महिना: ६ महिना अगाडि

जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर

काठमाडौं । गायिका ज्योति मगरले हालको जेनजी आन्दोलनलाई क्रान्ति नभई अराजकता र भाडभैलो मात्र भएको टिप्पणी गरेकी छन्। उनले आन्दोलनलाई रातो घर फिल्मको आइटम गीत जस्तो भएको बताइन्। मगरले फेसबुकमा…

मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता र आगामी निर्वाचनको तयारीलाई मुख्य एजेन्डा बनाएका छन्। उनले देशलाई स्थायित्व र समृद्धिको बाटोतर्फ लैजान शान्तिपूर्ण निर्वाचन नै…

टोमाहकको जवाफ तुरुन्तै दिने पुटिनको चेतावनी

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई कडा चेतावनी दिएका छन्। रुसमाथि टोमाहक मिसाइल प्रहार भयो भने त्यसको जवाफ निर्मम हुने पुटिनले चेतावनी दिएका हुन। अमेरिकाले हालै रुसका दुई प्रमुख…

टिओबी हाम्रो नोटिसमा छ: नेपाली सेना

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा पेस्तोल बोकेर सहभागी भएको समूहबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । उक्त समूहका सदस्यहरूले ‘टिओबी (T.O.B)’ लेखिएको टिसर्ट लगाएका थिए । नेपाली सेनाले पनि सो…

जेनजीको नाममा धम्क्याउने शाहीसँग नेपाल प्रहरीको असई परिचयपत्र

काठमाडौं । जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाहीलाई प्रहरीले पक्राउ गरी उनको साथबाट प्रहरी सहायक निरीक्षक (असई) को परिचयपत्र बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका…

सिंहदरबारअगाडि एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा एसएलआर बोक्दै लुटपाट र आगजनीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति ललितपुर उपमहानगरपालिका-१३, कुसुन्तीका ३६ वर्षीय सम्राट भनिने राजु…

जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुनबहादुर शाही पक्राउ

काठमाडौं । जेनजीका नाममा विभिन्न कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेका अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६…

जेनजी भन्दै कर्मचारी थर्काउनेलाई कारबाही हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं । जेनजी आन्दोलनका नाममा विभिन्न सरकारी कार्यालयमा गएर कर्मचारी र पदाधिकारीलाई थर्काउने व्यक्तिमाथि सरकारले निगरानी बढाएको छ। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको नाममा सरकारी कामकाजमा अवरोध…

सुरक्षा चुनौतीकाबीच सशस्त्र प्रहरीले गर्‍यो १६८ जना अधिकृतको जिम्मेवारी हेरफेर

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले एकैपटक १६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमाण्ड हेरफेर गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, हालको सुरक्षा चुनौतीलाई ध्यानमा…

सिंगापुरको पासपोर्ट विश्वमा सबैभन्दा शक्तिशाली, नेपाल १०१औँ स्थानमा

काठमाडौं । हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सन् २०२५ को हेनले पासपोर्ट इन्डेक्स अनुसार सिंगापुरले पुनः विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको उपाधि कायम गरेको छ । यो सूचकांकले विश्वका देशहरूलाई उनीहरूले…

भाइटीकाको उत्तम साइत कार्तिक ६ गते बिहान ११:३९ बजे सार्वजनिक

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार आगामी कार्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीका लगाउने उत्तम…

सरकारी कार्यालयमा धम्की दिदै हिँड्ने ‘जेनजी’ अभियान्ता अर्जुनकुमार शाही ठगी र चेक बाउन्सका अभियुक्त

काठमाडौं । पछिल्ला केही महिनादेखि ‘जेनजी आन्दोलन’का नाममा सरकारी कार्यालयहरूमा पुग्ने एउटा समूह चर्चामा छ। ज्ञापनपत्र बुझाउने र अनुगमन गर्ने भन्दै भिडियो क्यामेरा बोकेर पुग्ने ती समूहका सदस्यहरू कहिले महानिर्देशकलाई…

गाजाको विनाश विश्वकै इतिहासमा दुर्लभ: १३ आणविक बम बराबर बारुद खसालियो

एजेन्सी/रफाह : विगत दुई वर्षदेखि जारी इजरायल–हमास युद्धले गाजालाई विनाशको प्रतीक बनाएको छ। संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का अनुसार इजरायलले गाजामा खसालेको विस्फोटक पदार्थको मात्रा १३ वटा आणविक बमको…

कालिमाटीबाट हराए २५ वर्षीय विष्णु कार्की, असोज ९ गतेदेखि सम्पर्कविहीन

काठमाडौं । काठमाडौंको कालिमाटी क्षेत्रबाट एक युवा पाँच दिनदेखि बेपत्ता भएका छन्। दोलखा शैलुङ गाउँपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–१३, कालिमाटीमा बस्दै आएका २५ वर्षीय विष्णु बहादुर कार्की असोज ९…

प्रचण्डको सचिवालयद्वारा ‘झुठा प्रचार’ गरेको आरोपमा पूर्वएआईजी सुवेदीविरुद्ध साइबर व्युरोमा उजुरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ। सुवेदीले हालै एक युट्युब अन्तर्वार्तामा जेनजी…

विपिन जोशी जीवित छैन: इजरायली सेना

काठमाडौं । इजरायलमा हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशी अब जीवित नरहेको इजरायली अधिकारीले पुष्टि गरेका छन्। इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाका कमान्डरले अमेरिकामा रहेका विपिनका आमा…

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुनमाथि अनुसन्धान

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) पनि मुछिएका छन्। यसअघि सोही प्रकरणमा माओवादी केन्द्रकै अर्का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर…

टिओबी टिसर्ट लगाएर पेस्तोल बोक्ने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं । टिओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोक्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जेनजी प्रदर्शनका क्रममा ‘फ्रि तिब्बत’ समर्थकहरूमाझ एक युवकले कम्मरमा पेस्तोल राखेर बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक…

भेपमार्फत सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनीमाथि विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीमा संलग्न भएको आरोप लागेको छ। आइतबार काठमाडौँबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि महरासँग…

धर्मेन्द्र बास्तोलालाई ठूलो झड्का, १६ जना नेताले गरे विद्रोह

काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टीका १६ जना नेताले पार्टी छाड्दै नयाँ राजनीतिक अभियान सुरु गर्ने घोषणा गरेका छन्। आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले पार्टीभित्र रूपान्तरण र…

विश्वका ३३ राष्ट्रका सेनालाई पछि पार्दै नेपाली सेनाले हात पारे स्वर्ण पदक

काठमाडौं । मित्रराष्ट्र बेलायतमा आयोजित एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२५ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म चलेको उक्त अन्तर्राष्ट्रिय सैनिक…

प्रचण्डको सचिवालयले ‘दुई ट्रक पैसा लगिएको’ दाबी प्रमाणित गर्न चुनौती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जेन–जी आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रक पैसा लगिएको दाबी प्रमाणित गर्न चुनौती दिएको छ। सचिवालयका तर्फबाट आइतबार जारी विज्ञप्तिमा गोविन्द…

हमासले सार्वजनिक गरेको जीवित सूचीमा नेपाली विद्यार्थी विपिन

काठमाडौं । गाजामा हमासले अपहरण गरेका बन्धकमध्ये २२ जना जीवित रहेको नयाँ सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश भएको छ। वासिङ्टन पोस्टले शनिबार सार्वजनिक गरेको सूचीमा विपिनको नाम…

नेपाल सरकारले एडीबीबाट १३ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने

काठमाडौं । नेपाल सरकारले एसियाली विकास बैंक (ADB) बाट १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने भएको छ। असोज २३ गते बसेको मन्त्रिपरिषद्…

चार जेनजी मन्त्री बन्दै, सोमबारसम्ममा शपथ लिने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका प्रतिनिधिलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। आगामी सोमबारसम्म चार जना नयाँ मन्त्रीले शपथ लिने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।…

प्रहरीका चार डिआईजी एआईजीमा बढुवा, दर्ज्यानी चिन्हद्वारा सम्मान

काठमाडौं । नेपाल प्रहरीका चार डिआईजीलाई प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले एआईजीमा पदोन्नति गर्दै दर्ज्यानी चिन्हद्वारा सम्मान गरेको छ। पदोन्नति पाउने अधिकारीहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार…

शीतलनिवासमा सर्वदलीय बैठक सुरू

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार साँझ शीतलनिवासमा सर्वदलीय बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिपरिषद्का सदस्य र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रपतिको पहलमा बोलाइएको…

ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी र युवा संघ खटिने

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा रहेका सुरक्षाकर्मी घटाएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा अब भूपू सैनिक, भूपू प्रहरी र पार्टी निकट राष्ट्रिय युवा संघका कार्यकर्ताले गर्ने भएका छन्।…

काठमाडौं प्रशासनले एमाले निकट युवा संघको र्‍याली र सभा गर्न रोक लगायो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले) सम्बद्ध युवा संघ नेपाललाई काठमाडौंमा आयोजना गर्न लागिएको मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ। युवा संघले असोज २५ गते काठमाडौंको…

सरकारले सुरक्षा फिर्ता गरेपछि प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना खटिने

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना खटिएका छन्। गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटाएका पूर्वपदाधिकारीहरूको सुरक्षा…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सचिवालय बैठक बोलाएको छ। असोज २२ गते बसेको बैठकको निरन्तरताका रूपमा आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो।…

केपी ओली र सीके राउतबीच गुण्डुमा भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ। बिहीबार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित ओली निवासमा…

९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग अख्तियारले लियो बयान

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भेपमा लुकाएर ल्याइएका ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका छन्। अख्तियारले…

बालेनको समर्थन रास्वपालाई, कुलमानलाई सभापति बनाउने तयारी

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले हालै स्वतन्त्र राजनीतिक शक्तिहरूबीचको एकता र सहकार्यलाई बलियो बनाउने संकेत दिएका छन्। विश्वसनीय स्रोतका अनुसार उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गर्ने तयारी…

ओली र लेखकविरुद्धको जाहेरी आयोगले प्रहरी परिसरमै पठायो फिर्ता

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता गरिएको जाहेरी जाँचबुझ आयोगले फिर्ता पठाएको छ। जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनामा…

ओली र दाहालको सुरक्षामा कटौती : मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता बोलायो गृह मन्त्रालयले

काठमाडौं । गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटाएको भन्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा कटौती गरेको छ। मन्त्रालयका उच्च स्रोतका…

बालेन र सुदनविरुद्ध देशैभर जाहेरी दिने अखिलको घोषणा

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अखिल (अनेरास्ववियु) ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र हामी नेपालीका संस्थापक सुदन गुरुङ विरुद्ध देशभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने घोषणा गरेको…

बालेन्द्र साह र सुधन गुरुङविरुद्ध युवराज सफलले दिए राजद्रोहको मुद्दामा किटानी जाहेरी

काठमाडौं । सामाजिक अभियन्ता युवराज सफल ले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाली’ का संस्थापक सुधन गुरुङ विरुद्ध राजद्रोहको मुद्दा दर्ता गर्न माग गर्दै जिल्ला प्रहरी परिसर…

प्रमुख तीन दलका शिर्ष नेतामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा अनुसन्धान सुरु

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देशका प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू र उनीहरूको पारिवारिक सदस्यहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ। विभागका अनुसार निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी…

महेश बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्न थप प्रमाण पेश गर्नु : अदालत

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे काठमाडौं जिल्ला अदालतले थप प्रमाण पेस गर्न आदेश दिएको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उक्त आदेश…

बालेन र सुधनविरुद्ध किटानी जाहेरी लिएर परिसर जाँदै अखिलका नेताहरू

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किटानी जाहेरी दिन खोजिएपछि सो पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले त्यसको प्रतिवादस्वरूप काउन्टर जाहेरी दिने तयारी गरेको छ। अनेरास्ववियुका नेताहरू काठमाडौं महानगरपालिकाका…

गृहमन्त्रीलाई प्रहरीको सुझाव : लुटिएका हतियार चलाउन सक्ने अपराधी बाहिरै छन्, प्रदर्शन रोक्नुस

काठमाडौं । वरिष्ठ प्रहरी अधिकारीहरूले जेनजी आन्दोलनको प्रदर्शनमा ठूलो सुरक्षा जोखिम हुनसक्ने भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल प्रदर्शन रोक्न आग्रह गरेका छन्। सोमबार साँझ गृहमन्त्रीसँग भेट गरेका प्रहरी प्रमुखसहितका अधिकारीहरूले…

एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम प्रस्थान

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम प्रस्थान गर्दैछ। समूह ‘एफ’ मा रहेको नेपालले भियतनामसँग हुने होम र अवे दुवै खेल यहीँमै खेल्नेछ। खेल…

संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिर हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकमा राजनीतिक परिस्थिति सम्बन्धमा विस्तृत ब्रिफिङ दिएका छन्। सोमबार बसेको केन्द्रीय कार्यालय बैठकमा उनले पछिल्ला घटनाक्रम, संसद् पुनर्स्थापनाको…

आमाको हत्या अभियोगमा जेनजी आन्दोलनका भाइरल युवा पक्राउ

धादिङ । जेनजी आन्दोलनका क्रममा प्रहरीसँग विवाद गर्दै भाइरल बनेका एक युवकलाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। आइतबार राति धादिङमा भएको घटनापछि उनीमाथि मुद्दा दर्ता गरी…

ओली र लेखकविरुद्ध जाहेरी दर्ता नभएपछि सुदन गुरुङको चेतावनी, प्रहरी उच्च सतर्कतामा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकविरुद्ध जाहेरी दर्ता नहुँदा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले सडकबाटै प्रतिकार गर्ने चेतावनी दिएका छन् । गुरुङसहित आन्दोलनकारी टोलीले…

ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगे सुदन गुरुङ, भएन दर्ता

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन् । जेनजी अगुवा गुरुङसहित सोमबार…

नेपाली सेनाको हेलिकप्टरमार्फत चार गर्भवती महिलाको उद्धार

काठमाडौं । नेपाली सेनाको हेलिकप्टरमार्फत चार जना गर्भवती महिलाको हवाई उद्धार गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरीका लागि हवाई…

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै, विशेष महाधिवेशन केन्द्रित छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विशेष महाधिवेशनका तयारीलाई गति दिन आज पार्टी सचिवालय बैठक बोलाएको छ। राजधानी पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा आगामी राजनीतिक दिशा र संगठनात्मक योजना तय…

विप्लव नेकपाको आकस्मिक केन्द्रीय समिति बैठकः मुख्य एजेन्डा निर्वाचन र वाम एकता

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो राजनीतिक परिस्थिति र आगामी निर्वाचन रणनीतिबारे निर्णय गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। नियमित बैठक सम्पन्न भएको एक महिनापछि…

ज्योतिषको गलत सूचनाले लाङटाङ ट्रेकिङमा मानवीय क्षति : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले ज्योतिषीहरूको गलत सूचनाका कारण लाङटाङ क्षेत्रमा मानवीय क्षति भएको हुनसक्ने बताएका छन्। भौतिक पूर्वाधार मन्त्रालयमा…

सङ्खुवासभामा पहिरोले अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला–लेगुवा सडक खण्डमा झरेको पहिरो हटाइएपछि सडक पुनः सञ्चालनमा आएको छ। अविरल वर्षासँगै गएको पहिरोका कारण सो सडक खण्ड दिनभर अवरुद्ध भएको थियो। यातायात रोकिएपछि…

सप्तकोसीको सबै ढोका खोलिए

विराटनगर । लगातार वर्षाले सप्तकोशी नदीमा पानीको बहाव तीव्र गतिमा बढेपछि कोशी ब्यारेज क्षेत्रमा आइतबार उच्च सतर्कता घोषणा गरिएको छ। पानीको सतह पुलसम्म आइपुगेपछि ब्यारेजका सबै ५६ ढोका खोलिएको छ…

कोशी ब्यारेजका ५० ढोका खोलिए

सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको वहाव तीव्र गतिमा बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका आज बिहान खोलेर नदीको बहाव नियन्त्रण गर्ने प्रयास गरिएको छ। जिल्ला प्रहरी…

मन्त्री घिसिङद्वारा चोभार–गल्छी क्षेत्र निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन्। मन्त्री घिसिङसँगै सहरी विकास सचिव गोपाल सिग्देलले पनि…

आइतबार र सोमबार बिदा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ। अविरल वर्षासँगै आएको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै गृह मन्त्रालय स्रोतले दुई दिन थप बिदा दिने निर्णय भएको जानकारी दिएको…

पाँचथरमा बोलेरो दुर्घटना, ६ जनाको मृत्यु, ६ घाइते

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा आज बिहान ठूलो सवारी दुर्घटना भएको छ। ताप्लेजुङबाट इटहरी जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेपछि…

तमोर नदीमा गाडी दुर्घटना, ६ घाइतेको उद्धार

काठमाडौं । पाँचथरको कुम्मायक–३ कात्तिके क्षेत्रमा आज बिहान तमोर नदीमा गाडी खस्दा ६ जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी अस्पताल पठाइएको छ। दुर्घटनास्थलमा खटिएका डीएसपी अनिशकुमार कर्णका अनुसार पाँच…

सबै बन्धक रिहा गर्न हमास तयार, विपिन जोशीको अवस्था सार्वजनिक हुने आशा

काठमाडौं । गाजामा जारी संघर्षबीच हमासले सबै बन्धक रिहा गर्न सहमति जनाएको छ। यसले बन्धक बनेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे पनि छिट्टै जानकारी आउने आशा बढाएको छ। अमेरिकी राष्ट्रपति…

विपद् जोखिमविरुद्ध जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेता तथा कार्यकर्तालाई विपद् जोखिमविरुद्ध सक्रिय हुन निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी…

पहिरोका कारण नागढुंगाबाट गाडी धमाधम काठमाडौं फर्किदै

काठमाडौं । शनिबार बिहान नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि यात्रु र सवारी साधनलाई प्रहरीको अनुरोधमा काठमाडौं फर्काइएको छ। नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान साढे ९ बजे सम्ममा…

विपद् जोखिममा तयारी रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। शुक्रबार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्दै…

उज्यालो नेपाल पार्टीसँग कुनै संवाद भएको छैन : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले ‘उज्यालो नेपाल पार्टी’ (उनेपा) सँग कुनै पनि प्रकारको संवाद नभएको स्पष्ट पारेका छन्। उनले उनेपाले प्रचार गरेको जुम मिटिङमा समेत आफू…

बर्दिबासमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २६ जना घाइते

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–१० खयरमारामा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक…

जेनजी आन्दोलनमा आगोले क्षतिग्रस्त नक्सालस्थित भाटभटेनी आफैं भत्किन थाल्यो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लागेको आगलागीले व्यापक क्षति पुगेको नक्सालस्थित भाटभटेनी सुपरमार्केट आगलागीपछिका केही दिनमै आफैं भत्किन थालेको छ। शुक्रबार बिहानैदेखि भवनका विभिन्न भाग खस्न थालेपछि आसपासका क्षेत्रमा सतर्कता…

नागरिक उड्डयन प्राधिकरणद्वारा हवाई भाडादर सर्बजनिक

काठमाडौं । दशैं, तिहार तथा छठजस्ता नेपालीहरुको महान चाडको अवसरमा हवाई यात्राको चाप अत्यधिक हुने भएकाले टिकट बिक्रीमा पारदर्शिता कायम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले स्पष्ट निर्देशन दिएको…

सरकार चलाउनेको बुद्धि नहुँदा ७६ जेनजी युवाको ज्यान गयो : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा भएकाको बुद्धि नपुग्दा जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताएकी छन्। विजया दशमीका दिन शहीद परिवारसँग भेट्दै उनले मृतकका परिवारलाई सहयोग…

भ्रष्टाचारीलाई कारबाही नगरेसम्म चुनाव सम्भव छैन: गृहमन्त्री शर्मा

काठमाडौं । गृहमन्त्री ओमप्रकाश शर्माले देशमा रहेका ठूला भ्रष्टाचार प्रकरणमा ठोस कारबाही नगरी निष्पक्ष चुनाव सम्भव नहुने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले जनताको विश्वास पुनःस्थापना…