लेखक: Sundar Lama

तपश्वी रामबहादुर बमजनले पाए सफाइ

काठमाडौं । तपश्वी रामबहादुर बमजनलाई उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरका न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको…

माओवादी केन्द्र काठमाडौं-धुनिबेशी सम्पर्क मञ्चका उपाध्यक्ष भुवन लोहनी नेकपा धादिङमा ध्रुविकृत

धादिङ । नेकपा माओवादी केन्द्र काठमाडौं-धुनिबेशी सम्पर्क मञ्चका उपाध्यक्ष भुवन लोहनी नेकपा धादिङमा ध्रुविकृत भएको छ । नेकपाले धादिङद्वारा धार्केमा आयोजित ध्रुवीकरण कार्यक्रममा लोहोनी ध्रुविकृत भएको हो । लोहोनीलाई नेकपाका…

११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तिब्बती नागरिक पक्राउ

काठमाडौं । काठमाडौंमा जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेको छ । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो…

तनहुँमा चितुवाको आक्रमणबाट १३ वर्षीय बालकको मृत्यु

साङ्केतिक तस्बिर दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-५ स्थित फलाम डाँडामा चितुवाको आक्रमणबाट बिहीबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका…

यस्तो छ आज साउन ४ गते बुधबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल साउन ४ गते शुक्रबार तदनुसार २०२४ जुलाई १९ तारीख आषाढ शुक्लपक्ष त्रयोदशी तिथि । आज सूर्योदय बिहान ५ बजेर २१ मिनेटमा भयो भने सूर्यास्त…

आन्दोलनकारीद्वारा बङ्गलादेशको सरकारी टेलिभिजनको मुख्यालयमा आगजनी

ढाका । बिहीबार प्रदर्शनकारीहरूले बङ्गलादेशको सरकारी टेलिभिजन बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ । स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ…

पाठेघरमा क्यान्सर हुँदा देखिन्छ यस्तो लक्षण, यस्तो अवस्थामा तुरुन्तै जाँच गर्नुहोस्

काठमाडौं । पाठेघरको क्यान्सर दुई किसिमका हुनेछन्, पहिलो भनेको इन्डोमेट्रियल क्यान्सर र दोस्रो पाठेघरको क्यान्सरको लक्षण भनेको महिनावारीको बीचमा वा रजोनिवृत्तिपछिको क्यान्सर हो । के तपाईलाई प्रायः पेटको तल्लो भागमा…

अवैधानिक माध्यमबाट रेमिट्यान्स नपठाउन र नलिन सीआईबीको आग्रह

काठमाडौं । विदेशबाट रेमिट्यान्स पठाउदा अवैध च्यानलबाट नपठाउन प्रहरीले आग्रह गरेको छ । जापान, दक्षिण कोरिया र बेलायत जस्ता मुलुकहरुबाट यूएसडिटी मार्फत पठाएको रेमिट्यान्स अन्य मुलुकमा पुग्ने गरेको र सो…

ओली सरकारले दुई तिहाइको दम्भ देखाए सशक्त प्रतिकार गर्ने माओवादी केन्द्रका प्रवक्ता सापकोटाको चेतावनी

काठमाडौं । वर्तमान सत्ता गठबन्धनले दुई तिहाइको दम्भ देखाए त्यही अनुसारको प्रतिकार गर्ने नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटा बताएको छ । प्रतिपक्षमा बसेर संसद्को काम कारबाही प्रभावकारी बनाउने र…

बैंक खाता खोल्न र सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले सिमकार्ड लिन र बैंक खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेका छन् । बुधबार राजपत्रमा एक सूचना प्रकाशित गरी सरकारले यस्तो व्यवस्था गरेका हुन् । बैङ्किङ तथा…

बुधबार पनि सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ । यस अघि…

ओखलढुङ्गामा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका-५ थुम्कीमा बुधबार बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला…

कास्कीमा मंगलबार राती पहिरोले २ जनाको मृत्यु

फाइल : फोटो पोखरा । कास्कीमा लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु भएको छ । पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको…

यस्तो छ कालिमाटीमा आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार रातो आलु प्रति केजी ५५ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

रुसी पूर्वप्रधानमन्त्री र सेना प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी पूर्वप्रधानमन्त्री सर्गेई शोइगु र सेना प्रमुख भ्यालेरी गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि युक्रेनमा युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोप छ।…

बागमतीसहित यी प्रदेशमा भारी वर्षाको हुने, अन्य स्थानमा आज कस्तो रहला मौसम ?

काठमाडौं । अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान,मौसम पूर्वानुमान…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ…

युक्रेनी सेनाका एक लेफ्टिनेन्ट जनरल बर्खास्त

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमान्डरलाई बर्खास्त गरेको छ । सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि जेलेन्स्कीले यो कदम चलेको…

एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार नै सार्वजनिक गर्नेगरी अन्तिम तयारी गरिरहेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक…

यस्तो रहेको छ आज असार १२ गते बुधबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १२ गते बुधबार तदनुसार २०२४ जुन २६ तारीख जेष्ठ शुक्लपक्ष पञ्चमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त…

बीआरआइमा तत्काल हस्ताक्षर नहुने प्रधानमन्त्री प्रचण्डको तर्क

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआइ)मा तत्काल हस्ताक्षर नहुने बताएका छन्‌ । प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’ मा सांसद्‌हरूको प्रश्नको जवाफ…

सीआईबी भन्दै २ करोड लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ‘सीआईबी’ को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ परेर सार्वजनिक गरेको छ । भक्तपुरको ददिकोटस्थित…

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरे कारबाही गर्छौं : आन्तरिक राजस्व विभाग

काठमाडौं । आन्तरिक राजस्व विभागले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न करदाता एवं सरोकारवालालाई सचेत गराएको छ । सोमवार एक सूचना प्रकाशित गर्दै विभागले आर्थिक विधेयक २०८१ ले…

६१ वटा नयाँ मेनपावर कम्पनी थपिदा ४३ वटा खारेज

काठमाडौं । वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको हालसम्म ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता गरेका छन् । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विभागले ६१ वटा नयाँ मेनपावर कम्पनी दर्ता…

मंगलबार सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबारकै मूल्यमा आजपनि कारोबार सुरु भएको महासंघले जनाएको हो । आज छापावाल सुनको मूल्य…

यस्तो छ कालीमाटीमा आज तरकारीको मूल्य

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले मंगलबारको लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। जसअनुसार आज लोकल सानो गोलभेडा प्रति केजी १० रुपैयाँ, रातो आलु प्रति…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८४ पैसा र खरिददर मूल्य १३३ रुपैयाँ २४ पैसा तोकिएको छ…

स्वतन्त्र भए विकिलिक्सका संस्थापक जुलियन असान्ज

लन्डन । विकिलिक्सका संस्थापक जुलियन असान्ज एक वर्ष लामो कानुनी लडाइपछि बेलायती जेलबाट रिहा भएको छ । अमेरिकी प्रशासनसँगको सम्झौतापछि असान्ज रिहा भएको हो । ५२ वर्षीय असान्जमाथि राष्ट्रिय सुरक्षासँग…

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन महाशाखाको अनुरोध

काठमाडोैं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायु देशभर फैलिएसँगै अहिले बिहान कोशी, मधेस, लुम्बिनी, सुदूरपश्चिम…

विदेश पठाउने झुटो आश्वासन देखाएर ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । विदेशमा रोजगारीका लागि पठाउने आश्वासन देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भई अनामनगर बस्ने ३४ वर्षीय नर्वदा कुमार खड्का र काठमाडौंको…

यस्तो छ आज मंगलबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १० गते सोमबार तदनुसार २०२४ जुन २३ तारीख जेष्ठ शुक्लपक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त…

दलाई लामाको उपस्थितिमा तिब्बतसम्बन्धी नयाँ कानुनमा हस्ताक्षर गर्ने बाइडेनको तयारी

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाको अमेरिका भ्रमणको अवसर पारेर अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिजाङ (तिब्बत) सम्बन्धी एक कानुनमा हस्ताक्षर गर्ने तयारी गरेको छ…

१० देशका २०० भन्दा बढी युवाहरू काठमाडौंमा भेला

काठमाडौं । एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स २०२४ को नवौँ संस्करण काठमाडौंमा सुरु भएको छ । विभिन्न १० देशका २०० भन्दा बढी युवाहरू सहभागी सम्मेलन सोमबारदेखि सुरु भएको हो ।…

क्रिमिया आक्रमणको जवाफ फर्काउने क्रेमलिनको चेतावनी

तस्बिर रोयटर्स मस्को । क्रिमियामा अमेरिकी मिसाइलको प्रयोग गरि युक्रेनले गरेको आक्रमणमा चार जनाको मृत्यु भएकोपछि क्रेमलिनले जवाफ फर्काउने चेतावनी दिएको छ । क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम’ भोग्नुपर्ने…

जीबी राई जहाँ भए पनि समातेर ल्याउछौ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडि बढाइएको बताएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै…

नदीमा पानीका बहाब बढेपछि सोमबारदेखि मेलम्ची खानेपानी आयोजना बन्द

काठमाडौं । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार सोमबारदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर आएको बाढीले पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको जनाइएको छ । माथिल्लो…

रामबहादुर बम्जन बाल यौन दुरुपयोग मुद्दामा सर्लाही जिल्ला अदालद्वारा दोषी ठहर

सर्लाही । तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा सर्लाही जिल्ला अदालतले दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले हाल सर्लाही कारागरमै थुनामा रहेका बम्जनलाई उक्त मुद्दामा…

तीन दलका जनप्रतिनिधि न्यूरोडलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्तावको विरोधमा

काठमाडौं । न्यूरोड क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको प्रस्तावलाई वडाअध्यक्षहरूले विरोध गरेका छन् । काठमाडौं महानगरस्थित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित…

आज सोमबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १० गते सोमबार तदनुसार २०२४ जुन २३ तारीख जेष्ठ शुक्लपक्ष तृतीय तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त…

चीन भ्रमण गरेर फर्किएपछि के भन्छन् नेकपाका पोलिटब्यूरो सदस्य माइला लामा ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला लामा (सी) दस दिने लामो चीन भ्रमण गरेर स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट…

वडा अध्यक्षको हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव पक्राउ

साङ्केतिक तस्बिर काठमाडौं । रसुवाको गोसाईकुण्ड नगरपालिका-२ स्थित वडा कार्यालयका सचिवलाई प्रहरीले पक्राउ गरेको छ । हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव ४७ वर्षीय वाङ्दी तामाङलाई पक्राउ गरिएको रसुवाका डीएसपी…

अनुसन्धान विभागको प्रहरी भन्दै कपनमा सुन पसल लुट्नेहरुविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१२ कपनस्थित सोहिल बाह्रबिसे सुनचाँदी पसलमा लुटेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जेठ १३ गते राति ११ बजेतिर ४ जनाको समुहले ‘अनुसन्धान विभागबाट…

सिन्धुलीबाट ६ सय १५ किलो गाँजासहित एकजना पक्राउ

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीबाट अवैध लागु औषध गाँजासहि एक जना पक्राउ परेको छ । ६ सय १५ किलो ९३ ग्रामसहित उदयपुर कटारी नगरपालिका-६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई…

जङ्गली च्याउ खाँदा मकवानपुरमा एकको मृत्यु, चार बिरामी

मकवानपुर । मकवानपुरको राक्सिराङमा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् । आइतबार राक्सिराङ गाउँपालिका-७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका…

अमेरिकाको विमानवाहक पोत दक्षिण कोरियामा तैनाथ

सोल । रुससँग सुरक्षा सम्झौता गरेपछि बढेको उत्तर कोरियाली खतरासँग जुध्न भन्दै अमेरिकाले युद्धाभ्यास गर्न आणविक शक्तियुद्ध अमेरिकी विमानवाहक पोत शनिबार दक्षिण कोरिया पुर्याएको छ । उत्तर कोरियाली नेता किम…

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने जोशी पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय केशव राज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।…

प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कमाण्डमा देश अघि बढ्ने बताएको छ । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारमा रहेका मन्त्रीले…

घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आइतबार सुनको भाउ तोलामा २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ ।…

अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने ट्रम्पको चुनावी बाचा

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेको छ । एक पोडकास्टमा ट्रम्पले यो कदमले यी देशका प्रतिभाशाली विद्यार्थीहरूलाई अमेरिकामा…

यस्तो छ फलफूल तथा तरकारीको ताजा मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । आइतबार रातो आलु प्रति केजी ४६ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ । गए रातिदेखि भएको वर्षाका कारण पहिरो खस्दा डुम्रे-बेँसीसहर सडक पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका-१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । जसअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ…

कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

आजको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार ९ गते आइतबार तदनुसार २०२४ जुन २२ तारीख जेष्ठ शुक्लपक्ष पुर्णिामा प्रतिपदा तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने…

छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै पार्टीको राष्ट्रिय महाधिवेशन हुने घोषणा गरेको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब…

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाँदै

फाइल तस्वीर काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाँदै छ । एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान…

यो साता सुनको मूल्य १९ सयले वृद्धि

काठमाडौं । यो साता सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको…

विश्व हल्लाउने पुटिन-किमको तस्बिर, भाइरल बन्यो पालै पालो लक्जरी कार चलाएको तस्बिर

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनका भिडियो र तस्वीर अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भइरहेका छन् । हालै भएको उत्तर कोरियाको भ्रमणमा…

यस्तो छ आज कालिमाटीमा तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ५४ रुपैयाँ, प्याज सुकेको प्रति केजी…

यी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

आज र भोलि काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौंको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । मर्स्याङ्दी काठमाडौं २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। शनिबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा तोकिएको…

आज असार ८ गते शनिबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार ८ गते बिहीबारशनिबार तदनुसार २०२४ जुन २१ तारीख जेष्ठ शुक्लपक्ष पुर्णिामा तिथि । आज सूर्योदय बिहान ५ बजेर ११ मिनेटमा भयो भने सूर्यास्त…

पत्रकार महासंघको निर्वाचन असार २२ गते

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार उम्मेदवारको मनोनयन…

सरकारले आठ देशका लागि राजदूत नियुक्ति गर्न सिफारिस

काठमाडौं । सरकारले ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो। एमालेको तर्फबाट…

कर्तव्य ज्यान मुद्दामा कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालतको आदेश

हेटौँडा । उच्च अदालत पाटन हेटौँडा इजलासले कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेका छन् । शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा…

सहकारी प्रकरणमा गोर्खा मिडियाका सञ्चालक र व्यवस्थापकसँग बयान लिने

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग प्रकरणमा बनेको संसदीय छानबिन विशेष समितिले कार्यविधि तय गरेको छ । समितिले आगामी दिनमा गर्ने कामलाई सहज बनाउन यस्तो कार्यविधि निर्माण गरेको हो…

युक्रेनलाई हतियार नदिन पुटिनले दिए दक्षिण कोरियालाई चेतावनी

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले दक्षिण कोरियालाई रूसविरुद्धको युद्धमा युक्रेनलाई हतियार नदिन चेतावनी दिएको छ । रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार उपलब्ध गराए दक्षिण कोरियाको लागि महँगो पर्ने उनले बताएको…

विश्वकै सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य बन्यो काठमाडौं

काठमाडौं । राजधानी शहर काठमाडौं विश्वकै सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सूचीमा परेको छ । पर्यटनसम्बन्धी साइट ट्रिप एडभाइजरले जारी गरेको सर्वोत्कृष्ट प्राकृतिक गन्तव्यको सूचीमा काठमाडौँ शीर्ष स्थानमा परेको छ ।…

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल…

अत्याधिक गर्मीका कारण साउदी अरबमा हजमा ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

काठमाडौं । यस वर्षको हजमा ज्यान गुमाउनेको संख्या एक हजार नाघेको एएफपीले बिहीबार जनाएको छ । अधिकांशको मृत्युको कारण यस वर्षको चरम गर्मी रहेको अधिकारीले बताएका छ । हजयात्रामा मृत्यु हुनेको…

आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी नआउने

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै सुरुङको मूलद्वार…

आज विश्व सङ्गीत दिवस

काठमाडौं । आज विश्व सङ्गीत दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । यस वर्षको विश्व सङ्गीत दिवसको नारा ‘योग र सङ्गीतको सङ्गम’ रहेको छ । सन् १९८१ जुन २१ तारिखमा…

भारतमा एक्स र नेटफ्लिक्स बन्द गर्न माग

काठमाडौं । भारतमा सामाजिक सञ्जाल एक्स र भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । ‘सेभ कल्चर सेभ भारत फाउन्डेसन’ नामक संस्थाले यी दुई प्लेटफर्मले देशको संस्कृति र…

कति छ आज कालिमाटीमा तरकारीको भाउ ?

काठमाडौं । शुक्रबारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार रतो आलु प्रति केजी ५२ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

आज यी स्थानमा वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं । अहिले कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली बदली देखि मौसम मुख्य सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज असार ७ गते शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र…

असार ८ गतेदेखि ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ प्रतियोगिता हुने

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ यसै सातादेखि हुने भएको छ । प्रतियोगितामा एसइई दिएका करिब एक सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । यही…

कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प छैन : अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प नरहेको बताएको छ । उनले समाजवादी व्यवस्था कम्युनिष्टको बलियो उपस्थितिमा मात्रै सम्भव हुने…

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा काठमाडौं प्रहरीमा जाहेरी

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत उक्त जाहेरी दिएको…

प्रचण्ड, ओली र रविबीच भेटवार्ता, राजदूत नियुक्ति गर्ने विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार साँझ सिंहदरबारस्थीत प्रधानमन्त्री…

मनसुन देशभर फैलिन आइतबारसम्म लाग्ने

काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू-भाग…

पुटिनको भियतनाम भ्रमणप्रति अमेरिकाले गर्‍यो आलोचना

हनोई । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनामको राजकीय भ्रमणमा रहेको छ । हनोईमा दुवै देशका नेताहरूले सहयोग अभिवृद्धिमा जोड दिएका छन् । भ्रमणको उद्देश्य यस क्षेत्रमा रुसको कूटनीतिक प्रभाव बढाउनु…

रौतहटबाट पक्राउ परेका भारतीय नागरिक सशस्त्र प्रहरीलाई छक्याएर फरार

रौतहट । स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक युवक रौतहटमा सशस्त्र प्रहरी बललाई छक्याएर फरार भएको छ । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक…

असार ७ गते शुक्रबार के लेखिएको छ तपाइको राशिफलमा ?

काठमाडौं । आज मिति २०८१ साल असार ७ गते शुक्रबार तदनुसार २०२४ जुन २१ तारीख जेष्ठ शुक्लपक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त…

एक-अर्कामाथि आक्रमण भए सबै खाले सैन्य सहायता गर्ने पुटिन र किमबीच सम्झौता

तस्बिर : रोयटर्स एजेन्सी । रूस र उत्तर कोरियाले आफूमध्ये कसैमाथि सशस्त्र हमला भए अर्कोले तुरून्तै सैन्य सहायता पठाउने सम्झौता गरेको छ । उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा रुसी…

दक्षिण चीन सागरमा तनाव, चिनियाँ र फिलिपिन्सका सेनाबीच झडप

एजेन्सी । चीन र फिलिपिन्सका सैनिकबीच समुद्रमा भएको झडपसम्बन्धी एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चीन र फिलिपिन्सका सैनिकबीच विवादित दक्षिण चीन सागरमा भिडन्त भएको हो । यसक्रममा…

नेप्से दोहोरो अंकले घट्यो, कतिको भयो कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार आज नेप्से सूचक १०.४४ अंकले घट्दै २ हजार ६८.३१ विन्दुमा झरेको छ । लामो समयपछि बुधबार झिनो अंकले बढेको नेप्से सूचक बिहीबार ०.५० प्रतिशतले गिरावट…

काठमाडौंबाट १५ करोडको कोकिन सहित ४ जना विदेशी पक्राउ

काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोले साढे ४ केजी कोकिनसहित ४ जना विदेशी नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर…

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन प्रतितोला ६ सयले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यस अघि बुधबार…

पुटिनको भ्रमणले विश्व तरंगित, उत्तर कोरियाको भ्रमण सकेर पुगे भियतनाम

प्योङ्याङ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेको छ । पुटिन्को विमान बिहीबार बिहान १ बजेर ४० मिनेटमा भियतनामको राजधानी हनोईको नोइ बाई विमानस्थलमा अवतरण भएको…

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ३ जुलाईसम्म न्यायिक हिरासतमा राखिने

नयाँ दिल्ली । दिल्लीको राउज एभिन्यू अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाएको छ । मुख्यमन्त्री केजरीवालको जमानत याचिकामा बुधबार तिहाड जेलबाट भिडियो कन्फरेन्समार्फत सुनुवाइ भएको थियो…

पाकिस्तानी मोडल तथा चर्चित टिकटकर डा. एलियाले खेलिन् नेपाली भिडियो

काठमाडौं । पाकिस्तानी मोडेल डा. एलिया सोयव अभिनित रोमान्टिक म्युजिक भिडियो ‘माया बस्यो’ सार्वजनिक भएको छ । भिडियोमा एलियालाई गायक सुरेश लामाले मोडलिङमा साथ दिएको छ । गीतमा स्वर पनि…

सर्लाहीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा केही घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक-११, रायमाझी चोकमा…

आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ…

यस्तो छ आज कालिमाटीमा फलफूल र तरकारीको बजार भाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बिहिवारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार,, रातो आलु प्रति केजी ५२ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल…

अन्य देशलाई चिन्तित पार्ने के छ पुटिन र किमबिच भएको सम्झौतामा ?

प्योङयाङ । रुस र उत्तर कोरियाबीच रक्षालगायत धेरै महत्त्वपूर्ण विषयमा नयाँ सम्झौता भएको छ । रुसको सरकारी सञ्चारमाध्यमले उत्तर कोरिया भ्रमणमा रहेका पुटिनलाई उद्धृत गर्दै सम्झौताबारे समाचार लेखेको छ ।…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज असार ६ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर…

बेँसीसहर-चामे सडक पहिरोले अवरुद्ध

लमजुङ । पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका-६ खरखरेभीरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।…