्यले गर्यो रेकर्ड ब्रेक, कति पुग्यो सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ५ हजार ३०० रुपैयाँले बढेको…

कस्तो छ आज फलफूल तथा तरकारीको भाउ ?

काठमाडौं । आज जेठ १९ गते शनिबारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । आज स्थानीय काउली प्रति केजी ५० रुपैयाँ,…

शनिबार शनिदेवलाई खुशी पार्न यसरी गर्नुहोस् पूजा

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले विशेष व्रत उपवास बाहेक हप्ताको सातै दिन फरक-फरक भगवानको पूजा गर्ने चलन रहेको छ । हिन्दु धर्मावलम्बीहरुले शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ । मूर्ति…

अनैतिक क्रियाकलाप गर्ने १५ जना महिला ठमेलबाट पक्राउ

काठमाडौं । प्रहरीले अनैतिक क्रियाकलाप गर्ने १५ जना महिलालाई ठमेलबाट पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरी टोलीले अनैतिक क्रियाकलाप गर्ने स्वदेशी र विदेशी महिलाहरूलाई शुक्रवार राति नियन्त्रणमा…

नेपाल प्रहरीका चार जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायब उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले शुक्रबार चार जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस…

रहस्यकै गर्भमा नारायणहिटी दरबार हत्याकाण्डले २३ वर्ष पूरा

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको…

कस्तो छ आजको मौसम पुर्वानुमान ? मौसम पूर्वानुमान महाशाखा यस्तो भन्छ

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु र पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बांग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल…

कति छ आज विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । आज जेठ १९ गते शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र…

आज जेठ १९ गते शनिबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल जेठ १९ गते शनिबार तदनुसार २०२४ जुन १ तारीख जेष्ठ कृष्णपक्ष नवमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त…