मुख्य समाचार इटहरीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले पारे निष्कृय १ वर्ष अगाडि विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । आज बिहान उपमहानगरपालिका कार्यालय अगाडीसहित तीन ठाउँमा बम राखेको सूचना प्रहरीलाई पुगेको थियो…
प्राकृतिक प्रकोप बैतडीमा गयो एकाबिहानै ४.६ म्याग्निच्यूडको भूकम्प १ वर्ष अगाडि काठमाडौं । बैतडी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको सिगास गाउँपालिकाको नवाघर आसपास केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर…
मुख्य समाचार मकवानपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु १ वर्ष अगाडि मकवानपुर । मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर मनहरि गाउँपालिका-५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो…
राजनीति अखिल क्रान्तिकारीमा लाग्यो उमेर हद १ वर्ष अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ। उमेर हद लगाउने या नलगाउने विषयमा विवाद भएपछि भएको मतदानमा उमेर हद राख्ने…
अपराध गुप्तचरका अधिकृतको कारभित्र प्रहरी कार्यालय सहयोगीको गोली प्रहार गरी हत्या, गुप्तचर अधिकृतसहित तीन जना पक्राउ १ वर्ष अगाडि काठमाडौं । बारामा नेपाल प्रहरीका कार्यालय सहयोगीको गोली हानी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत…
स्वास्थ्य क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य स्थिर १ वर्ष अगाडि काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य स्थिर रहेको सो पार्टीले विज्ञप्ति मार्फत जनाएको छ । सो पार्टीका कार्यवाहक महासचिव गौरवद्वारा जारी विज्ञप्ति अनुसार वैद्यको स्वास्थ्य…
अन्तर्राष्ट्रिय दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु १ वर्ष अगाडि काठमाडौं । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । जेजु एयरको विमान स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनाग्रस्त भएको हो । विमान थाइल्याण्डको बैंककबाट १७५…
ताजा समाचार हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित १ वर्ष अगाडि हुम्ला । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलसँगै बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।…
घटना-दुर्घटना कर्णाली नदीमा डोजर पल्टिँदा डोजरसहित एक जना बेपत्ता १ वर्ष अगाडि कालीकोट । कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएको छ । कालीकोटको पचालझरना-८ चाटेबगरबाट वडा नं ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित…
सूचना-संचार प्रेस काउन्सिलले दियोपोष्टसहित दुई अनलाइन सञ्चारमाध्यमलाई राख्यो कालोसुचीमा १ वर्ष अगाडि काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ । पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म…
राजनीति क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना १ वर्ष अगाडि काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएको छ । वैद्यलाई एक्कासि दम बढेपछि महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । उनी बिहीबार…
अपराध गैंडाको खास तस्करीलाई नियन्त्रण गर्न सेनाले चलायो गोली १ वर्ष अगाडि काठमाडौं । गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएको छ । नेपाली सेनाले गैंडाको खाग तस्करको आशंकामा मकवानपुरमा गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार मध्याह्न…
अपराध-अनुसन्धान श्रीमतीको हत्या गरेर गाडेको आरोपमा श्रीमान पक्राउ १ वर्ष अगाडि जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका-३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ । दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या…
सैन्य/सुरक्षा सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन नेपाल प्रहरीले निर्देशन १ वर्ष अगाडि काठमाडौं । तीन महिनादेखि बिनाजानकारी सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ । आफूखुशी गैरहाजिर रहेका दुई सहायक हवलदार र प्रहरी जवानसहित ३० जनालाई सम्पर्कमा आउन सुचनामा…
सुनचाँदी सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ? १ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १…
अपराध कैलालीमा बोक्सी आरोपमा महिलामाथी निर्घात कुटपिट गर्ने ४ जना पक्राउ १ वर्ष अगाडि धनगढी । कैलालीमा बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका-१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने चार जनालाई…
अन्तर्राष्ट्रिय जम्मु-कस्मिरमा भारतीय सेनाको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु १ वर्ष अगाडि काठमाडौं । जम्मु-कस्मिरको पुन्छ सेक्टरमा मंगलबार राति सेनाको गाडी दुर्घटना भएको छ । भारतीय सेनाले दुर्घटनामा पाँच सैनिकको मृत्यु भएको र केही घाइते भएको जनाएको छ । सेनाले उद्धार जारी…
बैंकिङ कसुर विराटनगर महानगरपालिका-१२ का अध्यक्ष हिरालाल कामत पक्राउ १ वर्ष अगाडि काठमाडौं । बैंकिङ कसुर आरोपमा प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका-३ का एक पीडितको जाहेरीका आधारमा कामत…
राजनीति सरकार तीन बुँदे सहमतिबाट पछि हट्नु जनविरोधी कार्य : विप्लव १ वर्ष अगाडि काठमाडौं । संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विद्येयकको दफा ६४ फिर्ता लिने सरकारको निर्णयप्रति नेकपाले आपत्ति जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव…
अपराध-अनुसन्धान रवि लामिछानेको संसद निलम्बनमा परेको संसद सचिवालयले प्रकाशित गर्यो सूचना १ वर्ष अगाडि काठमाडौं । संघीय संसद सचिवालयले रास्वपा सभापति एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको पद निलम्बनमा परेको सूचना प्रकाशित गरेको छ । कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध सम्पत्ती…
अपराध-अनुसन्धान सहकारी ठगी आरोपमा चन्द्रागिरि नगरपालिका-१२ का अध्यक्ष नुच्छेबहादुर महर्जन पक्राउ १ वर्ष अगाडि काठमाडौं । सहकारी ठगी आरोपमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२ का अध्यक्ष नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । महर्जनलाई ठमेलस्थित हरियाली बचत…
राजनीति रास्वपाले डिपी अर्याललाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी १ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापतिको जिम्मा डोलप्रसाद अर्याल अर्याललाई दिएको छ । उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो । उपसभापति अर्याललाई कार्यवाहक…
सुनचाँदी आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? १ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही कायम भएको नेपाल…
रोजगार उत्पादन क्षेत्र तर्फ ईपीएस भाषा परीक्षामा ३ हजार १२६ उत्तीर्ण १ वर्ष अगाडि काठमाडौं । कोरिया जानका लागि सञ्चालित रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा धेरै परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत् उत्पादन क्षेत्रमा काम…
मुख्य समाचार रवि लामिछानेको ‘हिरासत तस्बिर’ खिच्ने डा. निकोलस भुसाल पक्राउ १ वर्ष अगाडि काठमाडौं । कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई आइतबार साँझ काठमाडौंको…
अपराध-अनुसन्धान रवि लामिछानेको सांसद पद निलम्बन १ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद स्वत निलम्बनमा परेको छ । लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण…
मुद्धा मामिला रास्वपा रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता १ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय…
सुनचाँदी सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ? १ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा आज सुन-चाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला…
सडक- सवारी मुग्लिन-काठमाडौं सडक खण्ड आजदेखि दैनिक तीन घण्टा बन्द हुने १ वर्ष अगाडि काठमाडौं । मुग्लिन-काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले आजदेखि यही पुस…
ताजा समाचार रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदै १ वर्ष अगाडि काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछन् । सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिन लागिएका हुन्…
मौसम यी स्थानहरुमा वर्षाको सम्भावना १ वर्ष अगाडि काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मौसम बदली भइ पूर्वी नेपालका केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली…
मुख्य समाचार काठमाडौं-हेटौंडा जोड्ने थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड आइतबारदेखि एक महिनाका लागि बन्द हुने १ वर्ष अगाडि काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने थानकोट चन्द्रागिरि चित्लाङ सडकखण्ड आइतबारदेखि एक महिनाका लागि बन्द हुने भएको छ । सो सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भार गर्ने भएकाले एक…
अपराध-अनुसन्धान सहकारी प्रकरणमा रविविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा १ वर्ष अगाडि काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी…
विद्युत प्राधिकरण आज काठमाडौंका यी स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने १ वर्ष अगाडि काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बलम्बु सबस्टेशनअन्तर्गत थानकोट…
सुनचाँदी सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँ घट्यो, कतिमा हुँदै छ कारोबार ? १ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ७०० रुपैयाँले घटेर एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसाय…
ताजा समाचार काठमाडौंको चन्द्रागिरीमा १७ वर्षीया युवती मृत फेला १ वर्ष अगाडि काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० मा १७ वर्षीया किशोरीको हत्या भएको छ । धादिङको गजुरी गाउँपालिका-४ घर भई सतुंगल बस्ने सरिता तामाङ बुधवार डेरामा मृत भेटिएकी थिइन् । चन्द्रागिरी नगरपालिका-१०…
ताजा समाचार सिस्नेरी-दक्षिणकाली सडक आजदेखि पुस ११ गतेसम्म बन्द हुने १ वर्ष अगाडि मकवानपुर । हेटौँडा-काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडक आजदेखि पुस ११ गतेसम्म बन्द हुने भएको छ । सो सडक अन्तर्गत दक्षिणकाली-छैमलेमा कालोपत्रे गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका…
अपराध भक्तपुरमा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु १ वर्ष अगाडि काठमाडौं । भक्तपुरमा चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ । गएराति भक्तपुर नगरपालिका-२ सहिद स्मृति खेल मैदान नजिकै अछाम कमलनगर नगरपालिका-६ हात्तिबाचका वर्ष ३१ का नरेन्द्र बहादुर शाहीलाई घरायसी विवादको…
मौसम गण्डकी प्रदेशमा हिमपातको सम्भावना, अन्य प्रदेशको मौमस कस्तो रहला ? १ वर्ष अगाडि काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार…
अन्तर्राष्ट्रिय रुसी सेनाका आणविक प्रमुख जर्नेल किरिलोव हत्याको जिम्मा युक्रेनले लियो १ वर्ष अगाडि एजेन्सी । रुसी लेफ्टिनेन्ट जर्नेल इगोर किरिलोव मस्कोमा मारिएको छ । उनी आणविक, जैविक, रासायनिक रक्षा फौजका प्रमुख रहेको थियो । उनको हत्याको जिम्मा युक्रेनले लिएको छ । किरिलोव र…
सुनचाँदी बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? १ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य आज १…
अपराध-अनुसन्धान रवि लामिछानेलाई म्याद थप गर्न आज अदालत उपस्थित गराइँदै १ वर्ष अगाडि काठमाडौं । सहकारी प्रकरणमा पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक थपेको ५ दिनको म्याद सकिएको छ । सोमबार म्याद सकेपछि आज उनलाई अदालतमा…
मौसम कस्तो रहला आजको मौसम ? १ वर्ष अगाडि काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा…
महानगर खबर काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन, आज काठमाडौंमा शोक विदा १ वर्ष अगाडि काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर प्रेमलाल (पीएल) सिंहको निधनमा काठमाडौं महानगरपालिकाले शोक विदा दिएको छ । ८८ वर्षीय सिंहको काठमाडौंको ठमेल चाक्सीबारीमा निधन भएको थियो । २०४९ सालमा नेपाली…
महानगर खबर काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन १ वर्ष अगाडि काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ८५ वर्षीय सिंह लामो समयदेखि आन्द्राको…
पेट्रोलियम पदार्थ पेट्रोलको मूल्य बढ्दा डिजेल र मट्टितेलको घट्यो १ वर्ष अगाडि काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य समायोजन गरेको छ । समायोजित मूल्य अनुसार पेट्रोलको मूल्य बढेको हो । खाना पकाउने…
मौसम कस्तो रहला आजको मौसम ? १ वर्ष अगाडि काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ । अहिले…
मौसम तराईमा हुस्सु र कुहिरो, अन्य ठाउँमा मौसम कस्तो रहला ? १ वर्ष अगाडि काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । तराईका…
मौसम आज देशभरको मौसम यस्तो रहने १ वर्ष अगाडि काठमाडौं । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान…
घटना-दुर्घटना जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु १ वर्ष अगाडि सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जीप बुधबार राति ११ बजे नलगाड नगरपालिका-५ कालीबाटीबाट वडा नं. ३ करुवा जाँदै गरेको ग ३ च ९८४५…
सुनचाँदी फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? १ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन…
मौसम तराईमा हुस्सु र कुहिरो १ वर्ष अगाडि काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।…
अन्तर्वार्ता पत्रकार महासंघ दलितमैत्री र सहभागीतामूलक हुनुपर्छ : वसन्त विक १ वर्ष अगाडि नेपाल पत्रकार महासंघको निर्वाचन यहि मंसिर २८ गते हुँदैछ । केन्द्र, प्रदेश र जिल्ला कार्यसमिति छान्नका लागि एकै दिन निर्वाचन हुन लागेको हो । यो निर्वाचनमा देशभरबाट ९ हजार ४…
सुनचाँदी ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? १ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २१ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा आज…
घटना-दुर्घटना रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ यात्रुको मृत्यु, चार जना घाइते १ वर्ष अगाडि काठमाडौं । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किने क्रममा स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । प्रहरीले मृतकका आफन्त मार्फत दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत गरेको छ ।…
अन्तर्राष्ट्रिय देश छाडेर भागेका सिरियाली राष्ट्रपति रुसमा छन् : रुसी मिडिया १ वर्ष अगाडि मस्को । विद्रोहीले राजधानी दमास्कस कब्जा गरेपछि देश छाडेका सिरियाका राष्ट्रपति बसर अल असद रुसमा रहेको रुसी सञ्चारमाध्यमले दाबी गरेका छन् । क्रेमलिन स्रोतलाई उद्धृत गर्दै रुसी मिडिया एजेन्सीहरूले सिरियाका…
राजनीति वामपन्थी दलसँग प्रचण्डले थाले वार्ता १ वर्ष अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वामपन्थी दलसँग एकता वार्ता गरेका छन् । शनिबार माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेसपा निकट नेपाल…
अपराध मानव बेचबिखन तथा ओसारपसारमा संलग्न नुवाकोटका शिशिर कपिलवस्तुमा पक्राउ १ वर्ष अगाडि काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले…
ताजा समाचार भुटानी राजा जिग्मे खेसर नाम्ग्याल आज नेपाल आउने १ वर्ष अगाडि काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुक शुक्रबार नेपाल आउने भएको छ । भारतबाट आफ्नो देश फर्किने क्रममा उनले नेपालमा ‘ट्रान्जिट भिजिट’ गर्न लागेको हो । उनी आज बिहान…
राजनीति नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव एक्लै लड्ने १ वर्ष अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेका छन् । आज बिहान बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन…
मुख्य समाचार रवि लामिछानेलाई रातारात पुर्यायो पोखरा १ वर्ष अगाडि काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई चितवनमा बयान सकेर बुधबार राती नै पोखरा लगिएको छ । लामिछानेको चितवन जिल्ला सरकारी वकील कार्यालयमा मंगलबार…
मौसम कस्तो रहला आजको मौसम ? १ वर्ष अगाडि काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । अहिले कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी…
राजनीति गणतन्त्र सेनानी कोषले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गर्यो गणतन्त्र नायक सम्मान १ वर्ष अगाडि काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । बुधबार गणतन्त्र सेनानी कोषले उनलाई सो…
सुनचाँदी बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? १ वर्ष अगाडि काठमाडौं । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाल सुन तोलामा १०० रुपैयाँ बढेर १ लाख ५० हजार ४०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुन तोलामा…
राजनीति नेकपाको नेतृत्वमा नेपालमा क्रान्ति सम्पन्न हुन्छ : प्रकाण्ड सी १ वर्ष अगाडि काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले ७५ बर्षदेखि नेपालमा हुन नसकेको क्रान्ति नेकपाले पुरा गर्ने बताएको छ । प्रवक्ता प्रकाण्डले पार्टी केन्द्रिय कार्यालय बुद्धनगरमा…
मुख्य समाचार रवि लामिछानेलाई आज काठमाडौंबाट चितवन लगिने १ वर्ष अगाडि काठमाडौं । सहकारीको ठगीको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज चितवन लगिने भएका छन् ।…
सुनचाँदी तोलामा १२ सय रुपैयाँँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? १ वर्ष अगाडि काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा १२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ मूल्य निर्धारण गरेको…
ताजा समाचार रास्वपाकी रोजिना श्रेष्ठ काठमाडौं-१६ को वडाध्यक्षमा विजयी १ वर्ष अगाडि काठमाडौं । काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा रास्वपाको यो पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपाले भाग…