पारालिम्पिकमा काश्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराइँदै

काठमाडौं । पेरिसमा आयोजित परालिम्पिक खेलकुदमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित…

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

आज काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । मंगलबार बिहानेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के-३ सवस्टेसनदेखि घटेकुलो एरियामा…

जवाङ खोला नजिकै आपसमा ठोकियो ट्रक र कार

काठमाडौं : मुग्लिन-नागढुंगा सडकखण्ड अन्तर्गत धादिङ र चितवनको सिमानामा पर्ने जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन्। उक्त दुर्घटनामा कार चालक घाइते भएको छ । दुर्घटनामा प्रदेश ३ ०१-०२४-च…

प्रहरी प्रधान कार्यालयले गर्यो ५८७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५ सय ८७ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेका छन् । जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ, प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री र जिल्ला ट्राफिक प्रहरी…

सिन्धुपाल्चोकको शिखरपुर केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर भुकम्प गएको हो । मंगलबार बिहान ६ः११ बजे गएको भुकम्प ४.२ रेक्टर…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि…

सरकारले पाँच वर्षका लागि नवीकरण गर्यो एनसेलको लाइसेन्स

काठमाडौं । नेपाल सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ । आइतबार सरकारले एनसेलको लाइसेन्स सर्तसहित नवीकरण गरेको हो । गत भदौ १३ गते…

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य…

नेतान्याहु सरकारको विरोधमा इजरायलमा प्रदर्शन शुरु

काठमाडौं । इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि प्रदर्शनहरू शुरु भएको हो । प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरूको रिहाइका लागि…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । भदौ १७ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र…

उत्तर कोरियाले गर्यो आत्मघाती ड्रोन परीक्षण, कति खतरनाक छ आत्मघाती ड्रोन ?

काठमाडौं । उत्तर कोरियाले आत्मघाती ड्रोन परीक्षण गरेको छ । ती ड्रोनको डिजाइन रुसी र इरानी ड्रोनसँग मिल्दोजुल्दो छ भने उत्तर कोरियाको सो परिक्षणले दक्षिण कोरियामा चिन्ता बढाएको छ ।…

कोशी लगायत यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । अहिले देशभर आंशिक…

मृत्युको हल्ला फैलाएपछि अभिनेता रामचन्द्र अधिकारी ‘काजी साब’ भन्छन्, ‘म सुटिङमै छु, सकुशल छु’

काठमाडौं । अभिनेता रामचन्द्र अधिकारीले आफू सकुशल रहेको बताएको छ । केही दिनदेखि लगातार फेशबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले यो भ्रामक कुराको पछि नलाग्न आग्रह गरे…

सिंहदरबारतर्फ अगाडी बढ्दै गर्दा भद्रकालीमा सहकारी पीडितमाथि लाठी प्रहार

काठमाडौं । वचतकर्ताले विभिन्न सहकारी संस्थाबाट वचत रकम फिर्ता नपाएका सर्वसाधारणको प्रदर्शनमाथि सरकारले अवरोध गरेको छ । शान्तिवाटिकाबाट प्रदर्शन गर्दै सिंहदरबारतर्फ अघि बढ्ने क्रममा सहकारी पीडितमाथि प्रहरीले भद्रकालीमा लाठी प्रहार…

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा तोकिएको…

चितवनको सिमलतालमा बस र ट्रक आपसमा ठोक्किए

काठमाडौं । चितवनस्थित मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएको छ । आज बिहान नारायणगढतर्फ गइरहेको एआर ०१-३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिङबाट जाँदै गरेको ग २ ख ११०८…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी र बागमती प्रदेश…

कलंकीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा.९५ प ७६२५ नम्बरको स्कुटर लाई बा.प्र. ०१-००६ ख ४८७९ नम्बरको बसले ठक्कर दिएको…

पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ : अन्तर्राष्ट्रिय फौजदारी अदालत

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को हप्ता मंगोलियाको भ्रमण गरेमा मंगोलियाली अधिकारीहरूमाथि उनलाई पक्राउ गर्ने ‘दायित्व’ रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले बताएको छ । पुटिनले अर्को हप्ता मंगलबार…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । भदौ १५ गते शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया…

सिन्धुलीबाट रिभल्वरसहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीबाट प्रहरीले रिभल्वरसहित एक जनालाई पक्राउ गरेको छ । कमलामाई नगरपालिका-१० दोभानका ४७ वर्षीय भिमबहादुर हायुलाई पक्राउ गरिएको हो । उनले घरमा चामल राख्ने प्लाष्ट्रिकको ड्रममा लुकाएर राखेको…

युक्रेन पुगेको महिना दिन नपुग्दै खस्यो युक्रेनको एफ-१६ फाइटर जेट, पाइलटको मृत्यु

किएभ । युक्रेनलाई नेटो मुलुकहरुले दिएको एफ-१६ लडाकु विमानमध्येका एक विमान युक्रेन पुगेको एक महिना नपुग्दै गुमेको छ । रुसी क्षेप्यास्त्र आक्रमणको बीचमा आफ्नै हतियारले लागेर सो विमान ध्वस्त भएको…

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको…

काठमाडौंबाट बाह्रबिसे गइरहेको बसले काभ्रेमा महिलालाई ठक्कर दिँदा मृत्यु

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका-१० स्थित ५६ किलोमा बिहीबार साँझ बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । भदौ १४ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज्वडलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर…

बागमतीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । अहिले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ ।…

बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालगञ्ज । आज बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गस्थित सुर्खेत सडकखण्डमा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । दाङबाट…

पुनः बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहिवार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार…

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । अविरल वर्षाका कारण पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत-जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । भदौ १३ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र…

आज कोशी लगायत यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिक…

नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुका बैंक खाता चेक हुँदैछ : आईजीपी कुँवर

बुटवल । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै कुँवरले प्रहरीको काम…

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सुन हालसम्मकै उच्चमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । भदौ १२ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र…

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिक देखि…

धरानमा खुकुरी प्रहार गरी छोरीको हत्या, आमा घाइते

साङ्केतिक तस्बिर सुनसरी । सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभा खाँदबारी नगरपालिका-२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी…

माल्टा पठाउँने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । माल्टा पठाउँने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कालिकोटको तिलागुफा नगरपालिका-३ का कन्नजित राउतलाई पक्राउ गरेको हो । ४० वर्षीय राउतलाई काठमाडौं महानगरपालिका-९ बाट…

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, फेरि थुनियो बोक्सीखोला

म्याग्दी । धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट आज साँझ पुनःहिउँपहिरो खसेको छ । मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित मूलखर्कमा यही असोज ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका-२…

धादिङको ससाहमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

धादिङ । कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते भएका छन् । धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र बागमती…

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यता समेत नरहने गरि गर्यो कारबाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी बर्खास्त गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार,…

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । आज सुन स्थिर रहदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल…

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएको छ । आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने…

चिनियाँ युद्धपोतले आफ्नो युद्धपोतलाई ठक्कर दिएको फिलिपिन्सको आरोप

काठमाडौं । पछिल्लो समय यता दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच तनाव बढिरहेको छ । फिलिपिन्सले हालै मात्र चिनियाँ तट रक्षक युद्धपोतले आफ्ना युद्धपोतलाई ठक्कर दिएको आरोप लगाएको छ ।…

स्वर्गीय जनवादी गायक पाख्रिनलाई जेबी टुहुरे स्मृति पुरस्कार

काठमाडौं । जनगायक जेबी टुहुरे स्मृति सम्मान-२०८१ वरिष्ठ जनवादी गायक स्वर्गीय खुसिराम पाख्रिनलाई प्रदान गरिएको छ । जेबी टुहुरे फाउण्डेसनले हरेक वर्ष गर्ने श्रष्टा सम्मान कार्यक्रम अन्तर्गत यस वर्ष स्वर्गीय…

कति छ आज विदेशी मुन्द्राको विनिमय दर ?

काठमाडौं । भदौ ११ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र…

आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिक…

युक्रेनमा रुसले गर्यो भीषण हवाई हमला

काठमाडौं । रुसले सोमबार बिहान युक्रेनमा मिसाइल र ड्रोनद्वारा भीषण आक्रमण गरेको छ । सो हमलामा परि कम्तीमा पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । यसबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर…

हेटौंडाको एक होटेलमा युवतीको शंकास्पद मृत्यु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१०, बसपार्कस्थित एक होटेलमा युवती शंकास्पद अवस्थामा मृत फेला परेकी छिन । मृतक युवती हेटौँडा-११, थानाभञ्ज्याङ घर भएकी एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर…

घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

आज श्रीकृष्ण जन्माष्टमी, पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

ललितपुर । आज बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दु…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । भदौ १० गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । अहिले देशभर आंशिक देखि…

आज साढे ३ घण्टा पृथ्वीराजमार्ग बन्द गरेर मर्स्याङ्दीमा खसेको बस निकाल्दै

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि आज पृथ्वीराजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय…

टेलिग्रामका संस्थापक तथा सिइओ पवेल डुरोव पक्राउ

एजेन्सी । टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्दशक पवेल डुरोव पक्राउ परेको छ । शनिबार साँझ निजी जहाजबाट फ्रान्सको बुर्जेट एअरपोर्टमा अवतरण गरेका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।…

किन ब्लड प्रेसर हाई हुन्छ ? यसबाट कसरी बच्ने ? 

काठमाडौं । पछिल्लो पुस्ताका मानिसहरूलाई खानपनका कारण विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्ने गरेको छ । विशेषगरी असन्तुलित खानुपर्ने, अधिक मासु खाने, मद्यपान, सुर्तीजन्य तथा अन्य नशाको सेवन, विभिन्न खाले मानसिक…

आज भदौ १० गते सोमबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल भदौ १० गते सोमबार तदनुसार २०२४ अगस्ट २६ तारीख भाद्र कृष्णपक्ष सप्तमी तिथि । आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त…

हिजबुल्लाहले इजरायलमाथि गरेको आक्रमणमा हमास र हुथी विद्रोहीको समर्थन

एजेन्सी । हमासले इजरायलमा हिजबुल्लाहले गरेको आक्रमणको स्वागत गरेको छ । हमासले टेलिग्राममा जारी गरेको विज्ञप्तिमा इजरायलभित्र गरिएको हमलाको प्रशंसा गरिएको छ । हमासले आक्रमणलाई ‘प्रमुख प्रतिक्रिया’का रूपमा वर्णन गरेको…

हिजबुल्लाहमाथि कठोर प्रहार गर्दैछौँ : नेतान्याहु

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले लेबनानमा गरेको आइतबारको आक्रमण लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध आफ्नो मुलुकको सैन्य अभियानमा ‘अन्तिम शब्द नभएको’ चेतावनी दिएको छ । “हामी हिजबुल्लाहमाथि अचम्मका साथ कठोर…

विपतमा परेका जनताको सेवामा निरन्तर जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उद्धार कार्यमा खटेका कार्यकर्तालाई धन्यवाद दिदै विपतमा परेका जनताको सेवामा निरन्तर लाग्न…

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म मृत्युु हुनेको सङ्ख्या २०३ जना

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी २ सय ३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका…

इजरायलसँग लडिरहेका हेजबुल्लाहसँग कस्ता छन् हतियार ?

इरानमा निर्मित फतेह ११० क्षेप्यास्त्र एजेन्सी । हेजबुल्लाहले आक्रमण गर्नसक्ने आरोप लगाउदै इजरायलले लेबनानमाथि आक्रमण थालेको छ । छिमेकी मुलुकमा इजरायलको आक्रमण नयाँ कुरा भने होइन । दशकौँदेखि उसले वरिपरिका…

नेपाली फूटबल टोली साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाली टोली काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी सुट…

इजरायलमा ४८ घण्टे सङ्कटकाल घोषणा

तेल अभिभ । इजरायलले ४८ घण्टाको लागि सङ्कटकाल लगाएको छ । इजरायली रक्षामन्त्री याओभ गलन्टले देशभर नै ४८ घण्टाका लागि सङ्कटकालको घोषणा गरेको हो । इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लालाई…

राष्ट्रिय परिचयपत्र लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सामाजिक सुरक्षा र सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार राष्ट्रिय परिचयपत्र लागू नगर्नु-नगराउनु…

बागमती सहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।…

काङ्ग्रेस सभापति देउवाको घर अगाडि भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो निष्क्रिय

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । धनगढी उपमहानगरपालिका-४ कर्मचारी सञ्चय कोष नजिकै…

रामेछापमा पहिरोले बगाएर ३ वटा घरका सबै बेपत्ता, एउटा घरबाट निकालियो २ वटा शव

काठमाडौं । रामेछापकाे दोरम्बा-शैलुङ गाउँपालिका-३ लेकखर्क स्थित पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित २ जनाको शव फेला परेको छ । ३० वर्षीया चण्डिका श्रेष्ठ र १८ महिने…

यस्तो छ आज आइतबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल भदौ ९ गते आइतबार तदनुसार २०२४ अगस्ट २५ तारीख भाद्र कृष्णपक्ष षष्ठी तिथि । आज सूर्योदय बिहान ५ बजेर ४० मिनेटमा भयो भने सूर्यास्त…

रुसको जेलमा कैदीहरुले गरेको विद्रोहमा जेलका चार कर्मचारीको मृत्यु

काठमाडौं । रुसको एक जेलमा कैदीहरूले विद्रोह र बन्धक बनाउन खोज्दा चार जेल कर्मचारीको मृत्यु भएको छ । यो घटना दक्षिण-पश्चिमी भोल्गोग्राद क्षेत्रमा अवस्थित आइके-१९ सुरोभिकिनो जेलमा भएको मिडिया रिपोर्टमा…

भिजनले जित्यो दक्षिण कोरियामा स्वर्ण पदक

काठमाडौं । नेपालका भिजन तामाङले १४औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण पदक जितेको छ । आईओएफटीसीको आयोजनामा दक्षिण कोरियामा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि भएको प्रतिस्पर्धामा…

अफगानिस्तानमा तालिबानद्वारा महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

काबुल । तालिबान सरकारको मन्त्रालयले अफगानिस्तानमा महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानुन लागू गरेको ग्लोबल न्युजले जनाएको छ । सो कानुनले अफगानिस्तानमा महिलाको जीवन अझ…

युक्रेनलाई थप सैन्य सहयोग दिने अमेरिकाको घोषणा

वासिङ्टन । रुससङ्ग लामो समयदेखि लडिरहेका युक्रेनलाई थप हतियार दिने अमेरिकाले घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँगको वार्ताका क्रममा कियभका लागि १२ करोड ५०…

चिनियाँ वैज्ञानिकलाई ठूलो सफलता, चन्द्रमाबाट ल्याएको माटोबाट पानी बनाउन सफल

काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले सन् २०२० को अभियानबाट फिर्ता ल्याइएको चन्द्रमाको माटो प्रयोग गरेर ठूलो मात्रामा पानी उत्पादन गर्ने ‘नयाँ तरिका’ पत्ता लगाएको छ । २०२० मा चीनको चाङ अ…

कतो छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित छ । अहिले…

तनहुँमा भएको बस दुर्घटनामा २१ जनाको मृत्यु

काठमाडौं । तनहुँस्थित आँबुखैरेनीमा शुक्रवार विहान भारतीय बस दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ महिला, आठ पुरुष र बालबालिका रहेका छन् । सशस्त्र प्रहरी बल…

गोरखा मिडिया नेटवर्कले लिएको ऋणको जिम्मा लिन्नँ : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएको छ । शुक्रबार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै…

चीनको बढ्दो प्रभावबाट त्रसित अमेरिकाले गुआममा अत्याधुनिक पनडुब्बी तैनाथ गर्ने

काठमाडौं । अमेरिकाले दक्षिण प्रशान्त महासागरमा चीनको प्रभाव बढ्दै जाँदा गुआममा अत्याधुनिक पनडुब्बी तैनाथ गर्ने भएको छ । अमेरिकाले आउँदो अक्टोबर १ देखि गुआममा स्थायी रुपमा यूएसएस मिन्नेसोटा तैनाथ गर्ने…

बंगलादेशबाट फर्केका विद्यार्थीलाई भेटेपछि प्रचण्डले भने, ‘देशभित्रै ‘इन्टर्न’को व्यवस्था मिलाउन पहल गर्छु’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । असहज परिस्थितिका कारण बंगलादेशबाट स्वदेश…

संसदीय छानबिन समितिमा बयान दिन पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेको छ । विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको…

हिमपहिरोले थुनियो मनाङको घट्टेखोला

काठमाडौं । मुस्ताङको थसाङ गाउँपालिका-२ कोबाङमा गएको हिमपहिरोबाट घट्टेखोला थुनिएको छ । स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिसकिएको कोबाङका वडा सदस्य भीमप्रसाद थकालीले बताएको छ । धवलागिरि हिमशृंखलाबाट खसेको हिमपहिरो छिप्लुङसम्म आइपुगेको…

धरानबाट १४२० किलोग्राम गाँजासहित दुई जना पक्राउ

धरान । धरानबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । धरान-१३ स्थित सारंगा मोडबाट प्रहरीले १४२० किलोग्राम गाँजासहित मोरङको सुन्दर हरैँचा-७ गछिया बस्ने ३४ वर्षीय राजकुमार दाहाल र…

तनहुँमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, उद्धार कार्य जारी

काठमाडौं । तनहुँमा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । उनले १६…

रवि लामिछाने राष्ट्रिय ठग हुन् : मुकुल ढकाल

काठमाडौं । रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएको छ । पार्टीको भदौ…

थाइल्यान्डको राजधानी बैंकक नजिक विमान दुर्घटना, विमानमा सवार ९ जनाको मृत्यु

बैंकक । थाइल्यान्डको राजधानी बैंकक नजिक बिहीबार विमान दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमानमा दुईजना थाई पाइलट , पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए । विमानमा सवार…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४…

नेपाली सेनाले माग्यो ठूलो सङ्ख्यामा अधिकृत क्याडेट, यसरी दिन सकिन्छ आवेदन (सूचनासहित)

काठमाडौं । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आव्हान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही…

रवि लामिछानेसँग सहकारी छानबिन समितिले आज बयान लिने

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रा.लि.को…

नेप्से परिसूचकमा सामान्य वृद्धि हुँदा १९ अर्बको कारोबार

काठमाडौं । बिहिवार नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव…

नबिल बैंकको मोबाइल बैंकिङ एपबाट आईएमई पेमा रकम लोड गर्न मिल्ने

काठमाडौं । डिजिटल वालेट आईएमई पे र नबिल बैंकबीच वालेट लोडसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पे वालेटमा…

चन्द्रागिरीस्थित बलम्बुमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौं । आज बिहान काठमाडौं चन्द्रागिरिमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित वडा कार्यालय नजिकै रहेको एक घरअगाडि सडक छेउमा कुकरमा तारले बाँधेको…

तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहिवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

तामाङ पहिचान दिवसमा ‘नवौं तामाङ ज्ञान महोत्सव’ नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु

काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ९२औं तामाङ पहिचान दिवसका अवसरमा ‘नवौं तामाङ ज्ञान महोत्सव’ सुरु भएको छ । तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालयको आयोजना तथा प्रतिष्ठानको…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर १३३ रुपैयाँ ९८ पैसा र बिक्रि दर १३४ रुपैयाँ ५८ पैसा तोकिएको…

मकवानपुरमा बाँधेको भैँसीले मार्‍यो बाघ

काठमाडौं । मकवानपुरमा गोठमा बाँधेको भैँसीले बाघ मारेको छ । बिहीबार बिहान करिब ३ बजेतिर मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको भैँसीले गोठमा आएको बाघलाई हानेर मारेको हो । बाघ र…