लेखक: Global Galaxy News

आफ्नो फेसबुक पेज हटाएपछि मेटाविरुद्ध अमेरिकी वकिल मार्कले हाले मुद्दा

काठमाडौं । अमेरिकामा बसोबास गर्ने वकिल मार्क स्टिफन जुकरबर्गले सामाजिक सञ्जाल कम्पनी मेटाविरुद्ध मुद्दा दायर गरेका छन्। फेसबुकले उनको व्यक्तिगत र व्यवसायिक पेजलाई पटक–पटक ‘मार्क जुकरबर्ग सीईओको नक्कल गरेको’ भन्दै…

फेशबुकसहित ८ सामाजिक सञ्जाल आयो सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले बन्द गर्ने निर्णय गरेको २६ सामाजिक सञ्जालमध्ये ८ वटा सञ्चालक कम्पनी सरकारको सम्पर्कमा आएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई…

दर्ता नभएका सामाजिक सञ्जाल नेपाल टेलिकमले गर्यो बन्द

काठमाडौं । नेपाल टेलिकमले सरकारको निर्देशनअनुसार दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरू बन्द गरेको जनाएको छ। बिहीबार मात्रै सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई दर्ता नभएका सामाजिक सञ्जाल रोक्न निर्देशन दिएको थियो। सो…

दर्ताका लागि निवेदन दिएपछि बन्द हुनबाट जोगियो हाम्रो पात्रो

काठमाडौं । सूचना प्रविधि मन्त्रालयमा दर्ताका लागि निवेदन दिएपछि ‘हाम्रो पात्रो’ एप बन्द नहुने भएको छ। सूचीकरणका लागि ‘हाम्रो पात्रो’ ले आधिकारिक रूपमा निवेदन दिएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी…

फेशबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न प्राधिकरणलाई सञ्चार मन्त्रालयको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। मन्त्रालयले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता नभएका सामाजिक…

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा सुरू भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ। साथै, आगामी…

कपनमा रास्वपा नेता वदन भण्डारीमाथि आक्रमण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सार्वजनिक मामिला विभागका सचिव वदन भण्डारीमाथि गएराति कपनको प्रगति चोकमा अज्ञात समूहले आक्रमण गरेको छ। मोटरसाइकलमा आएका तीन जनामध्ये दुई जनाले रड प्रहार…

अनेमसंघ क्रान्तिकारीको ७ औँ सम्मेलन आजदेखि, प्रचण्डद्वारा उद्घाटन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ। बुधबार दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…

वरिष्ठ सेलो गायिका इन्दिरा गोलेको निधन

काठमाडौं । नेपाली लोक तथा सेलो संगीतकी चर्चित गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा निधन भएको छ। उनको निधन बुधबार बिहान करिब २ बजे ललितपुरको हात्तीवनस्थित आफ्नै अपार्टमेन्टमा भएको…

बेइजिङमा सैन्य परेड, २६ राष्ट्र प्रमुखको उपस्थिति

काठमाडौं । चीनको राजधानी बेइजिङमा २६ भन्दा बढी राष्ट्र प्रमुखहरूको उपस्थितिमा बुधबार बिहान भव्य सैन्य परेड सुरु भएको छ। परेड समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर…

फेसबुकबाट कमाएर सिधै नेपाली बैंक खातामा रकम

काठमाडौं । नेपालका फेसबुक प्रयोगकर्ताले अब आफ्ना कन्टेन्टबाट कमाएको रकम सिधै नेपालकै बैंक खातामा प्राप्त गर्न सक्ने भएका छन्। विश्वकै ठूलो सामाजिक सञ्जाल कम्पनी मेटाले नेपालमा कन्टेन्ट मोनेटाइजेसन सुविधा विस्तार…

लिपुलेक विवादमा चीनले शिकारलाई शिकारी कहाँ न्याय माग्न पठाइयो : बास्कोटा

काठमाडौं । लिपुलेक सीमा विवादमा नेपालले आफ्नो दृढ अडान कायम राख्दै आएको छ। पूर्वमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नेपालले आफ्नो भूभागमाथि भएको अतिक्रमणविरुद्ध स्पष्ट र कडा अडान लिनुपर्नेमा जोड दिएका…

गोंगबुबाट करोडौं अवैध रकमसहित एक जना पक्राउ

काठमाडौं । गोंगबुस्थित एक घरमा छापा मार्दा प्रहरीले झन्डै ४ करोड रुपैयाँ बराबरको अवैध रकमसहित सुनका ढिक्का बरामद गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका…

दोस्रो विवाह बारे डा. लेखजंगको प्रतिक्रिया

काठमाडौं । रुपन्देही-३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका न्युरोचिकित्सक डा. लेखजंग थापाले आफ्नो निजी जीवनबारे उठेका प्रश्नको प्रष्टिकरण दिएका छन्। सम्बन्ध विच्छेदपछि दोस्रो विवाह गरेको स्वीकार गर्दै उनले…

नारायणकाजीविरूद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्चद्वारा लिखित जबाफ माग

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग लिखित जबाफ मागेको छ। मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले लिखित जबाफ पेश गर्न…

मनाङ उपनिर्वाचन : भदौ १९ देखि दल दर्ता सुरु

काठमाडौं । मनाङ क्षेत्र नं. १ (२) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले भदौ १९ गतेदेखि दल दर्ता प्रक्रिया सुरु हुने जनाएको छ। आयोगले मंगलबार सूचना जारी गर्दै…

विद्यार्थी संगठनको माग : निजि विद्यालय खोल्न रोक लगाऊ

काठमाडौं । १७ विद्यार्थी संगठनहरूले सरकारले ल्याउन लागेको शिक्षा विधेयक विद्यार्थीमैत्री हुनुपर्ने भन्दै निजी शिक्षण संस्था खोल्न अनुमति दिने प्रावधानलाई सदाका लागि बन्द गर्न माग गरेका छन्। नेविसंघ, अनेरास्ववियु लगायतका…

फेसबुकले नेपालमा सुरु गर्‍यो कन्टेन्ट मोनिटाइजेसन सुविधा

काठमाडौं । मेटाले अब नेपाली फेसबुक कन्टेन्ट क्रियटरलाई प्रत्यक्ष आम्दानी गर्ने सुविधा उपलब्ध गराउन थालेको छ। यसै सातादेखि फेसबुकमा ‘कन्टेन्ट मोनिटाइजेसन’ सुविधा सुरु भएको हो। यसअघि फेसबुकले इन–स्ट्रिम एड्स (भिडियोमा…

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च दर प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको हो।…

साँगा झोलुङ्गे पुल अवरोध प्रकरणमा आशिका तामाङसहित दुई जनालाई कैद

भक्तपुर । भक्तपुर जिल्ला अदालतले झोलुङ्गे पुल अवरोध प्रकरणमा संलग्न आशिका तामाङ र शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको छ। न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव गरेको ठहर गर्दै…

रास्वपा नेता कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ

बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन्। चितवनको कालिका नगरपालिका-५ पदमपुर निवासी कँडेललाई रुपन्देही…

इजरायलले सुरु गर्‍यो गाजामा कब्जा अभियान

काठमाडौं । विश्वव्यापी आलोचना भइरहेका बेला इजरायलले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत सैन्य कारबाही सुरु गरेको छ। इजरायली सेनाले गाजाको बाहिरी क्षेत्र नियन्त्रणमा लिएको दाबी गर्दै कब्जाको तयारी स्वरूप जैतुन…

रविलाई थुनामै पठाउने रूपन्देही जिल्ला अदालतको आदेश

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले थुनामै पठाउने आदेश दिएको छ। सोमबार जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासमा भएको सुनुवाइपछि लामिछानेलाई हिरासतमै…

रवि लामिछानेको रिहाइ निवेदनमाथि सुनुवाइ सकियो, आजै आदेश आउने सम्भावना

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहाइसम्बन्धी निवेदनमाथि रुपन्देही जिल्ला अदालतमा आज सुनुवाइ सकिएको छ। अदालतले आजै आदेश सुनाउने उच्च…

सीआईए अधिकारीका छोरालाई पुटिनले दिए ‘अर्डर अफ लेनिन अवार्ड’

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी गुप्तचर संस्था सीआईएका वरिष्ठ अधिकारीका छोरालाई ‘अर्डर अफ लेनिन अवार्ड’ पुरस्कार प्रदान गरेका छन्। उनले उक्त सम्मान अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत…

आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ

काठमाडौं । राजधानीको पशुपति आर्यघाटमा जलाउन तयारी गरिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार पक्राउ पर्ने…

संगठन निर्माणमा माओवादी, खानिखोला-४ भ्याली सम्पर्क मञ्चको भेलामा दर्जनौं युवाहरु माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका वडा नं. ४ भ्याली सम्पर्क मञ्चको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम शनिबार काठमाडौं जडिबुटीस्थित इन्द्रशान बैंक्वेटमा भएको हो ।…

शर्मिला वाइबा पोखराबाट पक्राउ

पोखरा । प्रहरीले आफूलाई अभियन्ता दाबी गर्दै आएकी शर्मिला वाइबालाई मंगलबार पोखराको लेकसाइडबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतका अनुसार वाइबामाथि साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भएको…

दुर्गा प्रसाईलाई रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको यसअघिको थुनामा राख्ने आदेश उल्टाउँदै प्रसाईसहितका…

विप्लव नेकपासँग पार्टी एकता गर्ने माओवादीको केन्द्र निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ। सोमबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग छिट्टै…

अध्यक्ष प्रचण्डद्वारा जनार्दनलाई आत्मसमीक्षा गर्न आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन्। सोमबार बसेको स्थायी समिति बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष…

जनार्दन लक्षित श्रेष्ठको टिप्पणी : माइन्युटमा दायाँबायाँ हुँदैन, हस्ताक्षर गरिहाल्नुपर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै बैठकको माइन्युटमा हस्ताक्षर नगर्ने प्रवृत्ति तुरुन्त अन्त्य गर्न आग्रह गरेका छन्। सोमबार बसेको माओवादी…

माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज प्रचण्डले जबाफ दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरूले उठाएका प्रश्न र सुझावको जवाफ दिने भएका छन्। पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान ११ बजे…

समाजवादी क्रान्ति सफल पार्न व्यापक ध्रुवीकरण आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा समाजवादी क्रान्ति सफल बनाउनका लागि व्यापक राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताएका छन्। आइतबार राजधानीको संवाद डबलीमा आयोजित दुई पुस्तक…

जनार्दनलाई धेरै स्पेस दिएकाले मैमत्त भएको हरिबोल गजुरेलको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पार्टीभित्रको नेतृत्व हासिल गर्ने प्रक्रिया र पछिल्ला आन्तरिक विवादबारे टिप्पणी गरेका छन्। माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा बोल्दै गजुरेलले कम्युनिष्ट पार्टीमा…

माओवादीमा हिजो विप्लव अतिवादी थिए, आज जनार्दन : पासाङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ लाई अतिवादी प्रवृत्तिको भएको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार…

बागमती प्रदेशका मुख्यमन्त्री लामाले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि लामाले आज प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन्। गत साउन १४ गते सम्पन्न…

सर्तसहित बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज राजीनामा दिदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन्। साउन १४ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी भएपछि, लामा पार्टी…

अमेरिकी पनडुब्बी तैनाथपछि रुसको चेतावनी : ती दुई पनडुब्बी पहिलेदेखि नै हाम्रो निसानामा छन्

काठमाडौं । अमेरिका र रुसबीचको कूटनीतिक तनाव पुनः उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको नजिकै दुई परमाणु पनडुब्बी तैनाथ गर्ने आदेश दिएका छन्, जसपछि दुई शक्तिराष्ट्रबीच वाकयुद्ध चर्किएको…

प्रधानमन्त्री र मन्त्रीहरूले अब आफ्नै तलब तोक्न सक्ने

काठमाडौं । अबदेखि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्न सक्ने भएको छ। संघीय संसद्ले पारित गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपतिको प्रमाणीकरणपछि यो व्यवस्था लागू भएको हो। साउन…

पूर्वमन्त्री किराँतीले विप्लवलाई दिए जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटो उपहार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद तथा पूर्व पर्यटनमन्त्री सुदन किराँतीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेटेर जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेलको तस्बिर दिएका छन्।ललितपुरको हरिसिद्धिस्थित…

रुसनजिकै आणविक पनडुब्बी तैनाथ गर्न ट्रम्पको आदेश, गम्भीर परिणाम भोग्न रुसलाई चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग बढ्दो तनावका बीच रुसनजिकै दुई आणविक पनडुब्बी तैनाथ गर्ने आदेश दिएका छन्। उनले रुसलाई “गम्भीर परिणाम भोग्नुपर्ने” चेतावनी पनि दिएका छन्। ट्रम्पले सामाजिक…

गुण्डा नाइके चक्रे मिलनसहित ४७ जनाभन्दा बढी पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीको विशेष अपरेसनमा ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न ४७ जना भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा चर्चित गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन…

बास्तोला नेतृत्वको नेकपा (बहुमत) का दुई नेता निष्कासित

काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले पार्टीका पोलिटब्युरो सदस्य पूर्ण बहादुर विक ‘रक्तिम’ र केन्द्रीय सदस्य शरद रसाइलीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। सो पार्टीका महासचिव…

४९ जना यात्रु सवार रूसी जहाज सम्पर्कविहीन

मस्को । ४९ जना सवार रूसी जहाज सम्पर्कविहीन भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एपी का अनुसार बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो। साइबेरियामा आधारित एयरलाइन्स एन्गारा ब्लागोभेसचेन्स्कबाट…

तारकेश्वरमा युवतीको शव फेला

काठमाडौं । काठमाडौंको तारकेश्वरमा युवतीको शव भेटिएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर-८ पिपलडाँडास्थित खेल मैदानको रेलिङमा झुण्डिएको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी…

सुर्खेतमा नक्कली नोट र लागूऔषध अफिमसहित पाँच जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ठूलो परिमाणमा नक्कली नेपाली नोट र लागूऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एकजना सञ्चार संस्था सञ्चालन गर्ने सञ्चालकसमेत रहेका छन्। प्रहरीका…

ट्रम्पको युद्धविराम चेतावनीमा रुसको प्रतिक्रिया : “५० दिनको समयसीमा दिनुको अर्थ के?”

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ५० दिनभित्र युक्रेनसँग युद्धविराम नगरे कडा भन्सार शुल्क लगाउने चेतावनी दिएपछि रुसले त्यसप्रति औपचारिक प्रतिक्रिया जनाएको छ। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ट्रम्पको चेतावनीप्रति…

बिचौलियासँग ७८ लाखको घुस डिल प्रकरणमा मुछिएपछि सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। केही दिनअघि कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्न र भूमि समस्या समाधान आयोगको जिल्ला अध्यक्ष नियुक्त…

इरानसँगको युद्धले अमेरिकाले केही प्राप्त गर्न सक्दैन : खामेनी

एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले अमेरिकालाई कडा चेतावनी दिएका छन्। उनले एक भिडियो सन्देशमार्फत् अमेरिकाले इरानसँगको युद्धबाट केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पारेका छन्। राज्य सञ्चालित…

आक्रमण दोहोरियो भने अमेरिकाले फेरि गतिलो थप्पड खान सक्छ : खामेनी

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनीले अमेरिकालाई कडा सन्देश दिँदै पुनः आक्रमण गरे मध्यपूर्वका सबै अमेरिकी सैन्य अड्डालाई निशाना बनाइने चेतावनी दिएका छन्। बिहीबार टेलिभिजनमार्फत् सम्बोधन गर्दै ८६…

इरानविरुद्ध अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन : ब्रिक्स

काठमाडौं । अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको हालको सैन्य आक्रमणप्रति ब्रिक्स समूहले गम्भीर चिन्ता व्यक्त गरेको छ। ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका लगायत हालै सम्मिलित सदस्य राष्ट्रहरूद्वारा जारी संयुक्त…

युद्ध विरामको सम्झौता भएको छैन : इरान

काठमाडौं । इरानले कुनै पनि युद्धविरामको सम्झौता नभएको बताएको छ। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जालमा लेख्दै अहिलेसम्म युद्धविराम वा सैन्य कारवाही बन्द गर्ने कुनै सहमति नभएको बताएको हो। इरानले…

इजरायलले आक्रमण रोके जवाफी कारबाही रोक्ने इरानको घोषणा

काठमाडौं । इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू पनि तयार रहेको इरानले बताएको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले इजरायलले आफ्नो ‘अवैध आक्रमण’ तत्काल रोकेमा इरानले पनि आफ्नो जवाफी…

भिजिट भिसा प्रकरण : उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले…

इरानलाई परमाणु वारहेड दिने रुसको घोषणा

काठमाडौं । अमरिकाले इरानका परमाणु ऊर्जा केन्द्रहरुलाई निसाना बनाएपछि रुसले कडा प्रतिक्रिया दिएका छन् । रुसको सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले अमेरिकालाई चेतावनी दिँदै इरानलाई परमाणु वारहेड दिन…

अमेरिकाले खतरनाक युद्धको सुरुवात ग‍र्‍यो : इरान

काठमाडौं । इरानको आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणलाई ‘खतरनाक युद्धको सुरुवात’ भन्दै इरानले कडा आपत्ति जनाएको छ । इरानी परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा सो आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्र र…

इरानमाथी अमेरिकाले गर्यो आक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हवाई आक्रमणपछि राष्ट्रकाे नाममा सम्बोधन गर्ने घोषणा गरेको छ । वाशिङटन, डीसीको स्थानीय समयअनुसार राति १० बजे उनले राष्ट्रका नाममा सम्बोधन गर्ने…

इरानमाथी आक्रमण गर्ने योजना ट्रम्पद्वारा स्वीकृत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरेको छ । बिबिसीका अनुसार आक्रमणको योजना स्वीकृत गरे पनि प्रत्यक्ष सहभागी हुने कि इजरायललाई सहयोग गर्ने भन्ने विषयमा…

ट्रम्पलाई इरानको जवाफ : युद्ध सुरु भइसक्यो, इजरायलसँग सम्झौता हुँदैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनासर्त आत्मसमर्पण गर्न भनेपछि इरानले त्यसको कडा जवाफ दिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायलविरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा…

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा राजावादीले आयोजनाको आन्दोलन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौं जिल्ला…

इरानद्वारा इजरायली गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा मिसाइल आक्रमण

काठमाडौं । इजरायल र इरानबिचको द्वन्द्व पाँचौँ दिन पनि जारी छ । इरानले मंगलबार तेल अभिभमा रहेको इजरायलको गुप्तचर एजेन्सी मोसादको मुख्यालयमा हवाई आक्रमण गरेको छ । यसबाहेक सैन्य गुप्तचरसँग…

इरानको राजधानी तेहरान खाली गर्न ट्रम्पको चेतावनी

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तुरुन्तै खाली गर्न चेतावनी गरेपछि तेहरानमा इजरायली आक्रमण बढेको छ। तेहरानमा भएको पछिल्लो आक्रमणमा भएको मानवीय हताहतीको रिपोर्ट आएको छैन। ट्रम्पको चेतावनीपछि…

युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-११ बस्ने कपिलवस्तु…

संसारकै सफल मानिएको इजरायली प्रतिरक्षा प्रणाली “आइरन डोम” इरानी मिसाइल रोक्न असफल

काठमाडौं । इरानले इजरायलका दुई शहरमा मिसाइल प्रहार गरेको छ । इजरायलको राजधानी तेल अभिभ र बन्दरगाहाको सहर भनेर चिनिने हाइफामा सोमबार बिहान मिसाइल प्रहार गरेको हो । अलजजिराका अनुसार…

फेसबुकमा ‘अलबिदा’ भन्दै स्टाटस लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा फेला

काठमाडौं । फेसबुकमा ‘अलबिदा’ भन्दै स्टाटस लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन्। उनलाई जिल्ला प्रहरी परिसरको टोलीले चिकित्सक डा‍. केशव श्रेष्ठलाई बालाजुबाट फेला पारेको जिल्ला प्रहरी परिसर…

मकवानपुरको राक्सिराङबाट लागूऔषध, पेस्तोल र गोलीसहित एक जना पक्राउ

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका-१ का राजु स्याङतान लागूऔषध र हतियारसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, विशेष सूचनाका आधारमा गरिएको छापामा स्याङतानको घरबाट २ थान पेस्तोल, २५…

रास्वपाका सभापति रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा अदालतमा मुद्दा दर्ता

काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय पर्साले शुक्रबार नै सानोपाइला बचत तथा…

इजरायल विरूद्धको ‍हमलामा इरानलाई यमनबाट हुथीको सहयोग

रासस/एएफपी : इरान समर्थित यमनको हुथी समूहले इजरायलमाथि हमला गरेको दाबी गरेको छ। शुक्रबार इजरायलले इरानमा प्रहार गरेपछिको जबाफी हमलामा आफूहरूले इरानलाई सघाएको हुथीले जनाएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका…

यसअघिका सबै सरकारको छानबिन गर्ने प्रतिबद्धतापछि माओवादी सदन खोल्न तयार भएको हो : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले यसअघिका सबै सरकारको छानबिन गर्ने प्रतिबद्धतापछि आफूहरू सदन खोल्न तयार भएको बताएको छ । भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाको…

इजरायलमा रहेका नेपालीहरूलाई राजदूतावासको आग्रह (सूचनासहित)

काठमाडौं । नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । इजरायल-इरान युद्धका कारण धनजनको क्षति पुगिरहेको अवस्थामा इजरायलस्थित नेपाली राजदूतावासले सुरक्षित रहन आग्रह गरेको हो । दूतावासले…

अमेरिकामाथि आक्रमण गरे इरानमाथी सम्पुर्ण सैन्य शक्ति प्रयोग गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आक्रमण रोकेर वार्तामा आउन आग्रह गरेका छन् । अन्यथा अमेरिकाले सम्पूर्ण सैन्य शक्ति प्रयोग गरेर इरानमाथि आक्रमण गर्ने उनको चेतावनी छ । मध्यपूर्वमा…

अमेरिका र इरानबीच हुने भनिएको वार्ता रद्द

काठमाडौं । अमेरिका र इरानबीच हुने भनिएको वार्ता रद्द भएको छ। इरानको परमाणु कार्यक्रम रोक्ने विषयमा अमेरिका र इरानबीच दुई महिनादेखि वार्ता गर्दै आएको थियो। आइतबार छैटौं पटक दुई देशका…

इरानले प्रत्याक्रमणलाई तीव्र पारेपछि इजरायली प्रधानमन्त्री नेतन्याहूलाई सारिए सुरक्षित स्थानमा

काठमाडौं : इजरायल र इरानबीच युद्ध थप चर्किएको छ। दुवै देशले एकअर्काविरुद्ध शक्तिशाली मिसाइल प्रहार गरिरहेका छन्। बिहीबार राति इजरायलले आक्रमण गरेपछि इरानले जवाफी आक्रमण सुरु गरेको हो। इजरायलले गरेको…

इरानको चेतावनी : इजरायललाई सहयोग गरे अमेरिका, बेलायत र फ्रान्सको सैन्य अखडालाई निशाना बनाउने

एजेन्सी । इरानले अमेरिका, बेलायत र फ्रान्सलाई इजरायललाई सहयोग नगर्न चेतावनी दिएको छ। उनीहरूले इजरायललाई समर्थन गरेमा इरानले ती देशसँग सम्बन्धित सैन्य अड्डा र जहाजलाई निशाना बनाउने इरानको सरकारी सञ्चारमाध्यमले…

इजरायली हवाई आक्रमणले इरानको आणविक संरचनामा क्षति, मुख्य यूरेनियम प्रशोधन संयन्त्र सुरक्षित

काठमाडौं । इजरायली हवाई आक्रमणहरूका कारण इरानको केही भुईंमाथिका आणविक अनुसन्धान केन्द्रहरू र पूर्वाधारमा क्षति पुगेको छ। तर, अन्तर्राष्ट्रिय अप्रसार तथा इरानी विषयका विज्ञहरूका अनुसार, इरानले गहिरो भूमिगत संरचनामा राखेका…

मध्यपूर्वमा चुलियो तनाव : इजरायलले इरानमाथी आक्रमण गरेपछि चीनको निन्दा

एजेन्सी । इरान र इजरायलबीच आक्रमण-जवाफी आक्रमणले मध्यपूर्वको तनाव चुलिएको छ। इरानले इजरायलका तेल अभिभ, हाइफा र जेरुसेलम सहरमा सयौँ मिसाइल प्रहार गरेपछि इजरायलले पनि इरानको इस्फाहानस्थित आणविक केन्द्रमा हमला…

इरानी आक्रमणबाट इजराइलमा एक जनाको मृत्यु

एजेन्सी । तेहरानमाथि इजरायली आक्रमणपछि शुक्रबार राति इरानले इसराइलमाथि ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। यस आक्रमणमा इसराइलको रमत गान क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।…

इजरायलले इरानमा गर्यो हमला

तेल अभिभ । इजरायलले इरानमाथि आक्रमण गरेको घोषणा गरेको छ । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले वक्तव्य जारी गर्दै देशमा संकटकाल घोषणा गरिएको हो। ‘इजरायलले इरानमाथि गरेको हमलापछि, इजरायली नागरिक…

न्यायाधीश डा.खुशीप्रसाद थारुमाथि इजलासमै मोसो दल्ने तीन जनालाई पक्राउ

काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा कार्यरत न्यायाधीश डा.खुशीप्रसाद थारुमाथि इजलासमै मोसो दल्ने तीन जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेहरूमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्यूठानको गौमुखमी गाउँपालिका-६ घर भई…

सिन्धु सम्झौता उलंघन गरे भारतमाथी आक्रमण गर्छौं : पाकिस्तान

इस्लामाबाद । पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनाव उत्कर्षमा पुगेको छ। यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शुक्रबार भारतमाथि आक्रमण गर्ने धम्की दिएका छन्। जियो न्यूजको रिपोर्ट अनुसार आसिफले यदि भारतले…

गजुरीका प्रोसेस पाण्डेले जिते भ्वाइस अफ नेपाल सिजन ६ को उपाधी

काठमाडौं । धादिङको गजुरी गाउँपालिका फरक क्षमताका प्रोसेस पाण्डेले सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि जितेको छ । शुक्रबार राति भएको ग्र्याण्ड फिनालेमा उपाधी जितेका पाण्डेले…

सरकार र शिक्षकबीच ९ बुँदे सहमति, पत्रकार सम्मेलन मार्फत सार्वजनिक

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ। शिक्षक महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार बुधबारको वार्तामा सरकारसँग ९ बुँदे सहमति भएको हो। सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री…

रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले पठायो अर्को पत्र

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न अर्को पत्र पठाएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले पत्र पठाएर उनलाई थुनामुक्त गर्न पत्र पठाएको हो । पक्राउ गर्न जारी भएको पत्र…

किन पक्राउ परे रेशम चौधरी ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी कमलादीस्थित प्रज्ञाभवनबाट पक्राउ परेका छन् । उनी पार्टी एकता घोषणा सभास्थलबाटै पक्राउ परेका हुन् । प्रहरीले उनलाई डिल्लीबजार कारागार लगेको छ…

माल्टा पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा माल्टा पठाइदिने भन्दै २४ लाख रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-२…

विप्लवले दर्ता गरे मतदाता नामावलीमा नाम

काठमाडौं । नेकपका महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय काठमाडौंमा पुगेर विप्लवले सोमबार नाम दर्ता गराएको नेकपाका प्रचार विभाग इन्चार्ज अनिश शर्माले जानकारी दिए ।…

ईसेवा ह्याक गरि एक सातामै १ करोड बढी रकम चोरी

काठमाडौं । काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका २२ वर्षीय राहुल बुढाले ईसेवाका चार हजार अकाउन्ट ह्याक गरी एक करोड दुई लाख रुपैयाँ चोरी गरेका छन्। उनी वैशाख २ गते कालिमाटीबाट…

नगर प्रहरीद्वारा कवाडी संकलकमाथी दुर्व्यवहार, फेरि आलोचना

काठमाडौं । बालुवाटारमा कवाडी संकलनमा गएका एक मजदुरसँग नगर प्रहरीले अमर्यादित व्यवहार गरेको भन्दै पुनः आलोचना भएको छ। मजदुरको साइकल खोसिएको घटनापछि महानगर प्रहरीको कार्यशैलीमा फेरि प्रश्न उठेको हो। नगर…

प्रधानमन्त्री ओलीले किन बोलाए आकस्मिक मन्त्रीपरिषदको बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । साँझ ६ बजे बालुवाटारमा बस्ने गरि बैठक बोलाईएको हो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओलीले प्रमुख सत्ता साझेदार दल नेपाली…

नयाँ बर्षमा नयाँ सरकार बन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षसँगै नयाँ सरकार गठनको सम्भावना रहेको संकेत गरेका छन् । चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पछिल्ला घटनाक्रमप्रति यस्तो संकेत…

रवि लामिछाने पक्राउ

काठमाडौं । उच्च अदालतको आदेशसँगै रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका बुढानिलकण्ठस्थित घरबाटै प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । लामिछानेले फेसबुकमार्फत अदालतको आदेशको सम्मान…

मकवानपुरमा तस्करले लुटिएको प्रहरीको पेस्तोल फेला

काठमाडौं । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकामा लागुऔषध तस्करीको टोलीले लुटिएको पेस्तोल जंगलमा भेटिएको छ । कैलाश गाउँपालिका-६ दुम्सीखर्चको जंगलमा सोमबार दिउँसो लुटिएको ७ राउण्ड गोली लोड भएको टाइप-५४ पेस्तोल…

मकवानपुरमा अफिम तस्करले लुटे प्रहरीको पेस्तोल

काठमाडौं । मकवानपुरको कैलास गाउँपालिका-६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेर भागेका छन् । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर तस्करहरु फरार भएका हुन्…

रवीन्द्र मिश्रसहित ९ जनाविरुद्ध राज्यविरुद्धको अपराधमा म्याद थप हुँदै

काठमाडौं । राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, पशुपति खड्का, कथित धर्मगुरु पुष्कर खतिवडासहित…

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा खटाइएका सुरक्षाकर्मी घटाइयो

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलको सङ्ख्या घटाउँदै सुरक्षाकर्मीको सेट परिवर्तन गरेको छ। गृह मन्त्रालयका अनुसार पूर्वराजाले पूर्वअतिविशिष्ट व्यक्तिलाई तोकिएको सुरक्षाभन्दा अतिरिक्त सुविधा लिँदै आएका…

पूर्व राजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने तयारीमा सरकार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द हुने भएको छ । शनिवार सरकारले पूर्वराजा शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको हो । शुक्रवार भएको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकाले छानबिन…

नौ महिनापछि अन्तरिक्षबाट फर्किए सुनिता र बुच

काठमाडौं । नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी बुच विलमोर नौ महिनापछि सकुशल पृथ्वी फर्किएका छन्। स्पेसएक्सको क्रू ड्र्यागन क्याप्सुलमार्फत उनीहरू नेपाली समयअनुसार बिहान ३:४५ बजे फ्लोरिडाको तटमा सुरक्षित अवतरण…

फोटो जलाउँदैमा गिरफ्तारी गर्नु उचित हुँदैन : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मकवानपुरमा आफ्नो फोटो जलाएको आरोपमा राप्रपा नेता नीराजन बमलाई पक्राउ गरेपछि असन्तुष्टि जनाएका छन्। प्रचण्डले सामाजिक सञ्जालमार्फत लोकतन्त्रमा…

अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरूमाथि अमानवीय व्यवहार, हत्कडीसहित काठमाडौं ल्याइयो

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका आठ नेपाली नागरिकलाई हत्कडी र खुट्टामा फलामको चेन बाँधेर काठमाडौं ल्याइएको खुलासा भएको छ । ग्रिफान एयरको चार्टर विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका उनीहरूलाई विमानस्थलमा…