डीपी अर्यालले पार्टीको पैसा हिनामिना गरेर खल्तीमा हाले : मुकुल ढकाल

काठमाडौं । मुकुल ढकालले रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले पार्टीमा आर्थिक हिनामिना गरेको आरोप लगाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले पार्टीमा आर्थिक हिसाब-किताब मिलाउने जिम्मा पाएका उपसभापति अर्यालले…

यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । तेजाबी…

यस्तो छ आज कालिमाटीमा फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । आज रातो आलु प्रति केजी ६४ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

रुस पुगेका मोदी र पुटिनबीच रक्षा सम्झौता तथा भूराजनीतिक विषयमा छलफल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा पुगेको छ । सन् २०२२ फेब्रुअरी २४ मा रुस-युक्रेन युद्ध सुरु भएपछि मोदीले पहिलो पटक रुसको भ्रमण गरेको हो । यसअघि मोदी…

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्दै छ । दिउँसो २ बजे बस्ने गरी दलको बैठक आह्वान भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९०…

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा…

यस्तो छ आज बुधबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार २६ गते बुधबार तदनुसार २०२४ जुलाई १० तारीख जेष्ठ शुक्ल पक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भयो भने…

ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षा असोज ८ देखि सुरु हुने

काठमाडौं । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति सार्वजनिक गरेको छ । मंगलबार सूचना प्रकाशित गरी सन् २०२४ को विशेष कोरियाली भाषा परीक्षा सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको हो…

पृथ्वी राजमार्गको नौबीसे-मलेखु खण्ड आजदेखि साउन ९ सम्म राति ५ घण्टा बन्द हुने

काठमाडौं । बुधबारदेखि पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पर्ने नौबीसे-मलेखु खण्ड हरेक रात ५ घण्टा बन्द हुने भएको छ । सडक विभागका अनुसार सो सडकखण्डमा पर्ने विभिन्न स्थानका पुलको गर्डर लन्चिङको लागि…

मंगलवार नेप्से १५ दशमलव ७९ अङ्कले बढ्यो, कतिको भयो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा…

रवि लामिछाने क्लबबाट निस्किएँ, घण्टी बज्न रोकिँदैन : मुकुल ढकाल

काठमाडौं । महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निष्कासित भएपछि डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बजाउन नरोक्ने बताएको छ । उनलाई सोमबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री र पार्टी प्रवक्ताबाट…

रास्वपाले खोस्यो मुकुल ढकालको सबै पद, साधारण सदस्य सिमित

काठमाडौं । महामन्त्री मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त…

घट्यो सुनको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सोमबार १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मंगलबार घटेर तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा…

रास्वपाका अनुशासन आयोगले मुकुल ढकालको साधारण सदस्यता खारेज गर्न सिफारिस

काठमाडौं । निलम्बित महामन्त्री मुकुल ढकाललाई रास्वपाको अनुशासन आयोगले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय…

नेपाल टेलिकमको सिम कार्डमा आज राति रिचार्ज नहुने

काठमाडौं । आज रातिदेखि नेपाल टेलिकमको सिम कार्डमा रिचार्ज नहुने नेपाल टेलिकमले उल्लेख गरेको छ । विलिङ प्रणाली स्तरोन्नतिको लागि परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान…

यस्तो छ आज फलफूल तथा तरकारीको बजार भाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले मंगलवारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार लोकल सानो गोलभेडा प्रति केजी ४० रुपैयाँ, रातो आलु प्रति…

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले स्रोतले बताएको छ । सो बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम,…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । मंगलवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३० पैसा र बिक्रीदर १३३ रुपैयाँ ९० पैसा…

कोशी लगायत यी प्रदेशमा आज भारी वर्षा हुने

काठमाडौं । अहिले देशभर मनसुनी वायुको उच्च प्रभाव रहेको छ । देशका धेरैजसो स्थानहरूमा साधरणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा…

आज मंगलबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार २५ गते मंगलबार तदनुसार २०२४ जुलाई ९ तारीख जेष्ठ शुक्ल पक्ष तृतीय तिथि । आज सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भयो भने…

प्यालेस्टिनी सञ्चार माध्यमका अनुसार आइओएफद्वारा गर्यो ४० प्यालेस्टिनीको हत्या

किएभ । इजरायली कब्जाकारी सेना (आइओएफ)ले गाजापट्टीमा सन् २०२३ अक्टोबर ७ मा नरसंहार सुरु गरेदेखि कम्तीमा ३८ हजार एक सय ९३ जना प्यालेस्टिनी नागरिकको हत्या गरेको र कम्तीमा ८७ हजार…

मुगु लुटपाट प्रकरण : सशस्त्र विद्रोहको एसएलआर प्रयोग

काठमाडौं । गत महिना मुगु सदरमुकाम गमगढीबाट ३ दिनको पैदल दुरीमा पर्ने मुगुम कार्माराङ गाउँपालिका-१ स्थित डोल्फु गाउँमा लुटपाट भएको थियो । गत जेठ १२ मा लुटेरा समुहले एसएलआर (सेल्फ…

उपत्यका अपराध अनुसन्धान कार्यालय सर्यो टेकुमा

फाइल तस्बिर काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबारदेखि काठमाडौं महानगरपालिका-१२ स्थित टेकुबाट सेवा सुरु गरेको छ । टेकुबाट जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीस्थित आफ्नै भवनमा सरेपछि महाशाखाले टेकुबाट…

रुसको औपचारिक भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने रुस भ्रमणमा गएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा उनी रुस पुगेको हो । मोदी २२औं भारत-रुस शिखर सम्मेलनमा सहभागी हुन…

फ्रान्सका वाम दलको सरकार बन्नेबित्तिकै प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा

एजेन्सी । फ्रान्समा भएको चुनावी परिणामसँगै राजनीतिक हलचल तीव्र भएको छ । वाम दलहरूको सरकार बन्नेबित्तिकै प्यालेस्टाइन राज्यलाई मान्यता दिने घोषणा गरेको हो । वामपन्थीहरूले निर्वाचनमा पहिलो नम्बरमा पकड जमाउन…

सोमबार सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ४५ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार…

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ…

बागमती लगायत यी प्रदेशमा भारी वर्षा हुने, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको…

आजको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार २४ गते सोमबार तदनुसार २०२४ जुलाई ८ तारीख जेष्ठ शुक्ल पक्ष तृतीय तिथि । आज सूर्योदय बिहान ५ बजेर १५ मिनेटमा भयो भने…

इजरायली सेनाले गरेको हमलामा हमासका वरिष्ठ नेताको मृत्यु

रफाह । प्यालेस्टाइनस्थित गाजा सहरमा रहेको एक विद्यालयमा इजरायली सेनाको हमलामा परि हमासका एक वरिष्ठ नेताको मृत्यु भएको छ । हमाससम्बद्ध सञ्चारमाध्यमले बताएअनुसार उक्त विद्यालयमा विस्थापित हजारौँ प्यालेष्टाइनीहरूले शरण लिइरहेका…

एमालेले बोलायो २५ गतेका लागि सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार असार २५ गते दिउँसो १ बजे बैठक बोलाएको हो । उनका अनुसार बैठकमा पछिल्लो…

एसएलआर र पेस्तोल देखाएर आतंक मच्चाउने तीन जना मुगुबाट पक्राउ

मुगु । मुगुका गाउँमा यार्सा लुट्ने समूहका तीन जनालाई प्रहरीले हतियारसहित पक्राउ परेको छ । आइतबार पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई जिल्ला प्रहरी कार्यालय मुगुले सार्वजनिक गरेको हो…

लोकप्रिय रेस्लर जोन सिनाद्वारा डब्लूडब्लूई रेस्लिङबाट संन्यासको घोषणा

टोरन्टो । चर्चित अमेरिकी अभिनेता तथा रेस्लर जोन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) बाट औपचारिक रूपमा संन्यासको घोषणा गरेको छ । क्याडनाको टोरन्टोमा आयोजित ‘मनी इन द बैंक’ कार्यक्रमकाबीच सिनाले…

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने, विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्‍बाट विश्वासको मत लिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्‍बाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको…

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ नाघेको छ । शुक्रबार तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार रुपैयाँ…

माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको बैठक पेरिसडाँडामा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको बैठक काठमाडौंमा बसेको छ । बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजे सुरु भएको हो । पछिल्लो समय विकास…

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । आज रातो आलु प्रति केजी ६० रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

कतिमा हुँदै छ आज विदेशी मुद्राहरुको कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनियमदर निर्धारण गरेको छ । आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८…

यी चार प्रदेशमा आज अति भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । देशभर मनसुनी वायुको फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म सरदर स्थानको उत्तरमा अवस्थित छ । जसको प्रभावले देशभर साधरणतयादेखि पूर्णतया बदली…

किन गर्यो रास्वपा संसदीय दलको बैठक स्थगित ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित भएको छ । आज बस्न लागिएको बैठक स्थगित गरेको रास्वपाले जनाएको हो । रास्वपा संसदीय दलको…

आज आइतबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार २३ गते आइतबार तदनुसार २०२४ जुलाई ७ तारीख जेष्ठ शुक्ल पक्ष द्धितीया तिथि । आज सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भयो भने…

चट्याङ लागेर भारतको बिहारमा १९ जनाको मृत्यु

एजेन्सी । भारतको बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा…

गिरीबन्धु बारे ओली लक्षित बालेनको अर्को कटाक्ष

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे अर्को कटाक्ष गरेको छ । सामाजिक सञ्जाल फेशबुकमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौंमा मात्र…

राखेपाका सदस्य सचिव घिसिङले गरे एशिया कप खेल्ने महिला क्रिकेट टिमलाई बिदाई

तस्बिर : क्यान काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडीको बिदाई गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र…

फिस्लिङमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध

चितवन । इच्छाकामना-३ फिस्लिङ नजिकै पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरूद्ध बनेको छ । शनिबार पौने २ बजेतिर लेदोसहितको पहिरोले राजमार्ग पूर्ण रूपमा बन्द भएको डिएसपी भेषराज रिजालले जानकारी दिए ।…

ओली निवासमा खटिएका सशस्त्रका इन्स्पेक्टरको मृत्यु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षा प्रमुखका रूपमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी राजन कार्कीका अनुसार बालकोटस्थित…

ह्वात्तै बढ्यो गोलभेडाको भाउ, कति छ अन्य तरकारीको मूल्य ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले शनिबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज रातो आलु प्रति केजी ६० रुपैयाँ, लोकल सानो गोलभेडा…

आज काठमाडौंका यी स्थानमा तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा तीन घन्टा विद्युत सेवा अवरूद्ध हुने भएको छ। विद्युत प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा शनिबार बिहान ११ बजेदेखि दिउँसो…

घट्यो डलरको भाउ, कति छ अन्य विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३…

काठमाडौं उपत्यकामा भारी वर्षा, ललितपुरमा बाढीको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका विभिन्न वर्षा मापन केन्द्रहरूमा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा लम्बिन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा बस्ने र…

सिस्नेरी दक्षिणकाली सडकखण्ड पहिरोका कारण अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा-काठमाडौं जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ । यो सडक खण्ड अन्तर्गत मकवानपुरको इन्द्र सरोवर २ छेपारेमा पहिरो खस्दा बाटो…

आज शनिबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार २२ गते शनिबार तदनुसार २०२४ जुलाई ६ तारीख जेष्ठ शुक्ल पक्ष प्रतिपदा तिथि । आज सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भयो भने…

बेलायतको नयाँ प्रधानमन्त्रीमा किअर स्टार्मर नियुक्त

काठमाडौं । लेबर पार्टीका नेता किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएको छ । आम चुनावमा लेबर पार्टीले बहुमत पाएपछि त्यहाँका राजाले उनलाई प्रधानमन्त्री नियुक्त गरेको हो । हाउस अफ…

कपालका लागि प्रोटिन किन सबैभन्दा महत्त्वपूर्ण छ ? जान्नुहोस यसका फाइदा

काठमाडौं । उमेर बढेसँगै कपाल झर्नु सामान्य हो । यो पोषक तत्वको कमी र खराब आहारको कारण पनि हुन सक्छ । एक निश्चित उमेर पछि, हाम्रो शरीरले कपालको लागि आवश्यक…

क्यानले अगाडी बढायो उपाध्यक्ष सिंहसहित ४ जनालाई कारबाहीको प्रक्रिया

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले उपाध्यक्ष रोशन कुमार सिंहसहित ४ जनालाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएका छन् । बिहीबार बसेको क्यानको बैठकले उपाध्यक्ष सिंह र केन्द्रीय सदस्य माधव कर्मचार्य…

पत्रकार महासंघको निर्वाचन अनिश्चित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ । शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै निर्धारित निर्वाचन स्थगित भएको जनाएको हो । ‘निर्वाचन सम्पन्न गर्नका लागि…

रवि लामिछाने संलग्न कम्पनीले सहकारीबाट ६३ करोड ऋण खुलासा

काठमाडौं । सहकारी छानबिन समितिले पोखरामा रहेको सुप्रीम सहकारीबाट ६३ करोड भन्दा बढी रकम जीबी राई र रवि लामिछाने संलग्न कम्पनीमा प्रवाह भएको प्रमाण भेट्टाएको छ । समितिका संयोजक सूर्य…

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएको छ । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह…

सापकोटाविरुद्धको मुद्दाको निर्णय साउन २३ गते आउने

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध रिटमा आगामी साउन २३ गते निर्णय सुनाइने भएको छ । उक्त रिट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर निर्णय सुनाउने मिति तय भएको…

बागमती सरकार : राजीनामा दिन मुख्यमन्त्री पर्खाइमा एमालेका मन्त्री, मुख्यमन्त्री जम्कट्टेल भन्छन्, ‘राजिनामा कि विश्वासको मत छलफलपछि टुंगो लाग्छ’

काठमाडौं । बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाउने तयारी गरेका छन् । कांग्रेस-एमालेको नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्…

निर्वाचनमा हार निश्चित भएपछि बेलायती प्रधानमन्त्री सुनकले के भने ?

लन्डन । बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेको छ । उनले लेबर पार्टीका नेता कीर स्टार्मरलाई विजयको लागि बधाई दिएको छ । ‘बेलायतका जनताले…

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । शुक्रवार पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुन प्रति तोला १ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ४ सयमा कारोबार भईरहेको छ । नेपाली…

गोताखोरको संख्या बढाउदै सशस्त्र प्रहरीले ११० पुर्यायो

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा गोताखोरको संख्या ११० पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित सि.सं ५ गोताखोर तालिम बिहीबार १९ जनाले सम्पन्न…

यस्तो छ आज कालिमाटीमा फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले शुक्रवारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार, आज रातो आलु प्रति केजी ६० रुपैयाँ, लोकल सानो गोलभेडा…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । शुक्रबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ९० पैसा तोकिएको…

आज बिहिवारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार २१ गते शुक्रबार तदनुसार २०२४ जुलाई ५ तारीख जेष्ठ कृष्णपक्ष चतुर्थी तिथि । आज सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त…

एमालेले छाडेका ८ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने

काठमाडौं । एमालेबाट मन्त्री बनेका आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूले सम्हालेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोकेको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा…

आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं । आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका…

राजीनामा नदिने, विश्वासको मत लिने निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेको हो । प्रधानमन्त्रीले राजीनामा नदिएर…

रास्वपाले आफ्नो वेवसाइटबाट मुकुल ढकालको नाम हटायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बन गरिएका महामन्त्री डा. मुकुल ढकालको नाम पार्टीको वेवसाइटबाट हटाएको छ । बिहीबार बिहानसम्म देखिएको नाम दिउँसोबाट हटाएको हो । बुधबार बसेको उक्त पार्टीको…

तस्करीको ३३१ किलो सुन लक्की ज्वेलर्सले किनेको प्रमाण सीआईबीको हातमा

काठमाडौं । न्यूरोडस्थित लक्की ज्वेलर्सले तस्करीको ३३१ किलो सुन किनेको प्रमाण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेला पारेको छ । सुन तस्करी अनुसन्धानका क्रममा सीआईबीले काठमाडौं महानरपालिका-२२ न्यूरोडमा…

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश बाँकी

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ सकिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा दुवै पक्षको बहस सकिएसँगै अब आदेश आउन…

कांग्रेस-एमाले गठबन्धनबाट प्रतिक्रान्तिको खतरा बढ्यो : सीपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सीपी गजुरेलले कांग्रेस र एमालेको पछिल्लो गठबन्धनका कारण प्रतिक्रान्तिको खतरा रहेको बताएको छ । संविधान संशोधनमार्फत देशलाई फेरि प्रतिगमनतर्फ लैजाने प्रयास भइरहेको गजुरेलले…

रुसी राष्ट्रपति पुटिन र पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफबीच भेटवार्ता

अस्ताना । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेको छ । सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन दुवै नेता कजाकिस्तानको राजधानी अस्तानामा पुगेका थिए ।…

रास्वपाका मन्त्रीहरु राजीनामा दिनबाट ब्याक, प्रधानमन्त्रीले सदन फेस गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने र विश्वासको मत लिने अडान दोहोर्‍याएको छ । राजीनामाबारे छलफल गर्न आज बिहान बालुवाटार पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका…

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेर तोलामा १ लाख ४४ हजार…

पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्दै

काठमाडौं । फ्रान्सको पेरिसमा यही जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा नेपालबाट ७ खेलाडी सहभागि हुने भएका छन् । प्रतियोगितामा चार महिला र तीन पुरुष…

यस्तो छ आज तरकारी तथा फलफूलको बजार भाउ

काठमाडौं । बिहिवारका लागि कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ । आज रातो आलु प्रति केजी ५८ रुपैयाँ, लोकल सानो गोलभेडा प्रति…

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया…

बढ्यो डलरको भाउ, अन्य विदेशी मुद्रा कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बिहिवारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६…

यस्तो छ आजको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार २० गते बिहीबार तदनुसार २०२४ जुलाई ४ तारीख जेष्ठ कृष्णपक्ष त्रयोदशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १३ मिनेटमा भयो भने सूर्यास्त…

रास्वपाले महामन्त्री ढकाललाई गर्यो निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको एक पदाधिकारीले जानकारी दिए ।…

प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदारी प्रमुख दल नेकपा एमालेले बुधबार साँझ समर्थन फिर्ता लिँदै सरकारमा सामेल आठ मन्त्रीले सामुहिक राजीनामा दिएपछि…

बालिकामाथि बलात्कारको अभियोगमा इन्स्पेक्टर शिवाकोटी जेल चलान

काठमाडौं । आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि बलात्कारको गरेको अभियोगमा प्रहरी निरीक्षक विदुरप्रसाद सिवाकोटी जेल चलान भएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि थुनामा पठाएको हो…

राष्ट्रिय सहमतिको सरकार गठन गर्न समर्थन फिर्ता लिइयो : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी देशमा राजनैतिक स्थायित्व प्रदान गर्न सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइएको बताएको छ । सरकारलाई दिएको समर्थन फिर्ता…

महामन्त्री मुकुल ढकाललाई पदबाट आजै बर्खास्त गर्ने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई आजै पदबाट बर्खास्त गर्ने तयारी गरेका छन् । पार्टी अनुशासनभन्दा बाहिर गएर बोलेको भन्दै रास्वपाले ढकाललाई कारबाही गर्न लागेका हुन्…

समर्थन फिर्ता लिदै एमालेका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौंं । बुधबार नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । बुधबार साँझ बालुवाटार पुगेर एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामापत्र बुझाएका हुन् । उनीहरुले राजीनामा…

आज र भोलि नागढुंगा-नौबिसे सडकखण्ड राती पूर्ण रुपमा बन्द 

काठमाडौं । त्रिभुवन राजमार्ग अन्तर्गत नागढुंगा-नौबिसे सडक खण्ड बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै बुधबार…

बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ । आज…

सभापति रविले बैठकमा प्रस्ताव रोकेको मुकुल ढकालले गरे मिडिया मार्फत सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेको छ । वाक स्वतन्त्रता माथी नेतृत्वले अङ्कुश लगाएपछि महामन्त्री ढकाल मुखमा टेप…

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्यसूची निर्धारण गरेको छ । आज रातो आलुको मूल्य प्रति केजी ५८ रुपैयाँ, लोकल सानो गोलभेडा…

बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना : मौसम पूर्वानुमान

काठमाडौं । अहिले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव छ । गण्डकी, लुम्बिनी, कर्णाली र…

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२…

बढ्यो नुनको मूल्य

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत…

आज बुधबारको राशिफल

काठमाडौं । आज मिति २०८१ साल असार १९ गते बुधबार तदनुसार २०२४ जुलाई ३ तारीख जेष्ठ कृष्णपक्ष एकादशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १४ मिनेटमा भयो भने सूर्यास्त…

इजरायली सेनाले ३८ हजार प्यालेस्टाइनीको हत्या गर्‍यो : प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय

एजेन्सी । इजराइली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा गत अक्टोबरदेखि चलाइरहेको नरसंहारमा कम्तिमा ३७ हजार ९२५ प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अवधिमा कम्तिमा ८७…

बाँकेबाट ५ किलो अफिमसहित दुई जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका-१४ स्थित हवल्दारपुरबाट प्रहरीले ५ किलो ८ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । जाजरकोटको शिवालय गाउँपालिका-७ घर भई बर्दियाको बासगढी नगरपालिका-९ माछागढ…

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई मंगलबार पनि हेर्दा हेर्दैमा राखिएको छ । मंगलबार सर्वोच्च अदालतमा भएको सुनुवाइपछि अन्तिम आदेश नआएको हो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको…

प्रतीक थापालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाउने आदेश भएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको…