अन्तर्राष्ट्रिय युक्रेनलाई थप सैन्य सहयोग दिने अमेरिकाको घोषणा २ वर्ष अगाडि वासिङ्टन । रुससङ्ग लामो समयदेखि लडिरहेका युक्रेनलाई थप हतियार दिने अमेरिकाले घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५०…
अन्तर्राष्ट्रिय चिनियाँ वैज्ञानिकलाई ठूलो सफलता, चन्द्रमाबाट ल्याएको माटोबाट पानी बनाउन सफल २ वर्ष अगाडि काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले सन् २०२० को अभियानबाट फिर्ता ल्याइएको चन्द्रमाको माटो प्रयोग गरेर ठूलो मात्रामा पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएको छ । २०२० मा चीनको चाङ अ…
अन्तर्राष्ट्रिय चीनको बढ्दो प्रभावबाट त्रसित अमेरिकाले गुआममा अत्याधुनिक पनडुब्बी तैनाथ गर्ने २ वर्ष अगाडि काठमाडौं । अमेरिकाले दक्षिण प्रशान्त महासागरमा चीनको प्रभाव बढ्दै जाँदा गुआममा अत्याधुनिक पनडुब्बी तैनाथ गर्ने भएको छ । अमेरिकाले आउँदो अक्टोबर १ देखि गुआममा स्थायी रुपमा यूएसएस मिन्नेसोटा तैनाथ गर्ने…
अन्तर्राष्ट्रिय थाइल्यान्डको राजधानी बैंकक नजिक विमान दुर्घटना, विमानमा सवार ९ जनाको मृत्यु २ वर्ष अगाडि बैंकक । थाइल्यान्डको राजधानी बैंकक नजिक बिहीबार विमान दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमानमा दुईजना थाई पाइलट , पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए । विमानमा सवार…
अन्तर्राष्ट्रिय आफुले चुनाव जिते एलन मस्कलाई मन्त्री बनाउने ट्रम्पको घोषणा २ वर्ष अगाडि वासिङ्टन डिसी । अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने निर्वाचनमा आफूले जिते घरेलु विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ दिने…
अन्तर्राष्ट्रिय इजरायल पुगे अमेरिकी विदेशमन्त्री ब्लींकन, हमास-इजरायल युद्ध अब कता मोडिएला ? २ वर्ष अगाडि तेल अभिभ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकन इजरायल पुगेको छ । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको प्रयासका लागि इजरायल उनी इजरायल पुगेको जनाएको छ । गत अक्टोबरमा इजरायल र हमासबिच…
अन्तर्राष्ट्रिय छोरी प्रधानमन्त्री बनेपछि थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिनले पाए राजाबाट आममाफी २ वर्ष अगाडि काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई राजाले आममाफी दिएको छ । उनको पेरोल आइतबार सकिन लागेकोमा राजाले उनलाई आममाफी दिएको बैंकक पोष्टले उल्लेख गरेको छ । अघिल्लो महिना राजाको जन्मदिनको…
अन्तर्राष्ट्रिय रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले गर्यो अहिलेसम्मकै ठूलो हमला, रुसी विशेष पुल ध्वस्त २ वर्ष अगाडि एजेन्सी । रुसको कुर्स्क क्षेत्रमा आक्रमणलाई जारी राख्दै युक्रेनले सेम नदीमा रहेको पुल भत्काइदिएको छ । रुसी अधिकारीहरूलाई उद्धृत गर्दै हमलामा ग्लुसकोवो सहरनजिकै युक्रेनी सेनाले गरेको यो कारबाहीका कारण सहरको…
अन्तर्राष्ट्रिय इजरायल र इरानबीचको तनावमा अमेरिकाको इन्ट्री, मध्यपूर्वमा पठायो युद्धपोत र मिसाइलयुक्त पनडुब्बी २ वर्ष अगाडि एजेन्सी । इजरायल र इरानबीच तनाव बढेपछि अमेरिकाले मध्यपूर्वमा गाइडेड मिसाइल पनडुब्बी पठाएको छ । बीबीसीका अनुसार अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले विमानवाहक यूएसएस अब्राहम लिंकनलाई पनि चाँडै त्यस क्षेत्रमा पुग्न…
अन्तर्राष्ट्रिय गाजा युद्धबारे छलफल गर्न प्यालेस्टिनी राष्ट्रपतिले रुस भ्रमण गर्ने २ वर्ष अगाडि एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग गाजा युद्धबारे छलफल गर्न प्यालेस्टिनी सरकारका राष्ट्रपति महमुद अब्बासले आगामी साता मस्को भ्रमण गर्ने भएको छ । रुसको सरकारी समाचार समिति तासले मस्कोमा रहेका…
अन्तर्राष्ट्रिय गाजा युद्धमा इजरायलले व्यापक ‘नरसंहार’ गर्यो : संयुक्त राष्ट्रसंघ २ वर्ष अगाडि एजेन्सी । इजरायलले शनिबार एक विद्यालयलाई लक्षित गरी गरेको हवाई आक्रमणमा ९३ जनाको मृत्यु भएपछि संयुक्त राष्ट्रसंघद्वारा नियुक्त एक मानव अधिकारविज्ञले गाजा युद्धमा इजरायलले व्यापक ‘नरसंहार’ गरेको आरोप लगाएको छ…
अन्तर्राष्ट्रिय युक्रेनको आक्रमणबाट हुनसक्ने ठूलो क्षति रोक्न ‘नयाँ अभियान’ सुरू गर्ने रुसको घोषणा २ वर्ष अगाडि मस्को । मस्कोले युक्रेनसँग जोडिएका तीन वटा सीमा क्षेत्रमा साढे दुई वर्षको द्वन्द्वमा किएभको सबैभन्दा ठूलो सीमापार आक्रमण गर्न लागेको भन्दै यसबाट हुने क्षति रोक्न शनिबारदेखि नयाँ अभियान सुरु गरेको…
अन्तर्राष्ट्रिय ड्रोन मार्फत अमेरिकी युद्धपोतको फोटो खिचेको आरोपमा दक्षिणी कोरियाले चिनियाँ विद्यार्थीमाथि अनुसन्धान सुरु २ वर्ष अगाडि काठमाडौं । दक्षिण कोरियाली प्रहरीले चिनियाँ विद्यार्थीले अमेरिकी लडाकु विमानवाहक युद्धपोतको फोटो खिचेको घटनामा अनुसन्धान शुरु गरेको छ । दक्षिण कोरिया भ्रमणमा आएको अमेरिकी लडाकु विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजबेल्टको…
अन्तर्राष्ट्रिय एयर इन्डियाद्वारा गर्यो इजरायल उडान अनिश्चितकालका लागि स्थगित २ वर्ष अगाडि काठमाडौं । एयर इन्डियाले इजरायलको राजधानी तेल अभिभका लागि उडान स्थगित गर्ने निर्णय गरेको छ । एयर इन्डियाले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘मध्यपूर्वका केही भागमा हालको अवस्थालाई ध्यानमा राख्दै…
अन्तर्राष्ट्रिय हमास नेता हानियाको हत्या इजरायलको महङ्गो ‘रणनीतिक गल्ती’ भएको इरानको चेतावनी २ वर्ष अगाडि जेद्धाह । गतसाता तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियको हत्या गरेर इजरायलले महँगो ‘रणनीतिक गल्ती’ गरेको इरानले बताएको छ । साउदी तटीय सहर जेद्दाहमा इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को असाधारण…
अन्तर्राष्ट्रिय युक्रेन-रुस युद्धले नयाँ मोड लिदै, रुससँगको लडाइँमा रोबोट कुकुरलाई अग्रपङ्क्तिमा परिचालन गर्ने युक्रेनको घोषणा २ वर्ष अगाडि एजेन्सी । युक्रेनले रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि चाँडै नै सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ । युक्रेनको…
अन्तर्राष्ट्रिय हमासको नयाँ नेतामा याह्या सिनवार चयन २ वर्ष अगाडि दोहा । प्रमुख नेता हानियाको हत्यापछि हमासले आफ्नो नयाँ नेता चयन गरेको छ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको…
अन्तर्राष्ट्रिय बंगलादेशका सेना प्रमुख बनेको महिना दिनमै मुलुकको महत्वपूर्ण भुमिका पुगे जर्नेल जमान २ वर्ष अगाडि ढाका । एक महिनाअघि मात्र जर्नेल वकर उज जमान बंगलादेशको सेनाप्रमुख बनेका थिए । सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको जर्नेल जमानले घोषणा गरे । १५ वर्ष निरन्तर…
अन्तर्राष्ट्रिय आन्दोलनले उग्ररूप लिएपछि बंगलादेशका प्रधानमन्त्री शेख हसिना देश छाडी भारत प्रस्थान २ वर्ष अगाडि काठमाडौं । देशमा हिंसात्मक प्रदर्शनले उग्ररूप लिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ । बीबीसी बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री…
अन्तर्राष्ट्रिय बंगलादेशमा भड्किएको सरकारविरोधी प्रदर्शनमा ७० जनाभन्दा बढीको मृत्यु, देशभर कर्फ्यु, ईन्टरनेट सेवा बन्द २ वर्ष अगाडि ढाका । बंगलादेशमा भड्किएको सरकार विरोधी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । बंगलादेशका विद्यार्थी संगठनहरूले सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका छन् । विद्यार्थी…
अन्तर्राष्ट्रिय नेटोले युक्रेनलाई दिए एफ-१६ लडाकु विमान २ वर्ष अगाडि तस्बिर : बीबीसी एजेन्सी । युक्रेनले एफ-१६ लडाकु विमान प्राप्त गरेको युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बताएको छ । ‘एफ-१६ युक्रेन आइपुग्यो, हामीले ल्याइछाड्यौँ ।’, जेलेन्स्कीले गुप्त स्थानमा जेटका अगाडि आयोजित…
अन्तर्राष्ट्रिय बंगलादेशमा प्रधानमन्त्री हसिनाको राजीनामा माग्दै निरन्तर प्रदर्शन २ वर्ष अगाडि काठमाडौं । बंगलादेशमा हजारौं प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामूहिक विरोध प्रदर्शनका लागि आइतबार मध्यढाकामा भेला भएका छन् । प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौँ प्रदर्शनकारी…
अन्तर्राष्ट्रिय बंगलादेशमा हिंसा भड्किदा दुईको मृत्यु‚ सामाजिक सञ्जालमा प्रतिबन्ध २ वर्ष अगाडि ढाका । आरक्षणको विरोधमा फेरि हिंसा भड्किएपछि बंगलादेश सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ । थप दुईजनाको ज्यान गएपछि इन्स्टाग्राम, टिकटक, वाट्सएप र यूट्यूब जस्ता सञ्जालमा प्रतिबन्ध लगाएको हो ।…
अन्तर्राष्ट्रिय हानियाको हत्यामा इजरायल र अमेरिकाको हात छ : इरान २ वर्ष अगाडि तेहरान । इरानले हमासका शीर्ष राजनीतिक नेता इस्माइल हानियाको हत्यामा इजरायल र अमेरिकाको हात रहेको बताएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) ले हमास नेता हानिया छोटो दूरीको…
अन्तर्राष्ट्रिय इजरायली आक्रमणमा परी हमासका थप एक नेताको मृत्यु २ वर्ष अगाडि एजेन्सी । गाजापट्टीमा इजरायलले गरेको ड्रोन हमलामा परी हमासका थप एक नेतासहित पाँच जनाको ज्यान गएको छ । प्यालेस्टाइनको चिकित्सा विभागले वेस्ट बैंकको एक इलाकामा इजरायलले गरेको ड्रोन आक्रमणबाट ती…
अन्तर्राष्ट्रिय इजरायलको सुरक्षाका लागि भन्दै अमेरिकाले मध्यपूर्वमा युद्धपोत र लडाकु विमान थप्दै २ वर्ष अगाडि वासिङ्टन । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरान र उसका सहयोगीहरूबाट इजरायललाई जोगाउन अमेरिकाले मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमान तैनाथ गर्ने बताएको छ । इरानमा हमासका शीर्ष नेता इस्माइल…
अन्तर्राष्ट्रिय हमास नेता हानियाको हत्या दुई महिनाअघि गेस्ट हाउस पुर्याइएको बम पड्काएर भएको दाबी २ वर्ष अगाडि तेहरान । हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या करिब दुई महिनाअघि इरानको गेस्ट हाउस पुर्याइएको बम बिस्फोट गराइएको द न्युयोर्क टाइम्सले खुलासा गरेको छ । मंगलबार इरानी राष्ट्रपति मसुद पेजेस्कियानको…
अन्तर्राष्ट्रिय कसले दियो युक्रेनलाई अमेरिकी एफ-१६ लडाकु विमान ? २ वर्ष अगाडि वासिङ्टन । युक्रेनले नेटो राष्ट्रहरूबाट अमेरिकी एफ-१६ लडाकु विमान पाएको छ । युक्रेनलाई एफ-१६ लडाकु विमान हस्तान्तरण गर्ने काममा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै पहिलो किस्तामा केही एफ-१६ लडाकु विमान भित्रि…
अन्तर्राष्ट्रिय हवाई हमलामा हमासका सैन्य प्रमुख मोहम्मद दिएफ मारिएको इजरायलको दाबी २ वर्ष अगाडि एजेन्सी । गाजाक्षेत्रमा इजरायलले गरेको हवाई हमलामा परी विद्रोही समूहका सैन्य कमान्डर मोहम्मद दिएफ मारिएको दाबी इजरायलले गरेको छ । इजरायली सेनाले बताएका अनुसार हमासका सैन्य प्रमुख मोहम्मद दिएफ १३…
अन्तर्राष्ट्रिय को हुन् इरानमा हत्या भएका इस्माइल हानिया ? उनको हत्याले हमास-इसराइल युद्धमा कस्तो असर पर्ला ?? २ वर्ष अगाडि तस्बिर स्रोत: एपी तेहरान । हमासका शिर्ष नेता इस्माइल हानियाको इरानमा हत्या भएको छ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानको मङ्गलबार भएको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान पुगेको हमासको राजनीतिक…
अन्तर्राष्ट्रिय हमासका प्रमुख इस्माइल हनियाको इरानमा हत्या २ वर्ष अगाडि तस्बिर : एपी काठमाडौं । हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरायली आक्रमणमा तेहरानमा मारिएको जनाएको छ । हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो ।…
अन्तर्राष्ट्रिय अपराध-अनुसन्धान एक वर्षमा प्रहरीले १७ अभियुक्तलाई विदेशबाट ल्यायो, ४६ जनाविरुद्ध रेड नोटिस जारी २ वर्ष अगाडि काठमाडौं । नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ । रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीबी…
अन्तर्राष्ट्रिय बंगलादेशको विभिन्न सरकारी निकायको वेबसाइट द रेजिष्टेन्स नामक समूहद्वारा ह्याक २ वर्ष अगाडि सांकेतिक तस्बिर ढाका । बंगलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्स नामक समूहद्वारा ह्याक गरिएको छ । तीनवटै वेबसाइटहरूमा , ‘अपरेसन हन्टडाउन , विद्यार्थीहरूको हत्या रोकौँ…
अन्तर्राष्ट्रिय बंगलादेशमा इन्टरनेट सेवा बन्द, आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ११५ जनाको मृत्यु २ वर्ष अगाडि ढाका । बंगलादेशमा आरक्षण विरोधी हिंसा भड्किएपछि शनिबारदेखि देशभर कडा कर्फ्यू लगाएको छ । यस अवधिमा राजधानी ढाकाका सबै भागमा सेनाले गस्ती गरेको थियो । सार्वजनिक जमघटमा प्रतिबन्ध लगाए पनि…
अन्तर्राष्ट्रिय एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ वर्ष अगाडि काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सर्वाधिक फलो गरिने विश्वको पहिलो नेता बनेका छन् । एक्सका मालिक एलन मस्कले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल प्लेटफर्म एक्समा…
अन्तर्राष्ट्रिय बंगलादेशमा देशभर कर्फ्यु, आरक्षण विरोधी आन्दोलनमा ३५ जनाको मृत्यु २ वर्ष अगाडि काठमाडौं । बंगलादेशमा आरक्षणविरोधी आन्दोलन भड्किदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । बंगलादेशमा जारी आरक्षणको विरोधमा विद्यार्थी…
अन्तर्राष्ट्रिय उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका कूटनीतिज्ञलाई दक्षिणले बनायो उपमन्त्री २ वर्ष अगाडि सोल । दक्षिण कोरियाले भागेर आफ्नो देशमा आएका उत्तर कोरियाली कूटनीतिज्ञलाई उपमन्त्री बनाएको छ । पूर्व उत्तर कोरियाली कूटनीतिज्ञ तेई यो–होलाई दक्षिण कोरियाको राष्ट्रपतिको सल्लाहकार परिषद्को नयाँ नेता घोषित गरिएको…
अन्तर्राष्ट्रिय आन्दोलनकारीद्वारा बङ्गलादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी २ वर्ष अगाडि ढाका । बिहीबार प्रदर्शनकारीहरूले बङ्गलादेशको सरकारी टेलिभिजन बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ । स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ…
अन्तर्राष्ट्रिय चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु २ वर्ष अगाडि जिगोङ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएका छन् । सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा भएका हुन्…
अन्तर्राष्ट्रिय चिनियाँ प्रधानमन्त्री लि चियाङले दिए प्रधानमन्त्री ओलीलाई बधाई २ वर्ष अगाडि काठमाडौं । प्रधानमन्त्री पदमा नियुक्त भएकोमा केपी शर्मा ओलीलाई चिनियाँ प्रधानमन्त्री लि चियाङले बधाई तथा शुभकामना दिएको छ । प्रधानमन्त्री लिले परराष्ट्र मन्त्रालयमार्फत बुधबार एक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीलाई भनेका…
अन्तर्राष्ट्रिय पेरूका पूर्वराष्ट्रपति फुजिमोरी पुनः राष्ट्रपतिमा प्रतिस्पर्धा गर्दै २ वर्ष अगाडि एजेन्सी । पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण अमेरिकी मुलुकको निर्वाचनमा सहभागी हुने भएको छ । फुजिमोरीकी छोरी दक्षिण अमेरिकी प्रमुख दक्षिणपन्थी पार्टीका नेता केइको फुजिमोरीले सो…
अन्तर्राष्ट्रिय वार्ताबाट बाहिरिएको हमासको घोषणा २ वर्ष अगाडि एजेन्सी । इजरायली ‘नरसंहार’ र वार्तामा उसको मनोवृत्तिका कारण गाजाको युद्धविरामका लागि आयोजना गरिएको वार्ताबाट आफूहरू पछि हटेको हमासका एक वरिष्ठ अधिकारीले बताएको छ । हमासका अर्का एक अधिकारीले हमासका…
अन्तर्राष्ट्रिय अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई गोली हान्ने व्यक्तिको परिचय एफबीआईले गर्यो सार्वजनिक २ वर्ष अगाडि वासिङ्टन डीसी । अमेरिकाको सङ्घीय अनुसन्धान विभाग (एफबीआई)ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली हान्ने व्यक्तिको पहिचान सार्वजनिक गरेको छ । एफबीआईका अनुसार ट्रम्पलाई मार्ने प्रयास गर्ने व्यक्ति २० वर्षका थोमस म्याथ्यू…
अन्तर्राष्ट्रिय अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार २ वर्ष अगाडि काठमाडौं । शनिबार राती अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकी समयअनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा ट्रम्पमाथी भएको गोली प्रहारमा उनी सामान्य घाइते भएको…
अन्तर्राष्ट्रिय मानवीय क्षेत्रमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु २ वर्ष अगाडि गाजा । इजरायली सेनाले गाजाको खान युनिसको अल-मवासी क्षेत्रमा हवाई आक्रमण गरेको छ । विस्थापित मानिसहरूको घना बसोबास भएको क्षेत्रमा इजरायली आक्रमणमा परी कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको गाजामा हमासद्वारा…
अन्तर्राष्ट्रिय रूसको निशानामा युरोपेली राजधानी पर्नसक्ने क्रेमलिनको चेतावनी २ वर्ष अगाडि मस्को । जर्मनीमा अमेरिकी क्षेप्यास्त्र तैनाथ गर्दा शीतयुद्धशैलीको भिडन्त दोहोरिँदै गर्दा रूसका क्षेप्यास्त्रका लागि युरोपेली राजधानीहरूलाई निशाना बनाउन सक्ने क्रेमलिनले चेतावनी दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एउटा ‘विरोधाभास…
अन्तर्राष्ट्रिय युक्रेनी ड्रोन आक्रमणमा रुसी इन्धन डिपोमा आगलागी २ वर्ष अगाडि मस्को । युक्रेनी ड्रोन आक्रमणमा रुसको रोस्तोभ क्षेत्रमा रहेको एउटा इन्धन डिपोमा आगलागी भएको यसका गभर्नर भासिली गोलुबेभले टेलिग्राममा बताए । गोलुबेभले टेलिग्राममा ड्रोन आक्रमणपछि सिमल्यान्स्की जिल्लाको पेट्रोल रिफाइनरीमा आगलागी…
अन्तर्राष्ट्रिय रुसी विमान मस्कोनजिक दुर्घटा हुँदा चालक दलका ३ सदस्यको मृत्यु भएको आशंका २ वर्ष अगाडि मस्को । रुसी यात्रुवाहक विमान शुक्रबार मस्को नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । रुसी आपतकालीन मन्त्रालयका अनुसार विमानमा चालक दलका सदस्य मात्रै थिए । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको…
अन्तर्राष्ट्रिय रूस-युक्रेन युद्धमा रुसमाथी चिनियाँ सहयोग नरोके मूल्य चुकाउनु पर्ने नेटोको चेतावनी २ वर्ष अगाडि एजेन्सी । चीनलाई युक्रेनविरूद्ध रूसी युद्धको निर्णायक भरथेग गरेको नेटोले आरोप लगाएको छ। नेटोको ७५औं वर्षगाँठको अवसरमा अमेरिकाको वासिङ्टनमा भएको ३२ सदस्य राष्ट्रहरूको शिखर सम्मेलनले युक्रेनलाई उक्त सैन्य गठबन्धनमा सामेल…
अन्तर्राष्ट्रिय युक्रेन युद्धमा ज्यान गुमाउने भारतीयका परिवारलाई नागरिकतासहित क्षतिपूर्ति दिने रुसको घोषणा २ वर्ष अगाडि मस्को । युक्रेनविरुद्ध जारी युद्धमा पठाएर मारिएका भारतीयका परिवारलाई रुसले क्षतिपूर्ति दिने प्रक्रिया सुरु गरेको छ । दुई मृतकका परिवारले बीबीसी हिन्दीसँगको कुराकानीमा यसको पुष्टि गरेका छन् । यीमध्ये एउटा…
अन्तर्राष्ट्रिय खेलकुद राजनीति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई वितरण गर्यो ३ प्रकारका परिचयपत्र, यस्ता छन् सुविधा २ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न खेलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जितेका खेलाडीलाई परिचय पत्र वितरण गरेको छ । बुधबार राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रमकाबीच ३…
अन्तर्राष्ट्रिय रुस पुगेका मोदी र पुटिनबीच रक्षा सम्झौता तथा भूराजनीतिक विषयमा छलफल २ वर्ष अगाडि काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा पुगेको छ । सन् २०२२ फेब्रुअरी २४ मा रुस-युक्रेन युद्ध सुरु भएपछि मोदीले पहिलो पटक रुसको भ्रमण गरेको हो । यसअघि मोदी…
अन्तर्राष्ट्रिय अपराध प्यालेस्टिनी सञ्चार माध्यमका अनुसार आइओएफद्वारा गर्यो ४० प्यालेस्टिनीको हत्या २ वर्ष अगाडि किएभ । इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजापट्टीमा सन् २०२३ अक्टोबर ७ मा नरसंहार सुरु गरेदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा ८७ हजार…
अन्तर्राष्ट्रिय रुसको औपचारिक भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी २ वर्ष अगाडि काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने रुस भ्रमणमा गएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा उनी रुस पुगेको हो । मोदी २२औं भारत-रुस शिखर सम्मेलनमा सहभागी हुन…
अन्तर्राष्ट्रिय फ्रान्सका वाम दलको सरकार बन्नेबित्तिकै प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा २ वर्ष अगाडि एजेन्सी । फ्रान्समा भएको चुनावी परिणामसँगै राजनीतिक हलचल तीव्र भएको छ । वाम दलहरूको सरकार बन्नेबित्तिकै प्यालेस्टाइन राज्यलाई मान्यता दिने घोषणा गरेको हो । वामपन्थीहरूले निर्वाचनमा पहिलो नम्बरमा पकड जमाउन…
अन्तर्राष्ट्रिय इजरायली सेनाले गरेको हमलामा हमासका वरिष्ठ नेताको मृत्यु २ वर्ष अगाडि रफाह । प्यालेस्टाइनस्थित गाजा सहरमा रहेको एक विद्यालयमा इजरायली सेनाको हमलामा परि हमासका एक वरिष्ठ नेताको मृत्यु भएको छ । हमाससम्बद्ध सञ्चारमाध्यमले बताएअनुसार उक्त विद्यालयमा विस्थापित हजारौँ प्यालेष्टाइनीहरूले शरण लिइरहेका…
अन्तर्राष्ट्रिय खेलकुद मनोरञ्जन लोकप्रिय रेस्लर जोन सिनाद्वारा डब्लूडब्लूई रेस्लिङबाट संन्यासको घोषणा २ वर्ष अगाडि टोरन्टो । चर्चित अमेरिकी अभिनेता तथा रेस्लर जोन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) बाट औपचारिक रूपमा संन्यासको घोषणा गरेको छ । क्याडनाको टोरन्टोमा आयोजित ‘मनी इन द बैंक’ कार्यक्रमकाबीच सिनाले…
अन्तर्राष्ट्रिय बेलायतको नयाँ प्रधानमन्त्रीमा किअर स्टार्मर नियुक्त २ वर्ष अगाडि काठमाडौं । लेबर पार्टीका नेता किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएको छ । आम चुनावमा लेबर पार्टीले बहुमत पाएपछि त्यहाँका राजाले उनलाई प्रधानमन्त्री नियुक्त गरेको हो । हाउस अफ…
अन्तर्राष्ट्रिय निर्वाचनमा हार निश्चित भएपछि बेलायती प्रधानमन्त्री सुनकले के भने ? २ वर्ष अगाडि लन्डन । बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेको छ । उनले लेबर पार्टीका नेता कीर स्टार्मरलाई विजयको लागि बधाई दिएको छ । ‘बेलायतका जनताले…
अन्तर्राष्ट्रिय रुसी राष्ट्रपति पुटिन र पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफबीच भेटवार्ता २ वर्ष अगाडि अस्ताना । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेको छ । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन दुवै नेता कजाकिस्तानको राजधानी अस्तानामा पुगेका थिए ।…
अन्तर्राष्ट्रिय अपराध इजरायली सेनाले ३८ हजार प्यालेस्टाइनीको हत्या गर्यो : प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय २ वर्ष अगाडि एजेन्सी । इजराइली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा गत अक्टोबरदेखि चलाइरहेको नरसंहारमा कम्तिमा ३७ हजार ९२५ प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा कम्तिमा ८७…
अन्तर्राष्ट्रिय गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार : इजरायली रक्षा बल २ वर्ष अगाडि जेरुसेलम । इजराइल रक्षा बल (आइडीएफ)ले सोमबार बिहान गाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ । रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज…
अन्तर्राष्ट्रिय युक्रेनी ड्रोन आक्रमणमा रूसी सीमामा पाँच जनाको मृत्यु २ वर्ष अगाडि काठमाडौं । रूसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएको छ । युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रूसको…
अन्तर्राष्ट्रिय इरानी राष्ट्रपति निर्वाचनमा सुधारवादी नेताको अग्रता २ वर्ष अगाडि तेहरान । इरानमा शुक्रबार भएको राष्ट्रपतीय निर्वाचनमा भएको मतदानपछि मतगणनाको रुझान आइरहेको छ जसमा अहिले सुधारवादी नेता भनिने मसुद पेजेस्कियानले अग्रता लिइरहेको छ । पेजेस्कियानले अहिलेसम्म अग्रता बनाउँदै सइद जलिलीभन्दा…
अन्तर्राष्ट्रिय रुससँगको युद्ध अन्त्य गर्ने ‘योजना’ तयार गरिरहेको छु : जेलेन्स्की २ वर्ष अगाडि किएभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ बनाउँदै गरेको बताएको छ । युक्रेन र रुसबीच कुनै सार्वजनिक वार्ता भइरहेको छैन । जेलेन्स्की र रुसी राष्ट्रपति…
अन्तर्राष्ट्रिय इरानमा राष्ट्रपति चयनका लागि मतदान सुरु २ वर्ष अगाडि काठमाडौं । इरानमा राष्ट्रपति चयनका लागि शुक्रबार बिहानैदेखि मतदान शुरू भएको छ । स्थानीय समयअनुसार बिहान ८ :०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो ।…
अन्तर्राष्ट्रिय उत्तर कोरियाले गर्यो धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण २ वर्ष अगाडि एजेन्सी । प्योङयाङबाट फोहर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा बिष्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।…
अन्तर्राष्ट्रिय चीनका पूर्वरक्षामन्त्री ली साङ्फू पार्टीबाट निष्कासित २ वर्ष अगाडि काठमाडौं । चीनका पूर्वरक्षामन्त्री ली साङ्फूविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान चलिरहेको चीनले बताएका छन् । गत वर्ष अचानक पदबाट बर्खास्त भएका उनीमाथि छानबिन चलिरहेको बेइजिङले औपचारिक रुपमा घोषणा गरेका हुन् ।…
अन्तर्राष्ट्रिय बोलिभियामा असफल भयो सैन्य‘कू’, सेनाका जनरल पक्राउ २ वर्ष अगाडि ला पाज । बोलिभियामा सैन्य ‘कू’ को प्रयास असफल भएपछि त्यहाँको प्रहरीले सेना जनरललाई पक्राउ गरेको छ । राजधानी ला पाजस्थित राष्ट्रपति निर्वासमा सेनाले बुधवार कू गर्ने प्रयास गरेको थियो…
अन्तर्राष्ट्रिय रिहा भएपछि अष्ट्रेलिया पुगे विकिलिक्सका संस्थापक जुलियन असान्ज २ वर्ष अगाडि तस्बिर बीबीसी काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेको छ । विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेको थियोे । असान्ज १४ वर्ष लामो…
अन्तर्राष्ट्रिय रुसी पूर्वप्रधानमन्त्री र सेना प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी २ वर्ष अगाडि हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी पूर्वप्रधानमन्त्री सर्गेई शोइगु र सेना प्रमुख भ्यालेरी गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि युक्रेनमा युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोप छ।…
अन्तर्राष्ट्रिय युक्रेनी सेनाका एक लेफ्टिनेन्ट जनरल बर्खास्त २ वर्ष अगाडि काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमान्डरलाई बर्खास्त गरेको छ । सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि जेलेन्स्कीले यो कदम चलेको…
अन्तर्राष्ट्रिय स्वतन्त्र भए विकिलिक्सका संस्थापक जुलियन असान्ज २ वर्ष अगाडि लन्डन । विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएको छ । अमेरिकी प्रशासनसँगको सम्झौतापछि असान्ज रिहा भएको हो । ५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग…
अन्तर्राष्ट्रिय दलाई लामाको उपस्थितिमा तिब्बतसम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गर्ने बाइडेनको तयारी २ वर्ष अगाडि काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाको अमेरिका भ्रमणको अवसर पारेर अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिजाङ (तिब्बत) सम्बन्धी एक कानुनमा हस्ताक्षर गर्ने तयारी गरेको छ…
अन्तर्राष्ट्रिय १० देशका २०० भन्दा बढी युवाहरू काठमाडौंमा भेला २ वर्ष अगाडि काठमाडौं । एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स २०२४ को नवौँ संस्करण काठमाडौंमा सुरु भएको छ । विभिन्न १० देशका २०० भन्दा बढी युवाहरू सहभागी सम्मेलन सोमबारदेखि सुरु भएको हो ।…
अन्तर्राष्ट्रिय क्रिमिया आक्रमणको जवाफ फर्काउने क्रेमलिनको चेतावनी २ वर्ष अगाडि तस्बिर रोयटर्स मस्को । क्रिमियामा अमेरिकी मिसाइलको प्रयोग गरि युक्रेनले गरेको आक्रमणमा चार जनाको मृत्यु भएकोपछि क्रेमलिनले जवाफ फर्काउने चेतावनी दिएको छ । क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम’ भोग्नुपर्ने…
अन्तर्राष्ट्रिय भयानक लडाइँ चाँडै समाप्त हुने नेतान्याहुको प्रतिक्रिया २ वर्ष अगाडि रफाह । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजाको रफाह सहरमा जारी आक्रमण छिटै समाप्त हुने बताएको छ । रफाहको भयङ्कर लडाई अन्तिम चरणमा रहेको र लगभग समाप्त हुन लागेको उनले…
अन्तर्राष्ट्रिय अमेरिकाको विमानवाहक पोत दक्षिण कोरियामा तैनाथ २ वर्ष अगाडि सोल । रुससँग सुरक्षा सम्झौता गरेपछि बढेको उत्तर कोरियाली खतरासँग जुध्न भन्दै अमेरिकाले युद्धाभ्यास गर्न आणविक शक्तियुद्ध अमेरिकी विमानवाहक पोत शनिबार दक्षिण कोरिया पुर्याएको छ । उत्तर कोरियाली नेता किम…
अन्तर्राष्ट्रिय अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने ट्रम्पको चुनावी बाचा २ वर्ष अगाडि काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेको छ । एक पोडकास्टमा ट्रम्पले यो कदमले यी देशका प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा…
अन्तर्राष्ट्रिय विश्व हल्लाउने पुटिन-किमको तस्बिर, भाइरल बन्यो पालै पालो लक्जरी कार चलाएको तस्बिर २ वर्ष अगाडि काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनका भिडियो र तस्वीर अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भइरहेका छन् । हालै भएको उत्तर कोरियाको भ्रमणमा…
अन्तर्राष्ट्रिय युक्रेनलाई हतियार नदिन पुटिनले दिए दक्षिण कोरियालाई चेतावनी २ वर्ष अगाडि काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले दक्षिण कोरियालाई रूसविरुद्धको युद्धमा युक्रेनलाई हतियार नदिन चेतावनी दिएको छ । रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार उपलब्ध गराए दक्षिण कोरियाको लागि महँगो पर्ने उनले बताएको…
अन्तर्राष्ट्रिय अत्याधिक गर्मीका कारण साउदी अरबमा हजमा ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो २ वर्ष अगाडि काठमाडौं । यस वर्षको हजमा ज्यान गुमाउनेको संख्या एक हजार नाघेको एएफपीले बिहीबार जनाएको छ । अधिकांशको मृत्युको कारण यस वर्षको चरम गर्मी रहेको अधिकारीले बताएका छ । हजयात्रामा मृत्यु हुनेको…
अन्तर्राष्ट्रिय पुटिनको भियतनाम भ्रमणप्रति अमेरिकाले गर्यो आलोचना २ वर्ष अगाडि हनोई । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनामको राजकीय भ्रमणमा रहेको छ । हनोईमा दुवै देशका नेताहरूले सहयोग अभिवृद्धिमा जोड दिएका छन् । भ्रमणको उद्देश्य यस क्षेत्रमा रुसको कूटनीतिक प्रभाव बढाउनु…
अन्तर्राष्ट्रिय एक-अर्कामाथि आक्रमण भए सबै खाले सैन्य सहायता गर्ने पुटिन र किमबीच सम्झौता २ वर्ष अगाडि तस्बिर : रोयटर्स एजेन्सी । रूस र उत्तर कोरियाले आफूमध्ये कसैमाथि सशस्त्र हमला भए अर्कोले तुरून्तै सैन्य सहायता पठाउने सम्झौता गरेको छ । उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा रुसी…
अन्तर्राष्ट्रिय दक्षिण चीन सागरमा तनाव, चिनियाँ र फिलिपिन्सका सेनाबीच झडप २ वर्ष अगाडि एजेन्सी । चीन र फिलिपिन्सका सैनिकबीच समुद्रमा भएको झडपसम्बन्धी एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चीन र फिलिपिन्सका सैनिकबीच विवादित दक्षिण चीन सागरमा भिडन्त भएको हो । यसक्रममा…
अन्तर्राष्ट्रिय पुटिनको भ्रमणले विश्व तरंगित, उत्तर कोरियाको भ्रमण सकेर पुगे भियतनाम २ वर्ष अगाडि प्योङ्याङ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेको छ । पुटिन्को विमान बिहीबार बिहान १ बजेर ४० मिनेटमा भियतनामको राजधानी हनोईको नोइ बाई विमानस्थलमा अवतरण भएको…
अन्तर्राष्ट्रिय दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ३ जुलाईसम्म न्यायिक हिरासतमा राखिने २ वर्ष अगाडि नयाँ दिल्ली । दिल्लीको राउज एभिन्यू अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाएको छ । मुख्यमन्त्री केजरीवालको जमानत याचिकामा बुधबार तिहाड जेलबाट भिडियो कन्फरेन्समार्फत सुनुवाइ भएको थियो…
अन्तर्राष्ट्रिय अन्य देशलाई चिन्तित पार्ने के छ पुटिन र किमबिच भएको सम्झौतामा ? २ वर्ष अगाडि प्योङयाङ । रुस र उत्तर कोरियाबीच रक्षालगायत धेरै महत्त्वपूर्ण विषयमा नयाँ सम्झौता भएको छ । रुसको सरकारी सञ्चारमाध्यमले उत्तर कोरिया भ्रमणमा रहेका पुटिनलाई उद्धृत गर्दै सम्झौताबारे समाचार लेखेको छ ।…
अन्तर्राष्ट्रिय दलाई लामा भेट्न अमेरिकाकी पूर्व सभामुख न्यान्सी पेलोसी भारत पुगेपछि चीनको चेतावनी २ वर्ष अगाडि धर्मशाला । तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको प्रतिनिधिमण्डल हिमाचल प्रदेशको धर्मशाला पुगेका छन् । जसमा पूर्व सभामुख न्यान्सी पेलोसी पनि सामेल छिन् । अमेरिकाबाट…
अन्तर्राष्ट्रिय किमले गरे युक्रेनमा रुसी आक्रमणको समर्थन २ वर्ष अगाडि प्योङ्याङ । यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा छ । बुधबार उनी उत्तर कोरिया पुगेको हो । पुटिनले त्यहाँ न्यानो स्वागत पाएका छन् । स्वागत समारोहपछि राष्ट्रपति पुटिन…
अन्तर्राष्ट्रिय प्योङयाङमा पुटिनलाई रातो कार्पेट बिछ्याएर किमले गरे स्वागत २ वर्ष अगाडि प्योङयाङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकयता पहिलोपटक उत्तर कोरियाको भ्रमणमा पुगेको छ । स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे पुटिन प्योङयाङ पुगेको हो । विमानस्थलमा पुटिनको स्वागतका लागि…
अन्तर्राष्ट्रिय किन आइन् अमेरिकी पूर्वसभामुख पेलोसी भारत भ्रमणमा ? २ वर्ष अगाडि काठमाडौं । अमेरिकी तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसी २ दिने भारत भ्रमणमा आएकी छन् । पेलोसीले तिब्बती धर्मगुरु दलाई लामासँग भेट गर्न भारत आएको मिडिया रिपोर्टमा बताइएको छ ।…
अन्तर्राष्ट्रिय तेस्रो पटक प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी आफ्नो निर्वाचन क्षेत्र बनारसमा २ वर्ष अगाडि फाइल तस्बिर काठमाडौं । तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र बनारस पुगेको छ । प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका क्रममा मंगलबार दिल्लीबाट बनारस पुगेको हो ।…
अन्तर्राष्ट्रिय दक्षिणी रुसको तेल भण्डारमा ड्रोन आक्रमण २ वर्ष अगाडि मस्को । दक्षिणी रुसको अजोभ सहरनजिकै मंगलबार राति तेल भण्डारण ट्यांकीहरूमा ड्रोन आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएको छ । युक्रेनले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको बताए पनि उसले विगतमा पनि…
अन्तर्राष्ट्रिय भारतले आणविक हतियारको मामिलामा पाकिस्तानलाई उछिन्यो, चीनभन्दा धेरै पछाडि २ वर्ष अगाडि काठमाडौं । स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेको छ ।…
अन्तर्राष्ट्रिय रुसी राष्ट्रपति पुटिन २४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमणमा जादै २ वर्ष अगाडि काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक मंगलबार उत्तर कोरियाको भ्रमण गर्ने भएको छ । बीबीसीका अनुसार पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्न…
अन्तर्राष्ट्रिय बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर २ वर्ष अगाडि बर्लिन । जर्मनको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि उक्त सम्मान…
अन्तर्राष्ट्रिय जी-७ को वक्तव्य अहंकार, पूर्वाग्रह र झूट : चीन २ वर्ष अगाडि काठमाडौं । आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी-७)का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई चेतावनी दिएपछि बेइजिङले सोमबार यस सम्बन्धमा प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले सोमबार जवाफमा उक्त…
अन्तर्राष्ट्रिय इजरायली प्रधानमन्त्री नेतन्याहुद्वारा युद्ध मन्त्रिपरिषद् विघटन २ वर्ष अगाडि तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय युद्ध मन्त्रिपरिषद् विघटन गरेको छ । एक साताअघि बेन्नी गान्ट्ज र गादी इसेनकोटले युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिएको थियो । यी दुवै…
अन्तर्राष्ट्रिय युक्रेन शान्ति शिखर सम्मेलनको संयुक्त वक्तव्यबाट भारत अलग २ वर्ष अगाडि जेनिभा । स्विट्जरल्याण्डमा आयोजित ‘समिट अन पिस इन युक्रेन’ को संयुक्त वक्तव्यबाट भारतले आफूलाई अलग गरेको छ। जुन १६ मा भएको शान्ति शिखर सम्मेलनको अन्तिम दिन भारतको प्रतिनिधित्व गर्दै परराष्ट्र…