भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल : गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएको छ । मंगलबार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै…

राजीनामा बारे ओलीलाई प्रधानमन्त्री प्रचण्डको कडा जबाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको बताएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७…

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ आज कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको…

ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेको छ । कांग्रेससँग गएराति सहमति भएसँगै नयाँ सत्ता समीकरणबारे प्रचण्डलाई जानकारी दिन ओली बालुवाटार गएको हो ।…

यी स्थानहरुमा भारी वर्षा हुने : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा…

तत्काल राजीनामा नदिने प्रधानमन्त्री प्रचण्डको अडान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रक्रियामा जाने तयारी गरेको छ । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार सरकारमा रहेका दलहरूले समर्थन…

कस्तो छ आज विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३…

ढल्दै प्रचण्ड सरकार, मध्यरातमा देउवा र ओलीबीच नयाँ सरकार बनाउने सहमति पत्रमा हस्ताक्षर

काठमाडौं । नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच…

काभ्रे खानीखोलाका कफी उत्पादक कृषकलाई गाउँपालिकाले अनुदान दिदै

धुलिखेल । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफी उत्पादक कृषकलाई अनुदान उपलब्ध गराएको छ । ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत कृषकलाई अनुदान वितरण गरिएको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय…

गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार : इजरायली रक्षा बल

जेरुसेलम । इजराइल रक्षा बल (आइडीएफ)ले सोमबार बिहान गाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ । रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज…

आजको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १८ गते सोमबार तदनुसार २०२४ जुलाई २ तारीख जेष्ठ कृष्णपक्ष एकादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त…

रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा पाँचको मृत्यु, ६ घाइते

रोल्पा । रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा ६ यात्रु गम्भीर घाइते भएका छन् । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४…

जिल्ला अदालत सर्लाहीले रामबहादुर बमजनलाई ५ लाख क्षतिपुर्तिसहित १० वर्ष कैद सजाय

काठमाडौं । रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले ५ लाख रुपैयाँ क्षतिपूर्तिसहित १० वर्ष कैद सजाय सुनाएको छ । बालयौन दुरुपयोगमा दोषी ठहर भएका बमजनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार…

नेप्से १६.२९ अंकले बढ्यो, कतिको भयो कारोबार ?

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले वृद्धि भएको छ । आइतबार १४.८३ अंकले घट्दै २ हजार ३७.०९ विन्दुमा ओर्लिएको नेप्से सूचक सोमबार ०.८० प्रतिशतले बढ्दै २ हजार…

सङ्क्रमणकालीन न्यायलाई टुंगो लगाउन कार्यदल गठन

काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विषयलाई टुंगो लगाउन कार्यदल गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित…

बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ । यसअघि…

नागरिक उन्मुक्ति पार्टीेले संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी) लाई हटाएको छ । अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको…

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा भेटवार्ता भएको हो । सत्तारुढ दलका दुई शीर्ष…

बागमती लगायत यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । अहिले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ…

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका इन्जिनियर अधिकारीविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँबानेश्वर, काठमाडौंमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवन प्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अधिकारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा…

प्रेस युनियनले सोमबार देशभर पत्रकार महासंघमा धर्ना दिने

काठमाडौं । नेपाल प्रेस युनियनले सोमबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा धर्ना दिने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय…

तत्काल निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघका पूर्वसभापति र पूर्वअध्यक्षले दिए दबाब

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वसभापति र अध्यक्षहरूले महासंघको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न सुझाव दिएका छन् । महासंघको साख र मर्यादा कायम गर्न पूर्वसभापति र अध्यक्षहरू आवश्यक सहजीकरणका गर्न…

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो…

रास्वपामा भुकम्प, मकवानपुरका सचिवसहित ६ जनाले गरे पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै पार्टी सत्तालिप्सा र भागबन्डामा…

महासचिव विप्लवको प्रश्न : कांग्रेस र रास्वपाले चाहेको समाजवाद के हो?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीति परिवर्तनपछि पनि नेता र तीनका सन्तान भ्रष्टाचारमा संलग्न रहेको कुरा सुनिरहनुपरेको बताएको छ । आइतबार एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई…

केन्द्रीय समिति बैठक लाइभ गर्न रास्वपा महामन्त्री ढकालको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेको छ । असार १९ गते बिहान बोलाएको केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष…

बादल पुत्र प्रतीकलाई आज अदालतमा पेस गरिँदै

काठमाडौं । शुक्रबार काठमाडौंबाट पक्राउ परेका प्रतीक थापालाई प्रहरीले आज अदालतमा पेस गर्दैछ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक पूर्वगृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको छोरा हुन् ।…

हेटौँडामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

हेटौँडा । मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । हेटौँडा उपमहानगरपालिका-१९ स्थित बसामाडीमा जंगलमा पाइने सल्ले जातको च्याउको तरकारी पकाएर खाँदा एकै परिवारक ५ जना…

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको हो । शुक्रबार छापावाल सुन…

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ६० रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

विविध कार्यक्रम गरि आज संसद् दिवस मनाइँदै

काठमाडौं । आज संसद् दिवस अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६…

मनसुन देशभर फैलियो, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभाव देशभर फैलिएको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, लुम्बिनी…

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३…

बालकोटमा ओली र देउवाबिच वार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार सभापति देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेको हो । बालकोटमा…

आजको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १६ गते आइतबार तदनुसार २०२४ जुन ३० तारीख जेष्ठ शुक्लपक्ष नवमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त…

यो साताको साप्ताहिक राशिफल

काठमाडौं । यो साता (असार १६ गतेदेखि २२ गते) सम्मको साप्ताहिक राशिफल यस्तो रहेको छ । मेष : यो साता चन्द्रमाले तपाईको राशिबाट प्रथम स्थान, द्वितीय र तृतीय स्थान गोचर…

युक्रेनी ड्रोन आक्रमणमा रूसी सीमामा पाँच जनाको मृत्यु

काठमाडौं । रूसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएको छ । युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रूसको…

बैंकिङ कसुरमा फरार रहेका प्रतिवादी पक्राउ

झापा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका-४ बस्ने ३४ वर्षीय लुसन तिवारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत विराटनगर इलाम इजलासको…

हाम्रो पार्टी कम्युनिस्ट पार्टीहरूबिचको एकताको पक्षमा छौँ : सीपी गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले आफ्नो कम्युनिस्ट पार्टीहरूबिचको एकताको पक्षमा रहेको बताएको छ । पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कम्युनिस्ट पार्टीलाई…

सहमतिका नाममा गैरपत्रकारहरुलाई घुसपैठ नगराउन जनपत्रकार संगठन नेपालको चेतावनी

काठमाडौं । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनलाई कसैको जीत र हारको रुपमा नलिई सबैको अपनत्व कायम हुने गरी निर्वाचन सुनिश्चित गर्न माग गरेको छ । संगठनका अध्यक्ष शेरबहादुर…

इरानी राष्ट्रपति निर्वाचनमा सुधारवादी नेताको अग्रता

तेहरान । इरानमा शुक्रबार भएको राष्ट्रपतीय निर्वाचनमा भएको मतदानपछि मतगणनाको रुझान आइरहेको छ जसमा अहिले सुधारवादी नेता भनिने मसुद पेजेस्कियानले अग्रता लिइरहेको छ । पेजेस्कियानले अहिलेसम्म अग्रता बनाउँदै सइद जलिलीभन्दा…

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले बेचन झालाई पक्राउ गरेको छ । उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । शरणार्थीको कोटामा अमेरिका…

आजको यी स्थानमा भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । अहिले देशभर आंशिक देखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।…

प्रेस युनियनले देशभरका पत्रकार महासंघ कार्यालयमा तालाबन्दी गर्दै

काठमाडौं । नेपाल प्रेस युनियनले आज नेपाल पत्रकार महासंघका देशभरका कार्यालयहरूमा तालाबन्दी गर्ने भएको छ । मुलुकका सातवटै प्रदेश कार्यालय तथा ७७ वटै जिल्लामा तालाबन्दी गर्न परिपत्र गरिएको युनियनका वरिष्ठ…

गुल्मीमा पहिरोले घर पुरिएर एकैपरिवारका पाँच जनाको मृत्यु

काठमाडौं । गुल्मीमा गएराति पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएका छन्। मालिका गाउँपालिका-६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ…

प्रतीक थापाविरुद्धको मुद्दा कसरी अगाडी बढाउला ?

काठमाडौं । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा १४ महिना अघिदेखि प्रहरीको फरार सूचीमा थियो । भुटानी शरणार्थी प्रकरणमा अदालतले उनलाई पक्राउ अनुमति दिएसँगै फरार भएका उनी…

हेर्नुहोस् आज असार १५ गते शनिबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १५ गते शनिबार तदनुसार २०२४ जुन २९ तारीख जेष्ठ शुक्लपक्ष अष्टमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त…

रुससँगको युद्ध अन्त्य गर्ने ‘योजना’ तयार गरिरहेको छु : जेलेन्स्की

किएभ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ बनाउँदै गरेको बताएको छ । युक्रेन र रुसबीच कुनै सार्वजनिक वार्ता भइरहेको छैन । जेलेन्स्की र रुसी राष्ट्रपति…

नेपाल पत्रकार महासंघको निर्वाचन समितिले सार्वजनिक गर्‍यो अन्तिम नामावली

काठमाडौं । विवादका बिच नेपाल पत्रकार महासंघको निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको छ । शुक्रबार निर्वाचन समितिले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको हो । यसअघि नेपाल प्रेस युनियनले विधि…

महामन्त्री मुकुल ढकाललाई रास्वपाको अनुशासन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । एक महिने समीक्षा यात्राका क्रममा तयार पारिएको प्रतिवेदनबारे पार्टीमा छलफल नगरी मिडियामा सार्वजनिक भएका बुँदाहरूबारे पार्टीले…

रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक काठमाडौंबाट पक्राउ

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेको छ । पूर्वगृहमन्त्री समेत रहेका थापाका छोरालाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। भुटानी…

वैदेशिक रोजगार विभाग घेराउ गर्दै श्रममन्त्री अर्यालको पुत्ला दहन

काठमाडौं । वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन माग गर्दै शुक्रबार श्रममन्त्री डीपी अर्यालको पुतला दहन गरिएको छ । आईटी आर्मीको नेतृत्वमा पीडितहरुले वैदेशिक रोजगार विभागमा धर्ना एवं घेराउ गर्दै आएका…

इरानमा राष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौं । इरानमा राष्ट्रपति चयनका लागि शुक्रबार बिहानैदेखि मतदान शुरू भएको छ । स्थानीय समयअनुसार बिहान ८ :०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो ।…

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रवार बिहान शीतल निवासमा भेटवार्ता भएको हो। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा…

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ । बिहीबार छापावाल…

कार कल्भर्टमा खस्दा नागार्जुनको कार चालकको मृत्यु

काठमाडौं । सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका-६ खरिटारका ४५…

यस्तो छ शुक्रबार कालिमाटीमा फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार, रातो आलु प्रति केजी ५६ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहेको…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा…

महामन्त्री ढकालको प्रतिवेदनबारे छलफल गर्न रास्वापाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। असार १९ गते बिहान ८ बजे सो पार्टीको केन्द्रीय कार्यलय चःमति, वनस्थलीमा बैठक बस्ने केन्द्रीय कार्यालयले जनाएको छ…

यस्तो छ आजको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १४ गते शुक्रबार तदनुसार २०२४ जुन २८ तारीख जेष्ठ शुक्लपक्ष सप्तमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त…

टीआरसीसम्बन्धी विधेयक पारित गर्नका लागि तीन दिनभित्र अन्तिम रुप दिने समझदारी भयो: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिमा रहेको टीआरसीसम्बन्धी विधेयक पारित गर्नका लागि तीन दिनभित्र अन्तिम रुप दिनेगरी समझदारी भएको बताएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको…

उत्तर कोरियाले गर्यो धेरै सङ्ख्यामा विष्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण

एजेन्सी । प्योङयाङबाट फोहर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा बिष्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।…

बागमती प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षाको जोड दिएको छ : मन्त्री मोक्तान

हेटौंडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिएको बताएकी छिन् । युवाहरूलाई सिपयुक्त र स्वरोजगार बनाउन सरकारले व्यवसायीक तथा प्राविधिक शिक्षामा बजेट केन्द्रित…

राष्ट्रिय परिचयपत्र बिना घरजग्गा कारोबार गर्न नपाईने

काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेच गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य…

मुख्यमन्त्रीको गाउँमै सडकको अवस्था नाजुक, स्थानीयलाई सास्ती

धादिङ । धादिङको गजुरी गाउँपालिकाबाट मकवानपुरको चौतारा जोड्ने आदमघाट चौतारा सडकखण्ड बर्खायाम सुरु भएसँगै खाल्डाखुल्डीमा परिणत भएको छ । सडक स्तरोन्नतिका नाममा वार्षिक लाखौं बजेट खन्याए पनि बर्खायाममा गाई वस्तु…

चीनका पूर्वरक्षामन्त्री ली साङ्फू पार्टीबाट निष्कासित

काठमाडौं । चीनका पूर्वरक्षामन्त्री ली साङ्फूविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान चलिरहेको चीनले बताएका छन् । गत वर्ष अचानक पदबाट बर्खास्त भएका उनीमाथि छानबिन चलिरहेको बेइजिङले औपचारिक रुपमा घोषणा गरेका हुन् ।…

नेप्से बिहीबार पनि निरन्तर ओरालो

काठमाडौं । सेयर बजार बिहीबार पनि निरन्तर ओरालो लागेको छ । यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को…

बोलिभियामा असफल भयो सैन्य‘कू’, सेनाका जनरल पक्राउ

ला पाज । बोलिभियामा सैन्य ‘कू’ को प्रयास असफल भएपछि त्यहाँको प्रहरीले सेना जनरललाई पक्राउ गरेको छ । राजधानी ला पाजस्थित राष्ट्रपति निर्वासमा सेनाले बुधवार कू गर्ने प्रयास गरेको थियो…

मदिरा सेवन गरेर जहाज भित्र होहल्ला गरेपछि गायक राजेश पायल राईको फ्लाइट रद्द

काठमाडौं । अत्यधिक मदिरा सेवन गरेर विमानस्थल पुगेपछि गायक राजेश पायल राईको दुबई उडान रद्द भएको छ । उनी साङ्गीतिक कार्यक्रममा लागि दुबई जान लागेको थियो । अत्यधिक मदिरा सेवन…

धुलिखेल अस्पतालको कुरुवा वार्डमा मृत भेटिए एक पुरुष

काभ्रे । काभ्रेको धुलिखेल अस्पतालको कुरुवा वार्डमा एक पुरुष मृत भेटिएको छ । बिहीबार बिहान साढे ८ बजे धुलिखेल नगरपालिका-६ स्थित धुलिखेल अस्पतालको एमरजेन्सी वार्डको बिरामी कुरुवा कोठामा एक पुरुष…

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन…

नेपाल पत्रकार महासङ्घले गर्यो निर्वाचन तालिका संशोधन

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन समितिले असार ७ गते सार्वजनिक गरेको निर्वाचन तालिका संशोधन गरिएको छ । असार २२ गते हुने समयलाई यथावत् राखेको छ भने असार १३ गते…

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार…

आज राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको ब्यहोरा…

यस्तो छ आज कालिमाटीमा फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । आज रातो आलु प्रति केजी ५५ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

माध्यमिक शिक्षा परिक्षा (एसइई)को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । माध्यमिक शिक्षा परिक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा बोर्डले बिहीबार एसइईको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी…

यी चार प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन महाशाखाको अनुरोध

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२…

बहुमतले पारित भयो लुम्बिनी प्रदेशको बजेट

बुटवल । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । प्रदेश सभामा आर्थिक…

असार १३ गते बिहीबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १३ गते बिहीबार तदनुसार २०२४ जुन २७ तारीख जेष्ठ शुक्लपक्ष षष्ठी तिथि । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त…

किन बजायो रास्वपा नै हलचल हुनेगरी मुकुल ढकालले ‘खतराको घण्टी’

काठमाडौं । गत वैशाख १० मा इलाम क्षेत्र नम्बर २ बाट जमानत जफत हुने गरी पराजित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक…

पूर्वसभामुख सापकोटाको मुद्दामा सर्‍यो फैसला सुनाइने मिति

काठमाडौं । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने मिति सरेको छ। संवैधानिक इजलासले बुधबार उक्त मुद्दाको फैसला सुनाउने मिति तोकिए पनि एक न्यायाधीश अनुपस्थित…

रिहा भएपछि अष्ट्रेलिया पुगे विकिलिक्सका संस्थापक जुलियन असान्ज

तस्बिर बीबीसी काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेको छ । विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेको थियोे । असान्ज १४ वर्ष लामो…

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि बिहान सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माका अनुसार बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक…

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बुधबार बिहानदेखि परेको अविरल…

बैंक खाता खोल्न र सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले सिमकार्ड लिन र बैंक खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेका छन् । बुधबार राजपत्रमा एक सूचना प्रकाशित गरी सरकारले यस्तो व्यवस्था गरेका हुन् । बैङ्किङ तथा…

बुधबार पनि सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ७ सयले घटेर तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छ । यस अघि…

ओखलढुङ्गामा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका-५ थुम्कीमा बुधबार बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला…

कास्कीमा मंगलबार राती पहिरोले २ जनाको मृत्यु

फाइल : फोटो पोखरा । कास्कीमा लगातारको वर्षापछि आएको पहिरोले छुट्टाछुट्टै पहिरोमा २ जनाको मृत्यु भएको छ । पोखरा २८ आरुपाटा बस्ने हरि सुनारको घर पहिरोले पुरिँदा ३ वर्षका बालकको…

यस्तो छ कालिमाटीमा आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार रातो आलु प्रति केजी ५५ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

रुसी पूर्वप्रधानमन्त्री र सेना प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी पूर्वप्रधानमन्त्री सर्गेई शोइगु र सेना प्रमुख भ्यालेरी गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि युक्रेनमा युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोप छ।…

बागमतीसहित यी प्रदेशमा भारी वर्षाको हुने, अन्य स्थानमा आज कस्तो रहला मौसम ?

काठमाडौं । अहिले देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान,मौसम पूर्वानुमान…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ…

युक्रेनी सेनाका एक लेफ्टिनेन्ट जनरल बर्खास्त

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमान्डरलाई बर्खास्त गरेको छ । सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि जेलेन्स्कीले यो कदम चलेको…

एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार नै सार्वजनिक गर्नेगरी अन्तिम तयारी गरिरहेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक…

यस्तो रहेको छ आज असार १२ गते बुधबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १२ गते बुधबार तदनुसार २०२४ जुन २६ तारीख जेष्ठ शुक्लपक्ष पञ्चमी तिथि । आज सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त…

बीआरआइमा तत्काल हस्ताक्षर नहुने प्रधानमन्त्री प्रचण्डको तर्क

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआइ)मा तत्काल हस्ताक्षर नहुने बताएका छन्‌ । प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’ मा सांसद्‌हरूको प्रश्नको जवाफ…